![मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम नगर्न निर्वाचन आयोगको अपील [भिडियो]](https://hamrakura.com/uploads/news/images/ram-pd-bhandari-05-11.jpg)
मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम नगर्न निर्वाचन आयोगको अपील [भिडियो]
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ...

नागढुङ्गाबाट १२ लाखको चाँदीसहित एक जना पक्राउ
'चेक प्वाइन्ट' बाट १२ लाख रुपैयाँ बराबरको चाँदीसहित एक जना पक्राउ परेका छन्। ...

‘समृद्ध प्यूठान’ को सपनासहित प्राडा पोखरेल मैदानमा
यसपटक भने ऊर्जा, अर्थतन्त्र र दीर्घकालीन विकास योजनाको स्पष्ट खाका लिएर उनी मतदाता माझ पुगेका छन् । ...

द्रुतमार्गको नयाँ मोड: खोकना विवाद छोडेर फर्सिडोलबाट शुरु हुने भयो 'फास्ट ट्र्याक'
सम्पदा र स्थानीयको आस्थामा असर पर्ने भन्दै विरोध भइरहेका बेला प्रधानमन्त्रीले यस्तो निकास खोज्न निर्देशन दिएकी हुन्। ...
![अग्निको दाबीः देशभरबाट आएको रिपोर्टको आधारमा नेकपा पहिलो पार्टी बन्ने निष्कर्ष [भिडियो]](https://hamrakura.com/uploads/news/images/agni-sapkota-05-11.jpg)
अग्निको दाबीः देशभरबाट आएको रिपोर्टको आधारमा नेकपा पहिलो पार्टी बन्ने निष्कर्ष [भिडियो]
नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले आशन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी गरेका छन्। ...

भ्रष्टाचार नियन्त्रणसहित ओलीले सार्वजनिक गरे झापा ५ का लागि ४२ बुँदे प्रतिबद्धता
ओलीको उम्मेद्वारी रहेको झापा क्षेत्र नंं ५ लाई केन्द्रित ४२ बुदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ । ...

नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, भ्रष्टाचारमुक्त राजनीतिमा जोड
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) को घोषणा पत्र सार्वजनिक भएको छ । ...

चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुनुपर्छ : नेकपा
नेपाली कम्युनिष्ट पार्टीद्वारा स्वच्छ, निष्पक्ष निर्वाचनका लागि आह्वान ...

मुगुवासीलाई मतदानमा सहभागी हुन सकस
कार्मारोङ गाउँपालिका-२ मुगुका मुगाल बस्तीका गाउँलेहरू बर्सेनि चिसो छल्न बेंसी झर्छन् । ...

कांग्रेस जनकपुरको प्रतिज्ञा सभाको तयारी पूरा, एक लाख सहभागी हुने दाबी
नेपाली कांग्रेसको पहिलो ऐतिहासिक प्रतिज्ञा सभाको सम्पूर्ण तयारी पूरा भएको छ । ...
![सार्वजनिक ऋणको दायित्व व्यवस्थापनमा छ महिनामै सकियो एक खर्ब ८७ अर्ब [भिडियो]](https://hamrakura.com/uploads/news/images/tanka-panday-finance-mimisrey.jpg)
सार्वजनिक ऋणको दायित्व व्यवस्थापनमा छ महिनामै सकियो एक खर्ब ८७ अर्ब [भिडियो]
मुलुकको सार्वजनिक ऋण प्रत्येक वर्ष चुलिदैँ जाँदा त्यसबाट सिर्जित दायित्व व्यवस्थापनमा अर्बौं खर्च भइरहेको छ । ...
![निर्वाचनमा ढोकाबाट भन्दा झ्यालबाट हुने खर्च बढ्दो [भिडियो]](https://hamrakura.com/uploads/news/images/bhojraj-pokhrel-05-11.jpg)
निर्वाचनमा ढोकाबाट भन्दा झ्यालबाट हुने खर्च बढ्दो [भिडियो]
निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल ...

बीस अङ्कले घट्यो नेप्से परिसूचक
आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो । ...

चालीस दिनमै सकियो मतपत्र छपाइ, दश दिनभित्र सबै जिल्लामा पुग्ने
४२ दिनको कार्यतालिका लिएर छपाइ शुरू गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भयौँ । अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याउँछौँ ...

