कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार
६ घण्टा अघि
Save from Later

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक भोलि (सोमबार) बस्ने भएको छ। पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्...

परम्परागत बाजाका २३५ गुरुलाई काठमाडौँ महानगरको सम्मान
७ घण्टा अघि
Save from Later

परम्परागत बाजाका २३५ गुरुलाई काठमाडौँ महानगरको सम्मान

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुलाई जनही ३० हजार रुपैयाँसहित सम्मान गरेको छ। ३१औँ महानगर दिवस २०८२ का अवसरमा आज (आइतबार) राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उपप्रमुख सुनीता डंगोल, सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत...

खानेपानी मन्त्रालयका सचिवसहित १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन‚ भीम उपाध्यायसहित अरू को परे?
७ घण्टा अघि
Save from Later

खानेपानी मन्त्रालयका सचिवसहित १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन‚ भीम उपाध्यायसहित अरू को परे?

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनमा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा. सञ्जय शर्माविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ। आयोगले आज (आइतबार) विज्ञप्ति जारी गरी मेलम्ची खा...

एमपीएसमा सहभागी हुन १६ डीएसपी छानिए
७ घण्टा अघि
Save from Later

एमपीएसमा सहभागी हुन १६ डीएसपी छानिए

काठमाडौँ। नेपाल प्रहरीमा स्टाफ कलेजका रूपमा सञ्चालन गरिएको मास्टर्स अफ पुलिस साइन्स (एमपीएस) को प्रवेश परीक्षामा सहभागी हुनका लागि १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) छानिएका छन्। गत वर्षदेखि प्रहरीका उपल्ला तहमा बढुवा हुने प्रहरी अधिकारीका लागि एमप...

सिड्नीको बोन्डी बिचमा गोली चल्यो‚ १० जनाको मृत्यु
८ घण्टा अघि
Save from Later

सिड्नीको बोन्डी बिचमा गोली चल्यो‚ १० जनाको मृत्यु

सिड्नी। सिड्नीको बोन्डी बिचमा आइतबार गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको छ। सिड्नीको प्रहरीले एक अज्ञात समूहको आक्रमणमा ‘केही व्यक्ति’ को मृत्यु भएको र घटनामा संलग्नता रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अन...

यस्तो बन्यो ‘कुमारी’को नयाँ पोस्टर
८ घण्टा अघि
Save from Later

यस्तो बन्यो ‘कुमारी’को नयाँ पोस्टर

काठमाडौँ। प्रेम कथामा बनेको नेपाली चलचित्र ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन्। पोस्टरले चलचित्रको प्रेमिल भाव, युवा जोडीबीचको नजिकपन र उत्...

ग्यास चुहिएर आगलागी‚ ८८ वर्षीय दिलबहादुरको मृत्यु
८ घण्टा अघि
Save from Later

ग्यास चुहिएर आगलागी‚ ८८ वर्षीय दिलबहादुरको मृत्यु

संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका ४‚ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर ४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो। आज (आइतबार) बिहान ग्यास चुहिएर लिम्...

नेतृत्वका लागि सोमबार निर्वाचन‚ यस्तो छ तालिका
९ घण्टा अघि
Save from Later

नेतृत्वका लागि सोमबार निर्वाचन‚ यस्तो छ तालिका

काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशन काठमाडौँमा चलिरहेको छ। एमालेको केन्द्रीय निर्वाचन आयोगले आइतबार बेलुकी ७ बजेदेखि १ पुससम्मको तालिका सार्वजनिक गरेको छ। महाधिवेशनको शनिबार उद्घाटन भए पनि आज (आइतबार) देखि भृकुटीमण्डपमा बन्दसत्र चलिरहेको छ। एमालेम...

स्वदेश फर्किए विश्व बक्सिङका पदक विजेता चन्द्र‚ विमानस्थलमा स्वागत
९ घण्टा अघि
Save from Later

स्वदेश फर्किए विश्व बक्सिङका पदक विजेता चन्द्र‚ विमानस्थलमा स्वागत

काठमाडौँ। यूएईमा भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कास्य विजेता चन्द्रबहादुर थापासहितको टोलीलाई आइतबार स्वागत गरिएको छ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रामचरित्र मेहता, राखेप कार्...

