
मास्कीद्वारा प्रदेशसभा सदस्यबाट राजीनामा
लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीले पदबाट राजीनामा दिएका छन् । The post मास्कीद्वारा प्रदेशसभा सदस्यबाट राजीनामा appeared first on Makalu Khabar : makalukhabar.com. ...

राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिकको मस्कर्टको अनावरण
तेह्रौँँ किन्डर ओलम्पिक पुसको १२ देखि १५ गतेसम्म दशरथ रङ्गशालामा हुँदैछ । The post राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिकको मस्कर्टको अनावरण appeared first on Makalu Khabar : makalukhabar.com. ...

प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम आज बन्दसूची सार्वजनिक गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । The post प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनि...

बागमती सरकारले विद्यालयतहबाटै नैतिक शिक्षालाई जोड दिन्छः मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विद्यालयतहबाटै नैतिक शिक्षालाई प्रदेश सरकारले जोड दिने बताएका छन् । The post बागमती सरकारले विद्यालयतहबाटै नैतिक शिक्षालाई जोड दिन्छः मुख्यमन्त्री बानियाँ appeared first on Makalu Khabar : makalukha...

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । The post यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात appeared first on Makalu Khabar ...

पर्यटन उद्योगको रुपमा ‘क्यासिनो’को वर्गीकरण गरिनुपर्छः पर्यटन विभाग
उनले कानूनले रोक लगाएको बाबजुद चार तारे होटलमा समेत क्यासिनो खेलाउने गरेको उजुरीहरु धेरै पर्ने गरेको बताए । The post पर्यटन उद्योगको रुपमा ‘क्यासिनो’को वर्गीकरण गरिनुपर्छः पर्यटन विभाग appeared first on Makalu Khabar : makalukhabar.com. ...

‘आर्थिक विकासका लागि दलहरुले न्युनतम साझा एजेण्डा बनाउन आवश्यक’
परिसंघले आईतवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आर्थिक परिर्वतनको लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका हुन् । The post ‘आर्थिक विकासका लागि दलहरुले न्युनतम साझा एजेण्डा बनाउन आवश्यक’ appeared first on Makalu Khabar : makalukhabar.com. ...

प्रतिनिधिसभा निर्वाचन भयरहित बनाउन सशस्त्रलाई निर्देशन
काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले विषम परिस्थितिमा आवश्यकताअनुरुप स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले छोटो अवधिमा देश र जनताको सुरक्षामा उल्लेख्य कार्यहरु गर्न सफल भएको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रम...

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु
काठमाडौँको भृकुटीमण्डमा जनप्रदर्शनसहित राष्ट्रिय सभागृहमा सभामार्फत अभियानको सुरुवात गरिएको हो । The post एमाले बागमतीको विशेष चुनावी अभियान सुरु appeared first on Makalu Khabar : makalukhabar.com. ...

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने स्पष्ट पारेको छ । The post उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने appeared first...

बालेनद्वारा रास्वपामा पदबहाली
काठमाडौँ महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएका बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेताको पदबहाली गरेका छन् । The post बालेनद्वारा रास्वपामा पदबहाली appeared first on Makalu Khabar : makalukhabar.com. ...

कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक डा काफ्लले राजीनामा बुझाएको जानकारी दिए । उनको राजीनामाबारे ...

धरान बस दुर्घटना अपडेटः मृतकको पहिचान खुल्यो
धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान खुलेको छ । The post धरान बस दुर्घटना अपडेटः मृतकको पहिचान खुल्यो appeared first on Makalu Khabar : makalukhabar.com. ...

धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । The post धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा appeared first on Makalu Khabar : makalukhabar.com. ...

विष्णु पौडेल रुपन्देही–२ बाटै उम्मेदवार हुने
नेता खिमलाल भट्टराईले पौडेल रुपन्देही–२ बाट उम्मेदवारी दिने पुष्टि गरेका छन् । The post विष्णु पौडेल रुपन्देही–२ बाटै उम्मेदवार हुने appeared first on Makalu Khabar : makalukhabar.com. ...

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोइरालाको निर्देशन
नेपाली काँग्रेसका नेता शेखर कोईराला पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन आफ्ना पक्षका नेताहरुलाई निर्देशन दिएका छन् । The post पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोइरालाको निर्देशन appeared first on Makalu Khabar : makalukhabar.com. ...

