कांग्रेसमा उम्मेद्वार सिफारिसः तेह्रथुममा गगनको एकल इन्ट्री, पाँचथरमा आकांक्षीको लाम - pradeskhabar.com
Source: pkbr
पाँचथर : आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार चयन प्रक्रियालाई तीव्रता दिएसँगै पूर्वी नेपालका दुई जिल्लामा फरक–फरक दृश्य देखिएका छन् । तेह्रथुममा सहमति जुटाउन नसकेपछि महामन्त्री गगनकुमार थापाको एकल नाम प्रतिनिधि सभा सदस्यका