सरकारले एडीबीको १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने - hamrakura.com
Source: hmkr
एसियाली विकास बैङ्क (एडीबी)बाट प्राप्त हुने करिब रु १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।