हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी पक्राउ - www.kathmandupati.com
Source: kpti
स्याङ्जा – हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी फेदीखोला गाउँपालिका–२ बस्ने ५० वर्षीया सावित्री खड्का भन्ने सावित्री सापकोटालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङ्जाको २०५७ वैशाख २१ गतेको फैसलाले मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले फेदी गाउँपालिका–२ फेदीखोलाबाट पक्राउ गरेको हो । उनलाई फैसला […]