टोपबहादुर रायमाझीको थुनामुक्ति निवेदनमा सुनुवाइ स्थगित
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले थुनामुक्त हुनुपर्ने माग गर्दै दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ । The post टोपबहादुर रायमाझीको थुनामुक्ति निवेदनमा सुनुवाइ स्थगित appeared first on Makalu Khabar : m...

साइमेक्स इंकद्वारा नक्कली डिजिटल पेज तथा वेबसाइटविरुद्ध सार्वजनिक सूचना
काठमाडौं । बीवाईडी (BYD) को नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी ब्रान्ड नाम दुरुपयोग गरी सञ्चालन भइरहेका नक्कली तथा अनधिकृत डिजिटल पेज र वेबसाइटविरुद्ध सार्वजनिक सूचना जारी गरेको छ । कम्पनीले यस्ता गतिविधिविरुद्ध आव...

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको निर्देशन
निर्वाचन आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको छ । The post दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको निर्देशन appeared first on Makalu Khabar : makalukhabar.com. ...

खोला किनारामा थप २० मिटर खाली ठाउँ छाड्नुपर्ने फैसला सर्वोच्चले उल्टायो
सर्वोच्च अदालतले खोला किनारामा थप २० मिटर खाली ठाउँ छाड्नुपर्ने यसअघिको फैसला उल्टाएको छ । The post खोला किनारामा थप २० मिटर खाली ठाउँ छाड्नुपर्ने फैसला सर्वोच्चले उल्टायो appeared first on Makalu Khabar : makalukhabar.com. ...

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २६ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले विगत दुई द...

मध्यमार्गी भएकै कारण पार्टीभित्र दबाब खेप्नुपरेको छ : शेखर कोइराला
उनले मध्यमार्ग र सत्यको बाटो कठिन र अप्ठ्यारो हुने भए पनि अन्ततः जित त्यही बाटोको हुने दाबी गरे । The post मध्यमार्गी भएकै कारण पार्टीभित्र दबाब खेप्नुपरेको छ : शेखर कोइराला appeared first on Makalu Khabar : makalukhabar.com. ...

प्रमुख साहको राजीनामाबारे काठमाडौं नगर कार्यपालिकालाई जानकारी गराइयो
आईतवार बसेको नगर कार्यपालिका बैठकमा उपप्रमुख सुनिता डंगोलले साहले महानगर प्रमुखको पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन् । The post प्रमुख साहको राजीनामाबारे काठमाडौं नगर कार्यपालिकालाई जानकारी गराइयो appeared first on Makalu Khabar : makalukhabar....

धरानमा बस दुर्घटना हुँदा चारको मृत्यु, १३ जना घाइते
सुनसरी । जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थल...

प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आज प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, का...

काँग्रेसको सबै पक्ष एकतावद्ध भएर अघि बढ्छः धनराज गुरुङ
नेता गुरुङले भेलामा सहभागी भएका सबै नेता, कार्यकर्ताहरुले पनि काँग्रेसका सबै पक्ष मिलेर अघि बढ्नुपर्ने धारणा राखेको समेत बताए । The post काँग्रेसको सबै पक्ष एकतावद्ध भएर अघि बढ्छः धनराज गुरुङ appeared first on Makalu Khabar : makalukhabar.com. ...

चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरेको छ । आज आयोजित एक कार्यक्रममा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकले तोकिएको समयमा सरकार पाएर रा...

गगन थापा र शेखर कोइराला मिल्नुको विकल्प छैन: सुनिल शर्मा
नेपाली काँग्रेसका नेता डा.सुनिल शर्माले वरिष्ठ नेता शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्न सहमत भईसकेको दाबी गरेका छन् । The post गगन थापा र शेखर कोइराला मिल्नुको विकल्प छैन: सुनिल शर्मा appeared first on Makalu Khabar : makalukhabar.com. ...

निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । निर्वाचनमा स्वत...

पावर ट्रेडर र प्रशारण लाइन अपरेटरको हिसावले निजी क्षेत्रलाई भित्राउन सकिन्छः शाक्य
प्रशारण लाइनमा पनि निजी क्षेत्रको सहभागिता बढाउन तयारी भइरहेको उनले जानकारी दिए । The post पावर ट्रेडर र प्रशारण लाइन अपरेटरको हिसावले निजी क्षेत्रलाई भित्राउन सकिन्छः शाक्य appeared first on Makalu Khabar : makalukhabar.com. ...