आईजीपी कार्की भन्छन्- प्रहरीलाई चाहिँदा भाँडो, नचाहिँदा ठाँडो बनाइयो
९ घण्टा अघि
Save from Later

आईजीपी कार्की भन्छन्- प्रहरीलाई चाहिँदा भाँडो, नचाहिँदा ठाँडो बनाइयो

काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकमा हुने सबै किसिमका आन्दोलनमा प्रहरी सधैँ तारोमा पर्ने गरेको बताएका छन्। उनले प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने गरिएको भन्दै गुनासो पनि गरे। जेन-जी आन्दोलनका क्रममा आगजनीब...

ओलीका दुई विश्वासपात्रको उपगुट चलाउने प्रतिस्पर्धा
१० घण्टा अघि
Save from Later

ओलीका दुई विश्वासपात्रको उपगुट चलाउने प्रतिस्पर्धा

२०७१ सालमा सम्पन्न एमालेको नवौँ महाधिवेशनमा उपमहासचिवमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र घनश्याम भुसाल प्रतिस्पर्धी थिए। पौडेल र भुसालले चुनाव जिते, पोखरेल पराजित भए। तत्कालीन लुम्बिनी अञ्चलमा कमजोर मानिएका भुसाललाई जिताउँदा महाधिवेशनले राप्तीका बलि...

बन्दसत्रमा ईश्वर पोखरेलको छुट्टै अवधारणापत्र
१० घण्टा अघि
Save from Later

बन्दसत्रमा ईश्वर पोखरेलको छुट्टै अवधारणापत्र

काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा जारी बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो छुट्टै अवधारणापत्र राखेका छन्। बन्दसत्रको सुरुमा अध्यक्ष केपी ओलीले धारणा राखेपछि नेता पोखरेललाई बोल्न समय दिइएको थियो। पोखर...

पूर्वशिक्षामन्त्री उपाध्यायको निधन
१० घण्टा अघि
Save from Later

पूर्वशिक्षामन्त्री उपाध्यायको निधन

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वशिक्षामन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ। काठमाडौँको ह्याम्स अस्पतालमा शनिबार साँझ उनको उपचारका क्रममा निधन भएको हो। उपाध्याय लामो समयदेखि मुखको क्यान्सरबाट पीडित थिए। उनी २०५६ सालमा शिक्षामन्त्री भएका...

कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
११ घण्टा अघि
Save from Later

कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता तथा तत्कालीन अर्थसमिति सभापति सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ। चालिसेविरुद्ध अख्तियारले विशेष अदातलमा आज (आइतबार) मुद्दा दायर गरेको हो। उनी...

सिंहदरबार छिर्न नपाएपछि… [फोटो फिचर]
११ घण्टा अघि
Save from Later

सिंहदरबार छिर्न नपाएपछि… [फोटो फिचर]

काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई भेट्नका लागि सिंहदरबार जाँदा प्रवेश नपाएपछि जेन-जीका घाइतेहरुले सिंहदरबारको दक्षिण गेटबाहिरै धर्ना दिएका छन्। उनीहरुले चारबुँदे माग राखी अर्थमन्त्री खनाललाई भेट्न खोजेका थिए। सिंहदरबार छिर्न नपाएपछि उनीहरु...

सरकारलाई राष्ट्रपतिको सुझाव- चुनावको मितिमा दायाँबायाँ नगर्नू
११ घण्टा अघि
Save from Later

सरकारलाई राष्ट्रपतिको सुझाव- चुनावको मितिमा दायाँबायाँ नगर्नू

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको २१ फागुनमा तय भएको निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान त्यसमै केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिष...

