Redirecting...

नेपाल-भारत आउजाउ गर्दा २५ हजारसम्म भारु बोक्न पाइने - www.lokpath.com

नेपाल-भारत आउजाउ गर्दा २५ हजारसम्म भारु बोक्न पाइने - www.lokpath.com
Source: LKPT

काठमाडौं । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारु २ सय तथा भारु ५ सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने निर्णय गरेको छ । मंसिर २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा […]