
राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री सिन्हा
काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरू कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बुधवार सिंहदरबारमा आयोजित ...

स्वास्थ्य बिमामा सेवा प्रदायक र सेवा खरिदकर्ताको जिम्मेवारी प्रष्ट र सशक्त बनाउनुपर्छ : अध्यक्ष थापा
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बिमा सफल बनाउन सेवा प्रदायक र सेवा खरिदकर्ताको जिम्मेवारीलाई प्रष्ट र सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस–२०२५’ को अवसरमा काठमाडौमा बोर्डले ...

काठमाडौँ उपत्यकाका चार खाद्य उद्योगमा स्वच्छता र भण्डारणमा कमजोरी, तत्काल सुधार गर्न विभागको निर्देशन
काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका खाद्य व्यवसायहरूको निरीक्षण अनुगमन गर्दै विभिन्न स्थानहरूमा खाद्य स्वच्छता र गुणस्तर अभाव रहेको तथ्य सार्वजिनक गरेकाे छ । विभागका अनुसार गत मंसिर २१ र २२ गते गर...

महाधिवेशनमा हारे पनि माधव नेपाल, भीम रावलहरूको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौः ईश्वर पोखरेल
नेकपा (एमाले)का वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टी महाधिवेशनमा पराजित भएपनि आफूहरू सधैं एमाले भएर रहिरहने बताएका छन् । पार्टीको आसन्न ११ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार घोषणा गरेका उनले प्रतिष्पर्धामा जानेहरुले पराजयलाई पनि स्विकार गरेर अघि बढ्...

यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्नेछः राजेन्द्र लिङदेन
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्ने चेतावनी दिएका छन् । बुधवारबाट काठमाडाैँमा सुरू भएको पार्टी केन्द्रिय कार्य समिति बैठकमा बोल्दै उनले सो कुर...

झिनो अंकले घट्यो नेप्से
काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ५.०३ अंकले घटेर २६०९.०३ अंकमा झरेको छ । आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमू...

डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँ: सञ्चारमन्त्री खरेल
काठमाडौैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन्। सञ्चारिका समूह नेपालले सोमबार काठमाडाैँमा आयोजना गरेको ‘लैंगिक हिंसा र सञ्चार माध्यमको भूमिका’ ...

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँः प्रधानमन्त्री कार्की
काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन् । बुधवार धुलिखेलमा आयोजित काठमाडौँ विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा बोल्दै उनले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्...

महाधिवेशनमा प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भन्ने भाष्य खडा गर्न खोजिँदैछः गोकर्ण विष्ट
काठमाडाैँ। नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भनेर भाष्य सिर्जना गर्न खोजिएको आरोप लगाएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधवार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले आफूहरूले पार्टीभित्र स्व...

सरकारले जेनजी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम
काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले जेनजी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको बताएकी छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेकी हुन् । मन्त्री गौतमले जेनजी आन्दोलनले मुलुकलाई सुन्दर, भ्रष...

भन्सार विभाग र एजेन्टहरूबिचको समझदारीपछि ‘पेन डाउन’ आन्दोलन स्थगित
काठमाडाैँ । भन्सार ऐन २०८२ मा समावेश गरिएका केही प्रावधानले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक असर पर्ने वातावरण बनेको भन्दै सुरू गरिएको ‘पेन डाउन’ आन्दोलन स्थगित गरिएको छ। भन्सार विभाग...

१८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले (आज) बुधवार १८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केन्द्र...

नेपाल विद्युत् प्राधकिरण फर्किए हितेन्द्र देव शाक्य, पुनर्बहालीपछि के भने ?
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले नेपाल सरकारको नीति निर्देशन बमोजिम प्राधिकरणको हक हितलाई सर्वोपरी ठानेर अघि बढ्ने बताएका छन् । अदालतले पुनस्र्थापना गरेपछि आज पदबहाली गर्दै शाक्यले आफूले अदालतबाट न्याए पा...

नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी,सर्वसाधारणलाई १५ प्रतिशत सेयर
काठमाडौँ । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेड संस्थापना गर्ने निर्णय गरेको छ । कम्पनी संस्थापना गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वीकृति दि...

लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचन नै लोकतन्त्रको आत्मा भएको बताएकी छन्। ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको कार्यक्रममा बोल्दै उनले नागरिकले प्रलोभन, डर वा दबाबबिना प्रतिनिधि छान्ने वातावरण बनाउ...

चीनद्वारा नयाँ रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण
चीनले मंगलबार नयाँ उपग्रह, याओगन–४७, अन्तरिक्षमा राख्न लङ मार्च–४बी क्यारियर रकेट प्रक्षेपण गरेको छ । रिमोट सेन्सिङ उपग्रह उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो । पूर्वनिर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरे...

कम्बोडिया–थाइल्याण्ड सीमा द्वन्द्वमा ७ कम्बोडियाली नागरिकको मृत्यु
कम्बोडिया–थाइल्याण्ड सीमा द्वन्द्वमा ७ कम्बोडियाली नागरिकको मृत्यु भएको छ । कम्बोडियाली रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेताले आइतबार दिउँसोदेखि मंगलबारसम्म थाई सेनाले कम्बोडियाली सैन्य अड्डा र सर्वसाधारणमाथि आक्रमण गर्न भारी र विन...

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्षका लागि दरखास्त खुल्याे
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को उपाध्यक्षका लागि दरखास्त खुलेको छ । नाम छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो । आजदेखि सात दिनभ...

असोज बाढी–पहिरो क्षतिः हालसम्म १ करोड ८८ लाखको दाबी भुक्तानी
काठमाडौँ । देशभर गत असोज १८ गते परेको अविरल वर्षा र बाढी–पहिरोका कारण भएका भौतिक र अन्य क्षतिको बिमा दाबीमा हालसम्म निर्जीवन बिमा कम्पनीहरूले केही मात्र भुक्तानी गरेका छन्। नेपाल बिमा प्राधिकरणका अनुसार कुल ७८१ वटा प्रारम्भिक दाबी दर्ता भएकोमा कर...

राजेन्द्र लिङदेनको प्रस्तावः राजा, राजनीति दल र जेनजी पुस्ताबिच नयाँ समझदारी गरेर अघि बढौं
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकलाई सङ्कटबाट जोगाउन राजा, राजनीतिक दल र जेनजी पुस्ताबिच समझदारी नयाँ समझदारी हुनुपर्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन...

नाङलोको ‘क्रोसिएन’ मा मापदण्डभन्दा बढी ट्रान्सफ्याट भेटियो, रिकल गर्न विभागको निर्देशन
काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध नाङलो बेकरी प्रा. लिले उत्पादन गरेकाे क्राेसिएन फिर्ता गर्न आदेश दिएको छ। विभागको बजार अनुगमन र प्रयोगशालामा गरिएको परीक्षणमा उक्त खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको मात्रा अध...

कृषि सचिव डा.शर्माको कोलम्बो प्लान महासचिव पदमा उम्मेदवारी स्वीकृत
काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई कोलम्बो प्लानको नवौं महासचिव पदका लागि उम्मेदवारी मनोनयन गर्न स्वीकृति दिइएको छ। मङ्सिर २२ गतेको मन्त्रिपरिषद् बैठकले यस निर्णयलाई अनुमोदन गरेको हो। कोलम्बो प्लान ...

नेपाल उद्योग परिसंघ र सामाजिक सुरक्षा कोषबिच श्रमिकको सुरक्षा सुदृढ गर्ने सम्झौता
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई) र सामाजिक सुरक्षा कोष (एसएसएफ) ले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउन र श्रमिकलाई योजनामा आवद्ध गराउन प्रोत्साहन गर्न सम्झौता गरेका छन् । सोमबार परिसंघ सचिवालयमा परिसंघ र सामाजिक सुरक्षा कोषले स...

सरकारद्वारा मोरिसससँगको दोहोरो करमुक्ति सम्झौता अन्त्य गर्ने निर्णय
काठमाडौँ । सरकारले मोरिससँगको दोहोरो करमुक्ति तथा वित्तीय छल निरोध सम्झौता (डिटिए) अन्त गर्ने निर्णय गरेको छ । मङ्सिर २२ गतेको मन्त्रिपरिषद् बैठकले मौरिसससँगको दोहोरो करमुक्ति तथा वित्तीय छल निरोध सम्झौता अन्त्य गर्ने निर्णय गरेको हो । डोल्...