नागरिक लगानी कोषलाई ‘ए प्लस’ रेटिङ
आईसीआरए (इक्रा) नेपाल लिमिटेडले नागरिक लगानी कोषलाई ‘ए प्लस रेटिङ’ प्रदान गरेको छ । ...
![निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान [भिडियो]](https://hamrakura.com/uploads/news/images/ramchandra-poudel-05-11.jpg)
निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान [भिडियो]
राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफल पार्न आह्वान गरेका छन्। ...
![चुनावको मुखमा किन भयो ग्यास अभाव र मूल्यवृद्धि ? [भिडियो]](https://hamrakura.com/uploads/news/images/madhav-timilsina-upabhokta.jpg)
चुनावको मुखमा किन भयो ग्यास अभाव र मूल्यवृद्धि ? [भिडियो]
चुनाव नजिकिँदै गर्दा पछिल्ला केही सातादेखि खाना पकाउने ग्यासको अभाव देखिएको छ ...

गोरखा २ का सुख–दुःखका सारथी दवाडी
प्रकाशचन्द्र दवाडी गोरखा क्षेत्र नम्बर २ मा ‘सुख–दुःखमा साथ दिने’ नेताका रूपमा चिनिन्छन् । ...

कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। ...

स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको सञ्चालक समितिमा विवाद, गोयलले दिए लगानीकर्तालाई चेतावनी
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको सञ्चालक समितिमा विवाद चर्किएको छ । ...

झापा-५ मा निर्वाचन आचारसंहिता उल्लंघनको आरोपसहित चर्कियो विवाद
चुनावी दौडधुपले दमक अस्तव्यस्त : ओली–बालेनप्रति समर्थनसँगै आक्रोश बढ्दो ...

भवन अनुगमनमा महानगरको टोली
काठमाडौँ महानगरपालिकाको सम्पन्न तथा चालु योजनाहरूको अनुगमन कार्यअन्तर्गत तीन ओटा भवनको अनुगमन गरेको छ । ...

कुमारी बैङ्क लिमिटेडलाई आईएसओ-आईईसी २७००१:२०२२ सूचना सुरक्षा प्रमाणपत्र प्राप्त
कुमारी बैङ्क लिमिटेडलाई आईएसओ-आईईसी २७००१:२०२२ ...

प्रशासनलाई बुझाइयो २६ थान घरेलु हातहतियार
२६ थान हातहतियार तथा खरखजनाहरू स्थानीयले प्रशासनलाई बुझाएका छन् । ...

एक प्रतिनिधिका लागि १७ उम्मेद्वार मैदानमा, कसलाई पठाउलान् रामेछापका मतदाताले ?
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रामेछापमा राजनीतिक दलहरूले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएका छन् । ...

संघीयताको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै छ : उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव ...
![सव-इन्जिनियर यादवको हत्याको विरोधमा उच्च अदालतका कर्मचारीले गरे ‘पेन डाउन’ [भिडियो]](https://hamrakura.com/uploads/news/images/high-court-dhanusha.jpg)
सव-इन्जिनियर यादवको हत्याको विरोधमा उच्च अदालतका कर्मचारीले गरे ‘पेन डाउन’ [भिडियो]
जनकपुरधामस्थित उच्च अदालत जनकपुरधामका कर्मचारीहरूले ‘पेन डाउन’ गरेका छन् । ...

युवराज सम्रा बने टी-२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी
क्यानाडाका क्रिकेट खेलाडी युवराज सम्रा टी-२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । ...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपालमै पहिलो पटक पृथक् विशेषता सहित नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक
नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपालमै पहिलो ...

केन्टद्वारा २९ जना डिलरहरुलाई आईसीसी टी–२० विश्वकप प्रत्यक्ष हर्न मुम्बई प्रस्थान
केन्टद्वारा २९ जना डिलरहरुलाई आईसीसी टी–२० ...

मुगुमा त्रिपक्षीय भिडन्त, कसको पल्ला भारी ?
मुगु जिल्लामा तीन दलका उम्मेद्वारहरू बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । ...

