एमाले महाधिवेशन : मतदान भोलि बिहानसम्म सर्यो - pradeskhabar.com
Source: pkbr
काठमाडौं : एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ । महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको जानकारी दिएका हुन् । ‘प्राविधिक कारणले गर्दा मतदान