जनकपुरमा व्यवस्थित बनाइँदै ई-रिक्सा
१२ घण्टा अघि
Save from Later

जनकपुरमा व्यवस्थित बनाइँदै ई-रिक्सा

जनकपुर। अव्यवस्थित रूपमा सञ्चालन भइरहेको ई-रिक्सालाई जनकपुर उपमहानगरपालिकाले व्यवस्थित बनाउने भएको छ। उपमहानगरमा तथा यातायात कार्यालयमा पनि दर्ता भएका ई-रिक्साहरु नगर क्षेत्रभित्रै चल्न थालेपछि घण्टौँको जाम हुने अवस्था छ। ई-रिक्साको अत्याधिक चापसँगै ...

सरकार र जेन-जी सम्झौता कार्यान्वयनको प्रश्न
१२ घण्टा अघि
Save from Later

सरकार र जेन-जी सम्झौता कार्यान्वयनको प्रश्न

तीन महिनाअघि काठमाडौँका सडकमा नवयुवाले आगो बाले। यो आगोले राजनीतिक दलहरूको दूषित जरा जलाउने, भ्रष्टाचारको कालो बादल चिर्ने र युवा मनहरूको निराशा हटाएर आशाको उज्यालो सञ्चार गर्ने लक्ष्य लिएको थियो। २३ र २४ भदौको जेन-जी आन्दोलनले सुशासन, पुराना राजनीति...

महान्यायाधिवक्ता भण्डारीलाई ट्रान्सपरेन्सीले गर्‍यो निलम्बन
१२ घण्टा अघि
Save from Later

महान्यायाधिवक्ता भण्डारीलाई ट्रान्सपरेन्सीले गर्‍यो निलम्बन

काठमाडौँ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ। सार्वजनिक पदमा पुगेको व्यक्ति विवादमा परेपछि ट्रान्सपरेन्सीको कार्यसमितिले निलम्बन गर्ने निर्णय गरेको हो। किशोरीको डिम्ब तस्करीको अभिय...

रश्मीको गोलसँगै एपीएफ शीर्षस्थानमा [तस्बिरसहित]
१२ घण्टा अघि
Save from Later

रश्मीको गोलसँगै एपीएफ शीर्षस्थानमा [तस्बिरसहित]

काठमाडौँ। रश्मीकुमारी घिसिङको निर्णायक गोलसँगै एपीएफ साफ क्लब महिला च्याम्पियनसिपको अंक तालिकामा शीर्षस्थानमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा एपीएफले पाकिस्तानको कराची सिटी एफसीलाई १-० ले पराजित गर्‍यो। एपीएफको यो दोस्रो ...

छुजुङ नदी जलविद्युत् आयोजनाविरुद्धको सुनुवाइ अघि बढ्यो
१३ घण्टा अघि
Save from Later

छुजुङ नदी जलविद्युत् आयोजनाविरुद्धको सुनुवाइ अघि बढ्यो

काठमाडौँ। सर्वोच्च अदालतले छुजुङ नदी जलविद्युत् आयोजनाको मुद्दालाई एकैसाथ राखेर सुनुवाइ गर्न आदेश गरेको छ। न्यायाधीशहरु हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलासले आज (आइतबार) सुनुवाइ गरी ‘साथै राखी पेस गर्न’ आदेश गरेको हो। संखुवासभाको उत्तरपू...

१३ अंकले घटेको सेयर बजारमा चार अर्बको कारोबार
१३ घण्टा अघि
Save from Later

१३ अंकले घटेको सेयर बजारमा चार अर्बको कारोबार

काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से १२.५० अंकले घटेको छ। ०.४७ प्रतिशतले घटेको नेप्से २२९४.८७ विन्दुमा अडिएको छ। यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ०.७९ अंकले घटेर ४४५.५० विन्दुमा रोकिएको छ। आज ३३० कम्पनीको ६० हजार ६९९ पटकको कारोबारमा एक ...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो
१३ घण्टा अघि
Save from Later

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ। खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पादनमा कमी आएको हो । पहिले खेती गर्ने बारीमा हिजोआज किसानले किबी, सुन्तला, कागतीलगायत फलफूलखेती गरेका छ...

