Redirecting...

एमाले महाधिवेशनमा रातभर मतदान हुने, यस्तो छ संशोधित कार्यतालिका - www.kathmandupati.com

एमाले महाधिवेशनमा रातभर मतदान हुने, यस्तो छ संशोधित कार्यतालिका - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – नेकपा एमालेको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार रातभर मतदान हुने भएको छ । मंगलबार साँझ ७ बजेबाट मतदान हुने गरी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका संशोधन गरेको छ । मतदान बुधबार बिहान १ बजेसम्म चल्ने संशोधित सूचनामा उल्लेख छ । यसअघि मंगलबार दिउँसो १२ बजेबाट मतदान सुरु हुने कार्यतालिका थियो ।