प्राविधिक र चिसो मौसम कारण देखाउँदै एमाले मतदान भोली बिहान ८ बजे सारियो - www.ukeraa.com
Source: uker
काठमाडौं : नेतृत्व चयनका लागि एमालेमा तय भएको मतदान प्रक्रिया बुधवार बिहान ८ बजे सरेको छ। विध्दुतिय मतदानमा प्राविधिक समस्या आएको भन्दै मतदानको समय भोली बिहानलाई सारियो। अहिले ८ बजेबाट मतदान हुने भनेकाले प्रतिनिधिहरू लाइनमा लागिसकेका थिए। तर महासचिव शंकर पोखरेलले मतदानस्थलबाट भोलि (बुधवार) बिहान ८ बजेसम्मका लागि मतदान सरेको बताए। उनले मतदानमा …