एमालेमा अब केन्द्रीय पदाधिकारीको संख्या १९‚ वरिष्ठ उपाध्यक्ष पद हटाइयो
१४ घण्टा अघि
Save from Later

एमालेमा अब केन्द्रीय पदाधिकारीको संख्या १९‚ वरिष्ठ उपाध्यक्ष पद हटाइयो

काठमाडौँ। नेकपा एमालेमा अब केन्द्रीय पदाधिकारीको संख्या १९ रहने भएको छ। जसमा अध्यक्ष एक‚ उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव तीन र सचिव नौजना रहनेछन्। योसँगै वरिष्ठ उपाध्यक्ष पद पनि हटाइएको छ। दशौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले...

अनुदानको कुर्सी नपाएर अनिश्चित बनेको कोसीको अधिवेशन
१५ घण्टा अघि
Save from Later

अनुदानको कुर्सी नपाएर अनिश्चित बनेको कोसीको अधिवेशन

२५ मंसिरमा कोसी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसँग सम्बन्धित छुट्टै ऐन निर्माणका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गर्‍यो। स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बडो उत्साहका साथ भने, ‘प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन छुट्...

खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने
१५ घण्टा अघि
Save from Later

खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने

चितवन। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई आगामी पुस २ गते कतार पठाइने भएको छ। प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको...

मधुवनीमा गोठघरमा आगलागी
१५ घण्टा अघि
Save from Later

मधुवनीमा गोठघरमा आगलागी

सर्लाही। गोडैता नगरपालिका–१२ मधुवनीमा शनिबार साँझ आगलागी हुँदा एक घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय शिवजी पासवानको घरमा लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका निमित प्रहरी प्रवक्ता प्रहरी निरीक्षक व...

एमालेको विधान संशोधन, पदाधिकारी संख्या १९ पुर्‍याइयो
१५ घण्टा अघि
Save from Later

एमालेको विधान संशोधन, पदाधिकारी संख्या १९ पुर्‍याइयो

काठमाडौं। नेकपा एमालेले विधान संशोधन गर्दै केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाएको छ। ११औँ महाधिवेशनको बन्दसत्र अघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधानमा संशोधनको प्रस्ताव गरेका हुन्। सोही अनुसार अध्...

पक्की पुल निर्माणले नागरिकलाई सहज बनायो
१६ घण्टा अघि
Save from Later

पक्की पुल निर्माणले नागरिकलाई सहज बनायो

गुल्मी। लामो समयको प्रतिक्षापछि गुल्मीको पश्चिम क्षेत्रमा पक्की पुल निर्माण भएपछि त्यस क्षेत्रका नागरिकलाई सहजता पुगेको छ। मदन भण्डारी राजमार्ग योजना कार्यालयअन्तर्गत पश्चिमी भेगको छल्दीदेखि फूलबारीसम्म चार वटा पक्की पुल निर्माण भएका छन्। पक्की पुल ब...

जसपाद्वारा उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर
१६ घण्टा अघि
Save from Later

जसपाद्वारा उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर

काठमाडौं। जनता समाजवादी पार्टी, (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ। संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले आउँदो पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्...

सुडानमा संयुक्त राष्ट्रसङ्घको शिविरमा आक्रमण, ६ बङ्गलादेशी शान्ति सेनाको मृत्यु, ८ घाइते
१६ घण्टा अघि
Save from Later

सुडानमा संयुक्त राष्ट्रसङ्घको शिविरमा आक्रमण, ६ बङ्गलादेशी शान्ति सेनाको मृत्यु, ८ घाइते

ढाका। सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा भएको आक्रमणमा बङ्गलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन्। बङ्गलादेश सेनाको अन्तरसेवा जनसम्पर्क निर्देशनालयले शनिबार राति जारी गरेको विज्ञप्तिमा उक...

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
१६ घण्टा अघि
Save from Later

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

चितवन। जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेङ्गी र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा रहेको छ। गत वर्षको तुलनामा मङ्सिरमा दुवै रोगको सङ्क्रमण घटेको पाइएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा मङ्सिरमा ११३ जनामा डेंङ्...