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो
तनहुँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा नेपाली कांग्रेस बाहेकका प्रमुख राजनीतिक दलले उम्मेदवार टुङ्ग्यिाएका छन् । नेकपा एमाले, नेकपा तथा उज्यालो नेपाल पार्टीले दुवै निर्वाचन क्षेत्रका उम्मेदवार सार्वजनिक गरिसकेका छन...

रवि सहकारी ठग हुन्, निर्वाचनमा बहिष्कार गर्छौं, लखेट्छौः महेश बस्नेत
नेकपा (एमाले)का सचिव महेश बस्नेतले निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बहिष्कार गरेर अघि बढ्ने चेतावनी दिएका छन् । The post रवि सहकारी ठग हुन्, निर्वाचनमा बहिष्कार गर्छौं, लखेट्छौः महेश बस्नेत appeared first on Makalu Khabar ...

सञ्चारमन्त्रीको स्पष्टोक्तिः उम्मेदवार बन्ने/नबन्नेबारे निर्णय लिएको छैन
सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णयहरु सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । The post सञ्चारमन्त्रीको स्पष्टोक्तिः उम्मेदवार बन्ने/नबन्नेबारे निर्णय लिएको छैन appeared first on Makalu Khabar : makalukhabar.com. ...

नेप्से परिसूचक ३१ अङ्कले बढ्यो
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १२ अङ्कले बढेर दुई हजार ६७२ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो । आज ३३८ कम्पनीको एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ९५ हजार ४...

यी हुन् मन्त्रीपरिषद् बैठकका ११ निर्णय (सूचिसहित)
सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । The post यी हुन् मन्त्रीपरिषद् बैठकका ११ निर्णय (सूचिसहित) appeared first on Makalu Khabar : makalukhabar.com. ...

कर्णालीमा एमालेले उम्मेदवार टुङ्गो लगायो
सुर्खेत । आसन्न २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै जिल्लामा उम्मेदवार छनोट गरेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्...

सुनिता डंगोल बनिन् काठमाडौंको कार्यवाहक मेयर
उपमेयर सुनिता डंगोल काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयर बनेकी छन् । The post सुनिता डंगोल बनिन् काठमाडौंको कार्यवाहक मेयर appeared first on Makalu Khabar : makalukhabar.com. ...

बालेनले दिए काठमाडौंको मेयरबाट राजीनामा
उनले माघ ४ गते आजदेखि देखि लागू हुने गरी मेयर पदबाट राजीनामा दिएका हुन् । The post बालेनले दिए काठमाडौंको मेयरबाट राजीनामा appeared first on Makalu Khabar : makalukhabar.com. ...

सुदन गुरुङले गरे रास्वपा प्रवेश गर्ने घोषणा
गुरुङले आज आफू र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने घोषणा गरेका हुन् । The post सुदन गुरुङले गरे रास्वपा प्रवेश गर्ने घोषणा appeared first on Makalu Khabar : makalukhabar.com. ...

सरोज स्मृति कप भलिबलको उपाधि मेलम्चीलाई
चौतारा । प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिकाले हात पारेको छ । आज भएको फाइनल खेलमा जुगल गाउँपालिकालाई २६–२४, २५–१२ र २५ –२३ को सोझो सेटमा हराउँदै मेलम्चीले उपाधि जितेको हो । मेलम्चीले उपाधिसँगै नगद एक लाख, ट्रफी र प्...

निर्वाचनलाई मितव्ययी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलमा कमभन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्नेमा जोड दिए । यद्यपि उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न...

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार
महेन्द्रनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएका छन् । सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीमा ५, कञ्चनपुरमा ३, अछाममा २ अन्...

खोला तथा सडक मापदण्डविरुद्ध काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)
उनीहरूले सर्वोच्च अदालतको खोला किनारमा थप २० मिटर मापदण्ड तोक्ने निर्णयलाई गैरन्यायिक भन्दै यसको खारेजी माग गरेका छन् । The post खोला तथा सडक मापदण्डविरुद्ध काठमाडौंमा प्रदर्शन (तस्बिरहरू) appeared first on Makalu Khabar : makalukhabar.com. ...

