Redirecting...

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा समस्या, मतदान स्थगित - farakdhar.com

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा समस्या, मतदान स्थगित - farakdhar.com
Source: FRDH

नेकपा एमालेको जारी मतदान प्रक्रिया प्राविधिक समस्याका कारण आजका लागि स्थगित गरिएको छ ।  निवर्तमान महासचिव शंकर पोखरेलका अनुसार अब मतदान बुधबार बिहान ८ बजेदेखि सुरु हुनेछ । निर्धारित तालिकाअनुसार आज राति ९ बजेदेखि मतदान हुने भनिए पनि अन्तिम समयमा आएर विद्युतीय प्रणालीमा समस्या देखिएपछि प्रक्रिया रोकिएको हो । मतदान सुरु हुने अपेक्षामा प्रतिनिधि करिब दुई घण्टाअघिदेखि लाइनमा बसेका थिए ।  यसअघि बिहान १० बजेदेखि मतदान गराउने तयारी गरिएको भए पनि विद्युतीय मेसिनमा उम्मेदवारहरूको विवरण प्रविष्ट गर्नेक्रम...