जग्गा खरिद गरिएको सात वर्ष बितिसक्दा पनि सुरक्षित आवास बनेन
१६ घण्टा अघि
Save from Later

जग्गा खरिद गरिएको सात वर्ष बितिसक्दा पनि सुरक्षित आवास बनेन

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा मुक्त हलिया परिवारको पुनःस्थापनाका लागि जग्गा खरिद गरिएको सात वर्ष बितिसक्दा पनि सुरक्षित आवास निर्माण हुन सकेको छैन। मुक्त हलिया परिवारलाई सात धुरका दरले जग्गा उपलब्ध गराई जग्गाधनी पुर्जा (लालपुर्जा)समेत वि...

मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न व्यवसायीलाई मन्त्री घिसिङको निर्देशन
१७ घण्टा अघि
Save from Later

मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न व्यवसायीलाई मन्त्री घिसिङको निर्देशन

तनहुँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् । जामुनेबाट पोखरासम्म पर्ने पश्चिमखण्डको आज निरीक्षण गर्दै उनले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यव...

सुडानमा शान्ति सैनिकको शिविरमाथि आक्रमण, दोषीलाई कारबाही गर्न राष्ट्रसंघको माग
१७ घण्टा अघि
Save from Later

सुडानमा शान्ति सैनिकको शिविरमाथि आक्रमण, दोषीलाई कारबाही गर्न राष्ट्रसंघको माग

संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार सुडानको काडुग्लीमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको सामग्री भण्डारण आधार शिविरमाथि भएको मानवविहीन विमान आक्रमणको कडा निन्दा गरेका छन्। महासचिवले जारी गरेको विज्ञप्त...

साताको कार्टुन
१७ घण्टा अघि
Save from Later

साताको कार्टुन

...

एमाले केन्द्रीय कमिटी बैठक सुरु
१८ घण्टा अघि
Save from Later

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। १औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बैठक सुरु भएको हो। बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश...

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
१८ घण्टा अघि
Save from Later

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

पर्सा। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ। मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताए। उहा...

हराउँदै परम्परागत पञ्चेबाजा बजाउने चलन
१८ घण्टा अघि
Save from Later

हराउँदै परम्परागत पञ्चेबाजा बजाउने चलन

भोजपुर। आधुनिक बाजाको आगमनसँगै परम्परागत रूपमा बजाइने नेपालको लोकसंस्कार र संस्कृतिको पहिचान बोकेका पञ्चेबाजा बजाउने चलन हराउँदै गएको छ। पुस्तान्तरणको अभाव, बजाउने सीप भएकाको कमी र आधुनिक बाजाप्रतिको आकर्षण बढ्दा मौलिक परम्परा संकटमा परेको स्थानीयको ...

वर्तमान सरकारको एउटै मात्र ‘म्याण्डेट’ चुनाव गराउने हो- पम्फा भुसाल
१८ घण्टा अघि
Save from Later

वर्तमान सरकारको एउटै मात्र ‘म्याण्डेट’ चुनाव गराउने हो- पम्फा भुसाल

गण्डकी। नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले तोकिएकै मितिमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। शनिबार बागलुङ सदरमुकाममा आयोजित एकता सन्देश सभामा बोल्दै नेताहरूले आगामी फागुन २१ गतेलाई निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन हुन नसके...

संसदीय सेवा दिवस आज, जेन जी आन्दोलनका क्रममा आगजनीबाट भग्नावशेष भएको संघीय संसद भवन
१८ घण्टा अघि
Save from Later

संसदीय सेवा दिवस आज, जेन जी आन्दोलनका क्रममा आगजनीबाट भग्नावशेष भएको संघीय संसद भवन

काठमाडौँ। नेपालमा विभिन्न समयमा हुँदै आएको आन्दोलनका क्रममा पटक पटक निशानामा पार्दै आएको संघीय संसद भवन अन्तत: गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सुरक्षित हुन सकेन। जेन जी आन्दोलनकारीहरुले संसद भवन लक्षित गरेका प्रदर्शनी रोक्न प्रहरीले गोली समेत प्रहा...