कांग्रेसमा फर्के जितेन्द्र देव
केही समयअघि नेकपा एमाले परित्याग गरेका जितेन्द्रनारायण देवले नेपाली कांग्रेसमा फर्किएको घोषणा गरेका छन् । ...

चौहानलाई कांग्रेसले बनायो पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिको सदस्य
नेपाली कांग्रेसले अग्रज पत्रकार दीपेन्द्र चौहानलाई पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरेको छ । ...
![पूर्व सञ्चारमन्त्रीको गाउँमा टेलिफोनको टावर ल्याइदिने अजयबाबुको प्रतिबद्धता [भिडियो]](https://hamrakura.com/uploads/news/images/ajaya-dai-network1.jpg)
पूर्व सञ्चारमन्त्रीको गाउँमा टेलिफोनको टावर ल्याइदिने अजयबाबुको प्रतिबद्धता [भिडियो]
हालका उम्मेदवार पार्वत गुरुङको आफ्नै गाउँमा टेलिफोन टावर ल्याइदिने प्रतिबद्धता जनाएका छन् । ...

सर्वसाधारणका लागि खुल्यो सुपर खुदी हाइड्रोपावरको आईपीओ
कम्पनीले आम लगानीकर्ताका लागि कुल १२ लाख ८६ हजार पाँच सय कित्ता साधारण शेयर निष्कासन गरेको हो । ...

रवि लामिछानेको मुद्धाले फेरिँदै चितवन २ मा मतदाताको मनोविज्ञान
कसूर मुक्त हैनन् धरौटीमा रिहामात्र, विगो र धरौटी गरी तीन करोड ७४ लाख ८४ हजार बुझाए ...

जनकपुरधाममा ‘विशाल आम सभा’ बारे पत्रकार सम्मेलन
बुधबार जनकपुरधाममा आयोजना हुन गइरहेको ‘विशाल आम सभा’का विषयमा जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने भएको छ। ...

दोलखामा अजयबाबुलाई जिताउन नौ ओटै पालिकामा 'जेन-जी कमान्डर' नियुक्त
कांग्रेसले नयाँ पुस्तालाई लक्षित गर्दै 'जेन-जी' परिचालन समितिका पालिका संयोजकहरू नियुक्त गरेको छ। ...

बाहुनडाँगीका मतदाताको साझा एजेन्डा: "जसले हात्तीको त्रास हटाउँछ, उसैलाई भोट"
झापा क्षेत्र नम्बर १ का उम्मेदवारहरू आश्वासनका पोका बोकेर घरदैलोमा पुग्न थालेका छन्। ...

एनआरएनए विवाद: श्रेष्ठ नेतृत्वको समूहद्वारा महाधिवेशन बहिष्कारको सङ्केत, भौतिक निर्वाचनको माग
श्रेष्ठ नेतृत्वको कार्यसमितिले मार्च १४-१६ मा हुने भनिएको महाधिवेशनमा सहभागी नहुने संकेत गरेको छ । ...

अष्ट्रेलियाको विश्वकप यात्रामा श्रीलङ्काको पूर्णविराम, इङ्गल्याण्ड पनि 'सुपर एट'मा
अष्ट्रेलियालाई हराउँदै श्रीलङ्का 'सुपर एट' मा प्रवेश गरेको छ। ...

प्रतिष्ठा जोगाउन मैदान उत्रँदै नेपाल: वानखेडेमा स्कटल्याण्डविरुद्ध सान्त्वना जितको खोजी
टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ। ...

युरोपेली प्रतिवेदनपछि न्यायका लागि नाभाल्नीकी आमाको पुकार
भएको दुई वर्ष पूरा भएको अवसरमा सोमबार मस्कोमा उनले यस्तो आह्वान गरेकी हुन्। ...

कास्की-३ मा कांग्रेसका उम्मेद्वार मनोज गुरुङको मतदाता भेटघाट अभियान तीव्र
नेपाली कांग्रेसका उम्मेद्वार मनोज गुरुङको मतदाता भेटघाट अभियान तीव्र बनेको छ। ...

परमाणु वार्ता: अमेरिकी अडान 'यथार्थपरक' बन्दै गएको इरानको दाबी
ओमानको मस्कटमा भएको छलफलपछि अमेरिकी दृष्टिकोणमा सकारात्मक परिवर्तन महसुस गरिएको जानकारी दिए। ...