हिउँदको कठ्याङ्ग्रिने चिसोमा भोटेकोसीको छालसँग पौँठेजोरी (तस्बिरहरू)
काठमाडौं । सिन्धुपाल्चोक सामान्यतया गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा तल्लो भोटेकोसी (सुनकोसी) नदीमा जलयात्रा अर्थात् राफ्टिङ गर्न आन्तरिक पर्यटकको चाप बढ्न थाल्छ । गर्मी छल्न र नदीसँग रमाउँदै बिदा मनाउन उपत्यकाबासीका लागि सुकुटे एक महत्...

धेरै आयोजनाले एउटै समस्या भोगिरहेका छन्, हामी जानकार छौँः सहसचिव भण्डारी
अध्ययनमा सबै मन्त्रालयहरुका प्रोजक्टहरुले एउटै समस्या भोगिरहेको पाइएको बताए । उनकाअनुसार धेरै आयोजनाहरुले जग्गा प्राप्तीदेखि मुआब्जा, इआइएको समस्याबाट गुज्रनुपरेको छ । The post धेरै आयोजनाले एउटै समस्या भोगिरहेका छन्, हामी जानकार छौँः सहसचिव भण्डारी ...

निर्वाचन आयोगको निर्णयलाई अवैधानिक भन्दै देउवा पक्षधर नेताहरू सडकमा (तस्बिरहरू)
आयोगको निर्णयपछि देउवा पक्षले शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक बसी निर्णयलाई अस्वीकार गरेको छ । The post निर्वाचन आयोगको निर्णयलाई अवैधानिक भन्दै देउवा पक्षधर नेताहरू सडकमा (तस्बिरहरू) appeared first on Makalu Khabar : makalukhabar.com....

एमालेले टुङ्ग्यायो स्याङ्जामा दुई उम्मेदवार
स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाबाट दुई उम्मेदवारको टुङ्गो लगाएको छ । एमालेले स्याङ्जा क्षेत्र नं १ मा मीनप्रसाद गुरुङ र क्षेत्र नं २ मा खिमबहादुर थापाको नाममा टुङ्गो लगाएको हो । गु...

आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले दायर गरेको रिटको प्रारम्भि...

केपी ओली झापा–५बाट चुनाव लड्ने पक्का
यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । The post केपी ओली झापा–५बाट चुनाव लड्ने पक्का appeared first on Makalu Khabar : makalukhabar.com. ...

राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग
काठमाडौं । राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेको संसद्का प्रव...

टीभीएस अपाचेको २० वर्ष: नेपालमा पहिलो पटक ‘एआरई जीपी’ रेसिङ छनोट सुरु
प्रत्येक वर्गका शीर्ष तीन विजेताहरूलाई दर्शकहरूको उत्साहपूर्ण स्वागतसँगै २५,००० रुपैयाँ नगद पुरस्कार तथा विशेष टीभीएस मोटर राइडिङ गियर प्रदान गरियो । The post टीभीएस अपाचेको २० वर्ष: नेपालमा पहिलो पटक ‘एआरई जीपी’ रेसिङ छनोट सुरु appeared first on Mak...

सिंहदरबारमा राष्ट्रिय सभा अधिवेशनः निर्वाचन तयारी मुख्य एजेण्डा
जेनजी आन्दोलनको प्रभावपछि प्रतिनिधि सभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको १९ औँ अधिवेशन शुरु भएको छ । The post सिंहदरबारमा राष्ट्रिय सभा अधिवेशनः निर्वाचन तयारी मुख्य एजेण्डा appeared first on Makalu Khabar : makalukhabar.com. ...

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.बीच सम्झौता
काठमाडौं । नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.बीच सम्झौता भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग श्री ब्ल्याक हर्स इण्डष्ट्रि...

शोक प्रस्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक
साथै राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे । The post शोक प्रस्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक appeared first on Makalu Khabar : makalukhabar.com. ...

एमालेमा ओलीको मनोमानी: कतिलाई टिकटै दिएनन्, पाउनेको पनि होल्डमै !
ओलीले टिकट वितरणलाई आफ्ना विरुद्ध उभिएका नेताहरूमाथि राजनीतिक बदला लिने माध्यम बनाएका छन् । The post एमालेमा ओलीको मनोमानी: कतिलाई टिकटै दिएनन्, पाउनेको पनि होल्डमै ! appeared first on Makalu Khabar : makalukhabar.com. ...

एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो
मङ्गलबारे । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ । निर्वाचन क्षेत्र नं १ मा काजीमान कागते र क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको छ । नेकपा एमालेको शनिबा...

कञ्चनपुरमा महिला मतदाता बढी
कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको सङ्ख्या यहाँ तीन लाख १४ हजार ३८५ रहेको छ । तीमध्ये महिला मतदाताको सङ्ख्या एक लाख ६० हजार ३१६ छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले महिला मतदाता एक लाख ६...

बाजुरामा आगलागी हुँदा एउटा घर नष्ट
बाजुरा । जिल्लाको गौमुल गाउँपालिकामा आज बिहान ६ः०० बजे एक घरमा आगलागी हुँदा पूर्ण रूपमा नष्ट भएको छ । गौमुल–२ कुहुडा बस्ने ३० वर्षीय विष्णु रोकायाको घरमा विद्युत्को तार सट भई आगलागी हुँदा खरले छाएको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प...

महिला विश्वकप छनोटमा नेपालको खराब सुरुवात, थाइल्यान्डसँग ८ विकेटले पराजित
त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा नेपाल चिरपरिचित प्रतिद्वन्द्वी थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो । The post महिला विश्वकप छनोटमा नेपालको खराब सुरुवात, थाइल्यान्डसँग ८ विकेटले पराजित appeared first on Makalu Khabar : makalukhabar.com. ....

पाँच मिनेटमै सकियो राष्ट्रियसभाको बैठक (तस्बिरहरु)
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा आह्वान गरिएको उक्त बैठक केवल पाँच मिनेट बसेर स्थगित भएको हो । The post पाँच मिनेटमै सकियो राष्ट्रियसभाको बैठक (तस्बिरहरु) appeared first on Makalu Khabar : makalukhabar.com. ...

आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च पुग्यो
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि असन्तुष्ट बनेको निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष आइतबार सर्वोच्च अदालत पुगेको हो । The post आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च पुग्यो appeared ...

सरकार, निजी क्षेत्र र नागरिकको सहकार्यबाट ऊर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिन्छ : मन्त्री सिन्हा
सरकार, निजी क्षेत्र र नागरिक सबैको सहकार्यबाट ऊर्जा क्षेत्रको तुलनात्मक लाभलाई समृद्धिको आधारको रूपमा विकास गर्न सकिने अवसर हामीसामु छ । The post सरकार, निजी क्षेत्र र नागरिकको सहकार्यबाट ऊर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिन्छ : मन्त्री सिन्हा ...

पर्याप्त ऊर्जा बिना विकास सम्भव छैन : उपराष्ट्रपति यादव
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्याप्त ऊर्जा बिना विकास सम्भव नरहेको बताए । २६ औं इप्पान दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ऊर्जा आत्मनिर्भरता नेपालको आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुर...

काठमाडौंमा प्रदर्शन गर्दै एमाले, अध्यक्ष ओलीले सम्बोधन गर्ने
जनप्रदर्शन तथा सभालाई एमालेले चुनावी अभियानको विशेष 'शंखघोष'का रूपमा लिएको छ । The post काठमाडौंमा प्रदर्शन गर्दै एमाले, अध्यक्ष ओलीले सम्बोधन गर्ने appeared first on Makalu Khabar : makalukhabar.com. ...

ह्वाइट हाउसद्वारा ट्रम्पको अध्यक्षतामा गाजा शान्ति बोर्डका सदस्यहरूको घोषणा
ह्वाइट हाउसले एक विशेष विज्ञप्ति जारी गर्दै गाजा क्षेत्रमा दिगो शान्ति र पुनर्निर्माणका लागि ‘गाजा शान्ति बोर्ड’ को आधिकारिक घोषणा गरेको छ । The post ह्वाइट हाउसद्वारा ट्रम्पको अध्यक्षतामा गाजा शान्ति बोर्डका सदस्यहरूको घोषणा appeared first on Makalu...

मेयरबाट राजीनामा दिएर घण्टीघर छिर्दै बालेन, रास्वपा बैठकमा बस्ने
बालेन्द्र शाह राष्ट्रिय राजनीतिमा सक्रिय हुने उद्देश्यले महानगरको प्रमुख पद त्याग्न लागेका हुन् । The post मेयरबाट राजीनामा दिएर घण्टीघर छिर्दै बालेन, रास्वपा बैठकमा बस्ने appeared first on Makalu Khabar : makalukhabar.com. ...