डीपीआरका नाममा कमिसनको खेल
१९ घण्टा अघि
Save from Later

डीपीआरका नाममा कमिसनको खेल

चालु आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउने बेला मधेस प्रदेशमा सतीशकुमार सिंह नेतृत्वको सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्त कुशवाहा थिए। कुशवाहाको मन्त्रालयले बजेटमा धनुषाको ढल्केबर-जटही तथा जिरोमाइल-भिठ्ठामोड (महोत्तरी) सडकका दुवै किनारमा प...

मुटुरोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण
१९ घण्टा अघि
Save from Later

मुटुरोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण

पर्वत। जिल्लाको कुश्मानगरपालिका–१२ ठुलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा साढे चार सय जनाको परीक्षण गरिएको छ। कुश्मा आधारभूत अस्पताल ठुलीपोखरीको आयोजना र सेभ द हार्ट तथा नेपाल कार्डियोको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा चार सय ५०...

जलजला आलुको बीउमा आत्मनिर्भर
१९ घण्टा अघि
Save from Later

जलजला आलुको बीउमा आत्मनिर्भर

म्याग्दी। जिल्ला सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका बीउ आलुमा आत्मनिर्भर बनेको छ। राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर कम उत्पादन क्षमता भएको पुरानो बीउलाई विस्थापित गरी गुणस्तरीय बीउ उत्पादन गरिएको हो। राष्ट्रिय कृषि...

भृकुटीमण्डपमा एमाले नेता-कार्यकर्ताको चहलपहल [फोटो फिचर]
१९ घण्टा अघि
Save from Later

भृकुटीमण्डपमा एमाले नेता-कार्यकर्ताको चहलपहल [फोटो फिचर]

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ। केन्द्रीय कमिटीको बैठक सकिएपछिसवा १२ बजे भृकुटीमण्डपमा बन्दसत्र सुरु हुने भएपछि नेता कार्यकर्ता र महाधिवेशन प्रतिनिधिको चहलपहल बढेको हो। ...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’
१९ घण्टा अघि
Save from Later

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ। पछिल्लो समय बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आतिथ्यतासँगै स्थानीय खानाका परिकारमा पाहुना रमाउने गरेका छन्। घरबास पुग्नुभएका सामाजिक व्यक्तित्व ...

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या
१९ घण्टा अघि
Save from Later

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन। चितवन गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो। पशु सेवा कार्यालय प्रमुख डा प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका–२७ मा रहेको गाई फार्ममा यो रोग ...

कस्तो होला आजको मौसम ?
२० घण्टा अघि
Save from Later

कस्तो होला आजको मौसम ?

काठमाडौँ। हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज (आइतबार) बिहान ८ जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभाग...

विद्यालयलाई तीन लाख मूल्यभन्दा बढीका सामग्री सहयोग
२० घण्टा अघि
Save from Later

विद्यालयलाई तीन लाख मूल्यभन्दा बढीका सामग्री सहयोग

कञ्चनपुर। जिल्लाको शुक्लाफाँटा नगरपालिका–९ सिसैयास्थित असिग्राम माध्यमिक विद्यालयलाई ‘डेस्क–बेन्च’ सहयोग गरिएको छ। कम्युनिटी सर्भिस नेपाल ललितपुरले विद्यालयलाई रु तीन लाख २० हजार बराबरका सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहाद...

एमालेले केन्द्रीय कमिटी बैठक बस्दै
२० घण्टा अघि
Save from Later

एमालेले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ः०० बजे महाधिवेशनको पार्टी ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा बैठक बोलाइएको जानकारी दिए। उनले पार्टी...

‘जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न प्रतिबद्ध बनौँ’
२० घण्टा अघि
Save from Later

‘जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न प्रतिबद्ध बनौँ’

काठमाडौँ। उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत नै शासन सञ्चालन हुने अवस्था स्थापित गर्न साझा प्रतिबद्धताको आवश्यकता औँल्याएकी छिन्। सङ्घीय संसद् सेवा दिवस २०८२ का अवसरमा आज सबैमा ...