कुसुमदेवीले दिँदैछिन् प्रचण्डलाई चुनौती
उनी पूर्वी रूकुम सबैभन्दा नयाँ र कान्छो जिल्ला भएकाले यसलाई आवश्यक पूर्वाधारहरू बनाउने योजनामा छिन् । ...

बङ्गलादेशमा युनुस युगको अन्त्य, रहमानको शपथ आज
अब आउने सरकारले लोकतन्त्र र मौलिक अधिकारको रक्षा गर्ने विश्वास व्यक्त गरे। ...

सडक नहुँदा सास्ती: दुई घण्टा हिँडेर भोट हाल्न जान्छन् छुमरुङका मतदाता
हालसम्म सडक नपुगेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए। ...

पर्सामा कारसहित एक सय ६० किलो गाँजा बरामद, चालक पक्राउ
सुजुकी स्वीफ्ट कारका चालक बुद्धिलाल घलानलाई सो परिमाणको गाँजासहित नियन्त्रणमा लिइएको हो। ...

उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने बाँकी भागमा मौसम सामान्यतया सफा छ। ...
.jpg)
पशुपतिमा साधुसन्तको बिदाइ आज: ३८ लाख दक्षिणा बाँडिदै
फाल्गुन कृष्ण औँसीका दिन गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बिदाइ गर्ने परम्परा छ। ...

वैदेशिक रोजगारीको लोभ देखाएर ६५ लाख ठगी गर्ने चार जना पक्राउ
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। ...

डलरको मूल्य एक सय ४५ रुपैयाँ नाघ्यो, युरो र पाउण्ड पनि महँगो
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । ...

धनगढीमा अवतरण हुन नसकेपछि श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाडौँ फिर्ता
काठमाडौँ फिर्ता भएपछि जहाजमा रहेका ८० जना यात्रुहरू अलपत्र परेका छन्। ...

बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै, हातहातै पैसा बाँड्न नपाइने
चुनावी प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने नियम अनुसार हालसम्म ६७१ जना उम्मेदवारले खाता खोलिसकेका छन्। ...

जनकपुरको चुनावी सभा मधेसलाई न्याय दिलाउनः कांग्रेस प्रदेश सभापति यादव
नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले मधेसलाई उर्वर बनाउन यहाँ आमसभा गर्न लागेको बताएका छन् । ...

नेपालले अब राति पनि काम गर्नेछ -विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालले अब राति पनि काम गर्ने बताएका छन् । ...

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने ...

पूर्वस्वीकृतिविना पात्रो तथा क्यालेण्डर प्रकाशन र वितरण गर्न नपाइने
सरकारले पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन तथा वितरण गर्नको लागि पूर्वस्वीकृति अनिवार्य गरेको छ । ...
![निर्वाचन प्रयोजनका लागि छ सय ७१ उम्मेद्वारले खोले बैंक खाता [भिडियो]](https://hamrakura.com/uploads/news/images/narayan-pd-bhattrai-18-09.jpg)
निर्वाचन प्रयोजनका लागि छ सय ७१ उम्मेद्वारले खोले बैंक खाता [भिडियो]
निर्वाचन प्रचार-प्रसारका लागि आवश्यक रकम व्यवस्थापन गर्न हालसम्म छ सय ७१ जना उम्मेद्वारले बैंक खाता खोलेका छन्। ...

सुन्दरहरैँचालाई अझ सुन्दर बनाउने जिम्मा मलाई दिनुहोस् : शेखर कोइराला
निर्वाचनमा आफूले गरेको प्रतिबद्धता पूरा भएकोमा खुसी व्यक्त गरेका छन्। ...

खुल्यो तुम्लिङटार विमानस्थल
मौसममा सुधार आएपछि काठमाडौँ-तुम्लिङटार उडान पुनः सुरु भएको हो। ...

बङ्गलादेश जाँदै परराष्ट्रमन्त्री शर्मा
प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्दैछन्। ...