वीरगञ्ज भन्सार कार्यालयको राजश्व सङ्कलन ठप्प
काठमाडाैँ । राष्ट्रिय राजश्वमा सबैभन्दा बढी योगदान पुर्याउने वीरगञ्ज भन्सार कार्यालयको राजश्व सङ्कलन मंगलवार शुन्यमा झरेको छ । भन्सार एजेन्टहरूले मंगलवार बिहानैदेखि ‘पेन डाउन’ (कागजी काम बन्द) गरी आन्दोलनमा उत्रिएपछि कार्यालयको राजश्व सङ्कलन ठप्...

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उखु कृषकलाई उपलब्ध गराइने न्यूनतम खरिद मूल्य र अनुदान दर निर्धारण गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ तोक्ने निर्णय गरेको हो। त्यस्तै, ...

निर्माण क्षेत्रमा कर्पाेरेट कल्चरको विकास हुनुपर्छः सचिव शर्मा
काठमाडाैँ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा एकीकृत खरिद ऐन नै बनाएर गल्ती गरियो कि भनेर अभिव्यक्ति दिएका छन् । नेपाल पुर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौँमा ...

यातायात क्षेत्रसम्बन्धी सर्वोच्चका आदेशहरू कार्यान्वयन सम्बन्धमा जाँचबुझ आयोग गठन
काठमाडाैँ । सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा दीपक सुवेदीको अध्यक्षतामा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको छ । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरे...

मंगलबार झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब ७५ करोड रूपैयाँ बढीकाे काराेबार
काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजारमा झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ७.३९ अंकले बढेर २६१४.०७ अंकमा पुगेको छ । आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ९ ओटा उपसमुहको ...

ऐनअनुसार नै ठेक्का तोडिएको छः महानिर्देशक बोहोरा
काठमाडौँ । शहरी बिकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहोराले खरिद ऐनको स्पष्ट व्यवस्थाअनुसार ठेक्का तोडिएको बताएका छन् । सार्वजनिक खरिदमा देखिएका समस्या सुधार गर्नुपर्ने उनको भनाइ छ । ठेक्कालाई सही रुपमा व्यवस्थापन गर्न अबको बाटो नै...

खरिद सम्बन्धी कानुनहरू संशाेधन गर्न आवश्यक छः सह सचिव सुवेदी
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सह सचिव रामबन्धु सुवेदीले ठेक्का तोड्दा बाँकी कामलाई आवश्यक पर्ने रकम सम्बन्धीत कम्पनीबाटै सरकारी बाँकी सरह असुल गर्नेे व्यवस्था हटाउनुपर्ने बताएका छन् । यसमा कार्यालय सकरात्मक भएको उनले बताए । नेपाल पु...

ठेक्का तोडिदाँ बैंकिङ क्षेत्र प्रभावित हुन्छः कार्यकारी निर्देशक पौडेल
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले ठूलो संख्यामा रुग्ण ठेक्का तोडिदा बैंकिङ क्षेत्र प्रभावित हुने बताएका छन्। नेपाल पुर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठम...

निर्माण कम्पनीहरू काममा मोविलाइज हुनुस्ः महानिर्देशक डा. जैसी
काठमाडौँ । सडक विभागका महानिर्देशक डा. विजय जैसीले निर्माण कम्पनीहरूलाई काममा मोविलाइज हुन आग्रह गरेका छन् । अब रुग्ण ठेक्कामा निर्माण व्यवसायीलाई धेरै माया गर्न नसकिने उनले बताए । नेपाल पुर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको...

भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसः माइतीघरमा प्रदर्शन
काठमाडाैँ । संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको महासन्धि पारित भएको २२ औं वार्षिकोत्सवका अवसरमा देशभर ‘अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस’ मनाइएको छ । यसै क्रममा काठमाडौंको माईतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध ऐक्यवद्धता जनाउँदै प्रदर्शन गर...