ग्रिनल्याण्ड प्राप्त गर्ने योजनालाई समर्थन नगर्ने राष्ट्रहरूमाथि भन्सार शुल्क लगाउँछु : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई संयुक्त राज्य अमेरिकाको हिस्सा बनाउने आफ्नो महत्त्वाकांक्षी योजनामा नयाँ मोड दिएका छन् । The post ग्रिनल्याण्ड प्राप्त गर्ने योजनालाई समर्थन नगर्ने राष्ट्रहरूमाथि भन्सार शुल्क लगाउँछु : ट्रम्प appea...

चिनियाँ अटो प्लान्टहरूमा अल्फाबोट २ रोबोटहरूको सहकार्य
विशेष गरी विद्युतीय सवारी साधन उत्पादन केन्द्रहरूमा यिनीहरूको तैनाथी तीव्र गतिमा भइरहेको छ । The post चिनियाँ अटो प्लान्टहरूमा अल्फाबोट २ रोबोटहरूको सहकार्य appeared first on Makalu Khabar : makalukhabar.com. ...

सर्वोच्च जाँदै गगनलाई सभापति इन्कार गरेको पक्ष
कानुनी पाटोको जिम्मा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो । The post सर्वोच्च जाँदै गगनलाई सभापति इन्कार गरेको पक्ष appeared first on Makalu Khabar : makalukhabar.com. ...

विश्वकपको ग्लोबल छनोट : थाइल्यान्डविरुद्ध टस हारेर ब्याटिङमा नेपाल
आगामी आईसीसी महिला टी–२० विश्वकपको सपना बुनेको नेपाली महिला टोलीले आज ग्लोबल छनोटको आफ्नो पहिलो खुड्किलो पार गर्दैछ । The post विश्वकपको ग्लोबल छनोट : थाइल्यान्डविरुद्ध टस हारेर ब्याटिङमा नेपाल appeared first on Makalu Khabar : makalukhabar.com. ...

सर्वाधिक मत ल्याएर पनि विष्णु रिजाल बनेनन् उम्मेदवार
उम्मेदवार सिफारिसका लागि भएको आन्तरिक मतदानमा सर्वाधिक मत प्राप्त गरेका केन्द्रीय सदस्य विष्णु रिजाललाई पन्छाउँदै पार्टीले अर्कै पात्रलाई अघि सारेको हो । The post सर्वाधिक मत ल्याएर पनि विष्णु रिजाल बनेनन् उम्मेदवार appeared first on Makalu Khabar : ...

गगन-विश्वसँग देउवाको भेट भएको छैन : सचिवालय
देउवाका स्वकीय सचिव भानु देउवाले एक सूचना जारी गरी विशेष महाधिवेशनले कांग्रेसको नयाँ कार्यसमिति चयन गरेयता उनीहरूसँग भेटघाट नगरेको बताएका हुन् । The post गगन-विश्वसँग देउवाको भेट भएको छैन : सचिवालय appeared first on Makalu Khabar : makalukhabar.com. ...

उषाकिरणले भनिन्- ठाकुर गैरेको पाप लाग्छ है विष्णु कमरेड !
यसअघि रुपन्देही-२ पौडेलका लागि 'सुरक्षित गढ' मानिन्थ्यो । तर, यसपटक समीकरण फेरबदल हुनसक्ने आकलनका बीच उनलाई पाल्पा पठाइनु र त्यहाँका स्थापित नेता गैरेलाई अवसरबाट वञ्चित गरिनुले एमालेको चुनावी अभियानमा कस्तो असर पर्छ भन्ने चासोको विषय बनेको छ । The po...

आजदेखि काठमाडौंमा टी-२० विश्वकपको ग्लोबल छनोट, थाइल्यान्डको सामना गर्दै नेपाल
आईसीसी ट्वान्टी–२० महिला विश्वकप ग्लोबल छनोट नेपालले आयोजना गर्न लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हो । The post आजदेखि काठमाडौंमा टी-२० विश्वकपको ग्लोबल छनोट, थाइल्यान्डको सामना गर्दै नेपाल appeared first on Makalu Khabar : makalukhabar.c...