मलङ्गवामा सब-इन्जिनियरको गोली हानी हत्या: न्याय माग्दै अदालतका कर्मचारी सडकमा
उनीहरूले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न माग गरे। ...
![निर्वाचनमा धनको दबदबा लोकतन्त्रका लागि घातक: कार्यवाहक प्रमुख आयुक्त भण्डारी [भिडियो]](https://hamrakura.com/uploads/news/images/ramprasad-bhandari-11-04.jpg)
निर्वाचनमा धनको दबदबा लोकतन्त्रका लागि घातक: कार्यवाहक प्रमुख आयुक्त भण्डारी [भिडियो]
उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्ठापूर्वक सम्पन्न गर्न सबै सरोकारवालाहरू इमानदार हुनुपर्नेमा जोड दिए। ...

लुम्बिनीमा शुरू भयो सुरक्षित मातृत्व अभियान
मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणलाई लक्षित गर्दै ‘सुरक्षित मातृत्व अभियान’ विशेष अभियान शुरू गरेको छ । ...

टुँडिखेलमा विदेशी सैनिकको प्रदर्शन मित्रताको प्रतीक, नकारात्मक मानसिकता नराखौँ: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
विदेशी सैनिकहरूको प्रदर्शनलाई विश्वव्यापी परिपाटी र मित्रताको प्रतीकका रूपमा चित्रण गरेका छन्। ...

मुगुमा चुनावी चहलपहल, कसलाई रोज्लान् मतदाताले ?
आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर मुगुमा चुनावी चहलपहल बढेको छ। ...

जेन-जी आन्दोलनमा लुटिएका पेस्तोल र ४० राउन्ड गोली बरामद, सुजय राजवंशी पक्राउ
नारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ...

गाजामा मानवीय सहायता र पुनर्निर्माणका लागि पाँच अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ...

नवलपरासीको विकासमा विनोद चौधरीको भूमिका उल्लेख्य : नगर प्रमुख श्रेष्ठ
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ ...

ड्रोनमार्फत पत्ता लाग्यो काफ्लेको शव र दुर्घटनाग्रस्त गाडी
माघ २५ गतेदेखि सम्पर्कविहीन रहेका ४० वर्षीय निरेन काफ्ले मृत अवस्थामा फेला परेका छन् । ...

तामाकोशीमा बेपत्ता एक यात्रुको शव भेटियो
तामाकोशी नदीमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । ...

खुम्चियो नेप्से र कारोबार
साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । ...
![निर्वाचनपछि रास्वपाको एकलौटी सरकार बन्ने खरेलको दाबी [भिडियो]](https://hamrakura.com/uploads/news/images/jagadish-kharel-04-11.jpg)
निर्वाचनपछि रास्वपाको एकलौटी सरकार बन्ने खरेलको दाबी [भिडियो]
राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार जगदीश खरेल ...

रास्वपा सर्लाही ३ का उम्मेदवार साहमाथि क्यासिनो मार्फत पाँच करोड २९ लाख ठगीको आरोप
कञ्चनपुरको महेन्द्रनगरस्थित सीएमजी क्लब क्यासिनोले पाँच करोड २९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ । ...

मापसे गरेर स्कूल बस चलाउने पाँच चालक पक्राउ
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको गुनासो बढेपछि प्रहरीले विशेष चेकिङ अभियान सञ्चालन गरेको छ। ...
![निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउन सरकार प्रतिवद्ध : मन्त्री श्रेष्ठ [भिडियो]](https://hamrakura.com/uploads/news/images/saraddha-shrestha-04-11.jpg)
निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउन सरकार प्रतिवद्ध : मन्त्री श्रेष्ठ [भिडियो]
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ ...
![आयोगले निर्वाचनलाई मितव्ययी बनाउँदै लगेको छ [भिडियो]](https://hamrakura.com/uploads/news/images/ram-pd-bhandari-04-11.jpg)
आयोगले निर्वाचनलाई मितव्ययी बनाउँदै लगेको छ [भिडियो]
निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेद्वारले अनिवार्य रूपमा बैंक खाता खोलेर त्यही माध्यमबाट मात्रै खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ। ...

युद्धमा ज्यान गुमाएका सैनिकका परिवारलाई प्योङयाङमा नयाँ आवास
युद्धमा खटिएका सैनिकप्रति सम्मान प्रकट गर्ने र आन्तरिक एकतालाई सुदृढ बनाउने सन्देशसहित यो कदम सार्वजनिक गरिएको हो । ...