निर्माण व्यवसायी उठ्नै नसक्ने गरि ठेक्का तोडियोः अध्यक्ष सिंह
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीलाई पुर्वाग्राही ढंगले रुग्ण ठेक्का तोडिएको बताएका छन् । नेपाल पुर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौँमा आयोजना गरेको ‘रु...

कर्मचारीको कारण पनि ठेक्का रुग्ण भएका छन्ः मन्त्री घिसिङ
काठमाडौँ । भौतिक पुर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले कर्मचारीका कारण पनि ठेक्का रुग्ण भएको बताएका छन् । नेपाल पुर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्ध...

यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार चुनावी सरकार मात्र नभएको बताएकी छन् । भ्रष्टाचारविरुद्धको २२ औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिलेको सरकार सुशासनको माग राखि भएको जेन–जी आन्दोलनको जगमा बन...

देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प
काठमाडाैँ । देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँचपासका सम्पूर्ण काम ठप्प भएका छन् । भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा भन्सार एजेन्टहरुले कार्यालयमा पेन डाउन गर्दा भन्सार जाँचपासका काम ठप्प भएका हुन् । २०८२ मंसिर २१ गतेदेखि लागू भएको भन्सा...

ठेक्का तोड्दा बाँकी असुली गर्नुपर्ने प्रावधान हटाउनुपर्छः पूर्व सचिव थापा
काठमाडौँ । नेपाल सरकारका पूर्व सचिव तथा पुर्वाधार विज्ञ अर्जुनजंग थापाले रुग्ण ठेक्का सहज अवस्थामा आएको बताएका छन् । नेपाल पुर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्य...

इन्धनबाट चल्ने गाडीहरू विस्थापन हुँदा सयौँ मजदुरहरू पलायन हुने स्थिति आयोः अध्यक्ष श्रेष्ठ
काठमाडाैँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले इन्धनबाट चल्ने गाडीहरूलाई पछिल्लो समय विद्युतीय गाडीहरूले विस्थापन गर्दै जाँदा सयौँ मजदुरलाई असर गर्न थालेको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा भएक...

तारागाँउ रिजेन्सी होटल्सको लाभांश घोषणा
काठमाडौँ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर बाहेक) प्रदान गर्...

लुम्बिनीमा तेस्रो भारत–नेपाल सांस्कृतिक महोत्सव सम्पन्न,द्विपक्षीय सांस्कृतिक सम्बन्ध थप सुदृढ हुने अपेक्षा
काठमाडाैँ । लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ । नेपालस्थित भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरेको यो कार्यक्रममा बौद्ध धर्म र दुई देशको साझा सांस्कृत...

सहकारी संस्थाहरूमा ‘एक व्यक्ति–एक सञ्चालक’ व्यवस्था कार्यान्वयन गर्न विभागको निर्देशन
काठमाडौँ । सहकारी क्षेत्रमा देखिएको दोहोरो सञ्चालकको समस्या अन्त्य गर्न सहकारी विभागले सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई कानूनी प्रावधान तत्काल लागू गर्न निर्देशन दिएकाे छ। ‘एक व्यक्ति एक सहकारी’ को सिद्धान्तलाई व्यवहारमा उतार्न विभागले यो ट...

सुर्खेतका खानेपानी र डेरी उद्योगमा खाद्य विभागकाे अनुगमनः एक उद्योगको उत्पादन रोक, एक सिल
काठमाडौँ । सुर्खेतका खानेपानी र दुग्ध उद्योगमा गरिएको अनुगमनमा अव्यवस्था फेला परेपछि एक उद्योगको उत्पादन तथा बिक्री–वितरण रोकिएको छ भने एक उद्योग सिल गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार अनुगमन टोलीले विभिन्न उद्योगमा स्वास्थ्...

मोरङको रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो
काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा- केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले आज सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौं...

तपाईको मंगलबारको भाग्य कस्तो छ ?
२०८२ मंसिर २३ गते मंगलबारको राशिफल मेष मेष राशि हुनेहरुको आजको दिन स्वास्थ्यमा समस्या देखिने छ । पढाई लेखाईमा मन लाग्ने छ । आफन्तबाट सुख पाइनेछ । घरपरिवारमा विभिन्न समस्या आइपर्नेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला । वृष वृष राशि हुनेहरुको ...