उम्मेदवार टुंग्याउन आज रास्वपाको बैठक
पार्टीले भावी सभापतिका रूपमा अघि सारेका वरिष्ठ नेता बालेन शाह झापा ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । The post उम्मेदवार टुंग्याउन आज रास्वपाको बैठक appeared first on Makalu Khabar : makalukhabar.com. ...

राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा नभएको र राष्ट्रिय सभामा पनि नयाँ अनुहार आउने क्रममा रहेकाले यो अधिवेशनलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ । The post राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची appeared first on Makalu Khabar : makalukhabar.com. ....

देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभावका कारण आज देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागको मौसममा बदलाव आउने भएको छ । The post देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना appeared first on Makalu Khabar : makalukhabar.com. ...

डलरको मूल्य बढ्यो, कति छ विदेशी मुद्राको विनिमयदर ?
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । The post डलरको मूल्य बढ्यो, कति छ विदेशी मुद्राको विनिमयदर ? appeared first on Makalu Khabar : makalukhabar.com. ...

आज आइतबार, सूर्य देवको पूजा गर्नाले मिल्छ यस्तो फल
यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ । The post आज आइतबार, सूर्य देवको पूजा गर्नाले मिल्छ यस्तो फल appeared first on Makalu Khabar : makalukhabar.com. ...

गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । उनले अहिले १३ वटा गाई र १२ वटा भैँसीपालन गरेका छन् । स्वदेशमा केही गरौँ भनेर सुर...

विश्वकप छनोटमा राम्रो खेल्छौंः कप्तान इन्दु
आइसिसी महिला टी ट्वान्टी विश्वकप छनोट आइतबारदेखि नेपालमा सुरु हुँदै छ । The post विश्वकप छनोटमा राम्रो खेल्छौंः कप्तान इन्दु appeared first on Makalu Khabar : makalukhabar.com. ...

कांग्रेसले कायम राख्यो राष्ट्रिय सभामा एमालेसँगको पुरानो सहमति
राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । The post कांग्रेसले कायम राख्यो राष्ट्रिय सभामा एमालेसँगको पुरानो सहमति appeared first on Makalu Khabar : makalukhabar.com. ...

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ । The post निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल appeared first on Makalu Khabar :...

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैनः प्रचण्ड
उनले समान वैचारिक दृष्टिकोण रहेका बाम शक्तिबीच ध्रुवीकरण प्रारम्भ भएको बताउँदै केही दिनभित्र अन्य पार्टीसँग पनि एकता गरिने जानकारी दिए । The post विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैनः प्रचण्ड appeared first on Makalu Khabar : ma...

अध्ययन गर्न रुस गएका दिनेश दुई वर्षदेखि सम्पर्कविहीन
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बह्मदेवका २३ वर्षीय दिनेश नायक विसं २०८० असारमा अध्ययन गर्न रुस गएका थिए । त्यहाँ पुगेकोे दुई महिनापछि रुसी सेनामा भर्ति भएको जानकारी परिवारलाई गराएका थिए । The post अध्ययन गर्न रुस गएका दिनेश दुई वर्षदेखि सम्पर्कविहीन ...

प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
काठमाडौँ । कञ्चनपुरमा प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरको आयोजनामा महेन्द्रनगरस्थित खेल मैदानमा आज दोधारा चाँदनीका नगरप्रमुख किशोरकुमार लिम्बुले प्रतियोगिता शुभारम्भ गरे । त्यस अवसरमा उनले क्रि...

सबैभन्दा सफल क्लब मनाङको खराब प्रदर्शन, चित्लाङ विजयी
काठमाडौँ । नेपाली घरेलु फुटबल सबैभन्दा सफल क्लब मनाङ मस्र्याङ्दीले राष्ट्रिय लिगमा लज्जास्पद हार बेहोरेको दिन पहिलोपल्ट ठूलो प्रतियोगिता खेलेको चित्लाङ एफसीका लागि सुखद् बन्यो । सर्वाधिक आठ पल्ट शीर्ष डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दीले राष्ट्रिय लि...

कांग्रेस उपसभापति शर्मा उम्मेदवार नबन्ने भएपछि नयाँ नाम सिफारिस
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ मा नयाँ नाम सिफारिस गरिएको छ । आज बसेको कांग्रेस क्षेत्र नं १, क्षेत्रीय समितिको बैठकले पाँच जनाको ...