इजरायलमा उल्लेख घट्यो मूल्यवृद्धि
मासिक आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा पनि गिरावट देखिएको छ । ...

राष्ट्र बैंकले नौ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने
नेपाल राष्ट्र बैंकले कर्मचारी नौ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने भएको छ । ...

आठ वर्षमा निर्माण भयो २१ ओटा मोटरवेल पुल
पर्वत जिल्लामा पछिल्लो आठ वर्षका अवधिमा २१ मोटरवेल पुलको निर्माण सम्पन्न भएको छ । ...

ब्राउन सुगरसहित चार पक्राउ
रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । ...

आफ्नै कोठामा मृत भेटिइन् आरतीदेवी, श्रीमान् फरार
रौतहटको फतुवा विजयपुर नगरपालिकामा एक महिला आफ्नै घरभित्र विभत्स अवस्थामा मृत फेला परेकी छिन् । ...

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : प्रचण्ड
प्रचण्डले नेपालको समुदायमा आधारित समाजवाद आधारित हुने बताएका छन् । ...

पक्राउ परे कारागारबाट भागेका सात कैदीबन्दी
काठमाडौँका विभिन्न कारागारबाट फरार भएका सात कैदीलाई प्रहरीले पक्राउ गरेको छ । ...

आचारसंहिता उल्लङ्घन गर्नेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
राजनीतिक दल तथा उम्मेद्वारलाई स्पष्टीकरण सोधिएकामा ३२ ओटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ । ...

उम्मेद्वारमाथि आक्रमण भएको घटनाप्रति आपत्ति
उम्मेद्वार जावेद एकवाल हैदरमाथि निर्वाचन प्रसार प्रचारको क्रममा सांघातिक हमला भएको घटनाप्रति आपत्ति जनाएको छ । ...

अमेरिकासँगको नयाँ व्यापार सहमतिले भारतमा चर्कियो राजनीतिक र आर्थिक बहस
संयुक्त राज्य अमेरिकासँग गरिएको नयाँ व्यापार सहमतिले भारतभित्र राजनीतिक र आर्थिक बहस चर्काएको छ । ...

चार खर्ब आठ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट
सरकारले करिब ५३ अर्ब बरारबार भन्सार महशुलमा कर छुट दिएको छ । ...
![निर्वाचनका लागि उम्मेद्वारले बैंक खाता अनिवार्य खोल्नुपर्ने [भिडियो]](https://hamrakura.com/uploads/news/images/krishna-bdr-raut-election.jpg)
निर्वाचनका लागि उम्मेद्वारले बैंक खाता अनिवार्य खोल्नुपर्ने [भिडियो]
निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता अनिवार्य गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । ...
![गगनको डिजिटल नेपाल खाकाः पाँच वर्षभित्रै चार खर्बको आईटी सेवा निर्यात, दुई लाखलाई रोजगारी [भिडियो]](https://hamrakura.com/uploads/news/images/gagn-sssd.jpg)
गगनको डिजिटल नेपाल खाकाः पाँच वर्षभित्रै चार खर्बको आईटी सेवा निर्यात, दुई लाखलाई रोजगारी [भिडियो]
सूचना प्रविधिको क्षेत्रमा थोरै सुधार गर्दा पनि ठूलो नतिजा ल्याउन सकिने विश्वास व्यक्त गरे । ...

पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमा विधिवत शुरू
नेपाल-भारत सांस्कृतिक सेतुको रूपमा चिनिने मिथिला माध्यमिकी परिक्रमा विधिवत शुरू भएको छ । ...

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक फागुन ८ गते शुक्रबार बस्ने
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्ने भएको छ । ...

काठमाडौँ १० बाट भिजन १० अगाडि बढाउँदै हिमाल कार्की
उनी विगत चार दशकदेखि जनताको साथमा रहेर जनताकै सेवक बनेर निरन्तर सक्रिय रहँदै आएका छन् । ...

ओबामाले ट्रम्प प्रशासनको कार्यशैलीलाई दिए तामासाको संज्ञा
बाराक ओबामाले दोस्रो कार्यकालको ट्रम्प प्रशासन अन्तर्गतको अमेरिकी राजनीतिलाई ’क्लाउन शो’ (तमासा) को संज्ञा दिएका छन् । ...