सर्लाही-३ बाट नारायणकाजी श्रेष्ठले चुनाव लड्ने
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट उम्मेदवार बन्ने भएका छन् । श्रेष्ठले आगामी प्रतिनिधि सभाको निर्वाचन लड्न लागेको उनको सचिवालयले जनाएको छ । राष्ट्रियसभामा कार्यकाल सकिएर बिदा हुन लागेका श्रेष्ठलाई ने...

काँग्रेस नेताहरू भन्छन्- ‘काँग्रेस एकताबद्ध हुनुको विकल्प छैन’
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले आगामी निर्वाचनमा नेपाली काँग्रेस एकताबद्ध भएर जानुको विकल्प नभएको बताएका छन् । काँग्रेसको शनिवार बानेश्वरमा बसेको केन्द्रीय समितिको बैठकपछि उनले काँग्रेस एकताबद्ध नभएका समस्या आउने बताएका हुन...

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्यो
एजेन्सी । ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य वृद्धिमा देखिएको मन्दताका कारण जर्मनीको मुद्रास्फीति दर डिसेम्बरमा घटेर १.८ प्रतिशतमा पुगेको छ । यससँगै गत वर्ष पहिलो पटक मुद्रास्फीति २ प्रतिशतभन्दा तल झरेको सरकारी तथ्यांकले देखाएको छ । जर्...

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड
काठमाडौँ । पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको संरक्षणमा जोड दिएका छन् । सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको २०औँ स्मृति दिवसका अवसरमा आज नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुइरेचौरमा आयोजित ‘गोव...

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह
काठमाडौँ । नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी छाडेकालाई पुनः कांग्रेसमा फर्कन आग्रह गरेको छ । पार्टी सभापति गगन थापाको नेतृत्वमा आज भएको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न कारणले पार्टीबाट अलग भएकालाई पार्टीमा पुनः आब...

चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक (भिडिओ)
काठमाडौँ । चलचित्र ‘शिवांश’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज युट्युबमार्फत गीत सार्वजनिक गरेको हो । ‘बैंश भुसुक्कै’ बोलको गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर छ । राजनराज र सरोज रञ्जितकारको शब्द रहेको गीतमा राजनराज स्वयंले संगीत ...

अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने काँग्रेसको प्रतिबद्धता
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गरेको नेतृत्वप्रति आभार व्यक्त गरेको छ । शनिवार काठमाडौँमा बसेको पार्टीको नव निर्वाचित केन्द्रीय कार्य समितिको बैठकले देउवाले पार्टीमा पुर्याएको योगदानको उच्च ...

काँग्रेस-एमालेलाई कमजोर बनाउन प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय शक्तिहरूसँग मिलेमतो छ: महेश बस्नेत
काठमाडौँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले नेपाली काँग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की आफैँ संलग्न रहेको आरोप लगाएका छन् । शनिवार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो आरोप लगाएका हुन् । सच...

काँग्रेस विभाजनप्रति एमाले नेताहरूको प्रतिक्रिया- ‘लोकतन्त्रका लागि सुखद् होइन’
नेपाली काँग्रेसको हालको अवस्थालाई लिएर नेकपा एमालेका नेताहरूले चासो व्यक्त गरेका छन् । The post काँग्रेस विभाजनप्रति एमाले नेताहरूको प्रतिक्रिया- ‘लोकतन्त्रका लागि सुखद् होइन’ appeared first on Makalu Khabar : makalukhabar.com. ...

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै
एजेन्सी । चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । यो परीक्षणलाई आगामी उडान मिसनहरूतर्फको महत्वपूर्ण चरणका रूपमा हेरिएको रकेट विकासकर्ताले जनाएको छ । उत्तरपश्चिम चीनस्थित डोङफङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन...

भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री खरेल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेशको आयोजनामा आज ललितपुरको महालक्ष्मीस्थानमा भएको दोस्रो राष्ट्रिय सम्मेलनमा उनले सञ्चारकर्...

नेकपा (एमाले) को सचिवालय बैठक जारी (तस्बिरहरू)
काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । आसन्न निर्वाचनको उम्मेदवार तय गर्ने मुख्य एजेण्डासहित बैठक बोलाइएको हो । एमालेले यसअघि नै पार्टीका जिल्ला कमिटी र प्रदेश कमिटीबाट निर्वाचनका लागि उम्मेदवार चयनको सिफारिस भइसकेको छ । पार्टी मुख्यालय च्...