बेमौसमी वर्षाका कारण घट्यो धान उत्पादन
२१ घण्टा अघि
Save from Later

बेमौसमी वर्षाका कारण घट्यो धान उत्पादन

मोरङ। मोरङमा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ। धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो। मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो स...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माण गर्न सघाउ पुर्याएको छः उपाध्यक्ष घिमिरे
२१ घण्टा अघि
Save from Later

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माण गर्न सघाउ पुर्याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ। राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न धेरै सघाउ पुर्‍याएको बताएकी छिन्। संसद् सेवा दिवस– २०८२ का अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले स...

अभिलेख जलेपछि यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट
२२ घण्टा अघि
Save from Later

अभिलेख जलेपछि यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट

बाँके। जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ। आगलागीका कारण नेपालगन्जको बाँके गाउँस्थित अस्थायी रूपमा भएको कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै करिब ९५ प्रतिशत कागजात तथा प...

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित
२२ घण्टा अघि
Save from Later

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौँ। थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्...

जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे
२२ घण्टा अघि
Save from Later

जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे

काठमाडौँ। सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गरेका छन्। संसद् सेवा दिवस–२०८२ का अवसरमा आज सङ्घीय संसद् सचिवालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीमा सुख, शान्ति र प्र...

कोरला सडक आयोजनामा आठ अर्ब खर्च
२२ घण्टा अघि
Save from Later

कोरला सडक आयोजनामा आठ अर्ब खर्च

मुस्ताङ। मुस्ताङको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमा रु आठ अर्ब २० करोड खर्च भएको छ। आव २०८१/८२ सम्म आयोजनाको प्रस्तावित लागत अनुमान रु १० अर्ब ५७ करोड रहेकामा आयोजनाले ८२ प्रतिशत बजेट खर...

मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द
२२ घण्टा अघि
Save from Later

मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द

खोटाङ। प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन्। विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमता...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल
२२ घण्टा अघि
Save from Later

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ। लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो। उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण...

नयाँ नवलपुर
२३ घण्टा अघि
Save from Later

नयाँ नवलपुर

म गैँडाकोट धेरैपटक आएँ। तर, ६ मंसिर २०८० यस्तो एक दिन बन्यो जुन दिन मैले आफूलाई पहिलोपटक गैँडाकोटको सिरानमा रहेको मौलाकालिकाको आँगनमा उभ्याउन सकेँ। आँगनमा गाडिएको मौला र सामुन्ने कालिकाको मन्दिर। गैँडाकोटबाट केबलकारबाट श्रीमति मुन्नी र छोरा आदित्येन्...

निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो
२३ घण्टा अघि
Save from Later

निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो

काठमाडौँ। प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ। निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ। आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ। सरकारले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेक...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
२३ घण्टा अघि
Save from Later

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैया...

ओली भन्छन्- एमालेले देशलाई गलत दिशामा जान दिँदैन
१ दिन अघि
Save from Later

ओली भन्छन्- एमालेले देशलाई गलत दिशामा जान दिँदैन

भक्तपुर। नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता जनाएका छन्। एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटनसत्रमा उनले अनेक चुनौती र प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको...

दुबईबाट फर्कियो पारा तेक्वान्दो टोली
१ दिन अघि
Save from Later

दुबईबाट फर्कियो पारा तेक्वान्दो टोली

काठमाडौँ। दुबईमा भएको पाँचौँ एसियाली युथ पारा गेम्सअन्तर्गत तेक्वान्दोमा सहभागी नेपाली टोली शनिबार स्वदेश फर्किएको छ। कास्य विजेता रेणु तामाङ र प्रशिक्षक कविराज नेगी लामा स्वदेश फर्किएका हुन्। रेणुले महिला ४७ केजीमुनि नेपाललाई कास्य दिलाएकी थिइन्। टो...

अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ‚ ७९ प्रतिशतको समर्थन
१ दिन अघि
Save from Later

अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ‚ ७९ प्रतिशतको समर्थन

मेलबर्न। अस्ट्रेलियामा धेरै मानिसले संघीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन्। मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार ५९८ जनामा गरेको सर्वेक्षणअनुसार ७९ प्रतिशतले यस प्रतिब...

जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
१ दिन अघि
Save from Later

जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो

पाल्पा। पाल्पाको निस्दी गाउँपालिका ४‚ चिउरीबासमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा आज (शनिबार) थप एक जनाको मृत्यु भएको हो। निस्दीको मित्यालीस्थित...

एनपीएल विजेता लुम्बिनीलाई एक करोड १० लाख, अरूलाई कति?
१ दिन अघि
Save from Later

एनपीएल विजेता लुम्बिनीलाई एक करोड १० लाख, अरूलाई कति?

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले पुरस्कारबापत एक करोड १० लाख रुपैयाँ हात पारेको छ। उपविजेता बनेको सुदूरपश्चिम रोयल्स ५१ लाख रुपैयाँको हकदार बन्यो। शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित ग...

उत्कृष्ट खेलाडी बनेका रोहितलाई ६१ लाखको कार र बाइक‚ अरु खेलाडीले के पाए?
१ दिन अघि
Save from Later

उत्कृष्ट खेलाडी बनेका रोहितलाई ६१ लाखको कार र बाइक‚ अरु खेलाडीले के पाए?

काठमाडौँ। लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान गरेका कप्तान रोहितकुमार पौडेल सिजनको उत्कृष्ट खेलाडी घोषित भएका छन्। सिजनको उत्कृष्ट खेलाडी बनेका रोहितले लुम्बिनीलाई च्याम्पियन बनाउन ब्याटिङ र बलिङमा य...

राष्ट्रपति पौडेलले भने- लुम्बिनी लायन्सलाई बधाई
१ दिन अघि
Save from Later

राष्ट्रपति पौडेलले भने- लुम्बिनी लायन्सलाई बधाई

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता लुम्बिनी लायन्सलाई बधाई दिएका छन्। लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरी उपाधिमा आफ्नो पोल्टामा पारेको हो। सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलले विजेता ट...

रवाफिलो जितमा लुम्बिनीको सेलिब्रेसन [फोटो फिचर]
१ दिन अघि
Save from Later

रवाफिलो जितमा लुम्बिनीको सेलिब्रेसन [फोटो फिचर]

काठमाडौँ। सुदूरपश्चिम रोयल्समाथि रवाफिलो जित निकाल्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीए) को उपाधिमाथि कब्जा जमाएको छ। जितसँगै त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले ‘सेलिब्रेसन’ गरेको छ। शनिबार भएको फाइनलमा लुम्बिनीले ६ विकेटको जित हात...

एनपीएलको विजेतालाई प्रधानमन्त्रीले दिइन् बधाई
१ दिन अघि
Save from Later

एनपीएलको विजेतालाई प्रधानमन्त्रीले दिइन् बधाई

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता लुम्बिनी लायन्सलाई प्रधानमन्त्री सुशीला कार्कीले बधाई दिएकी छन्। लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरी उपाधिमा कब्जा जमाएको हो। सामाजिक सञ्जालमा प्रधानमन्त्रीले विजेता टोलीको तस्बि...

लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि
१ दिन अघि
Save from Later

लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

काठमाडौँ। सुदूरपश्चिम रोयल्समाथि रवाफिलो जित निकाल्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीए) को उपाधि उचालेको छ। त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा शनिबार भएको फाइनलमा लुम्बिनीले ६ विकेटको जित हात पारेको हो। सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य ...

घिसिङ भन्छन्- पदमा रहे वा नरहे पनि निर्माणमा खबरदारी गरिरहन्छु
१ दिन अघि
Save from Later

घिसिङ भन्छन्- पदमा रहे वा नरहे पनि निर्माणमा खबरदारी गरिरहन्छु

रौतहट। मधेस प्रदेशका रौतहट र सर्लाहीका विभिन्न ठाउँमा पुल समयमै निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दा सास्ती बेहोर्न बाध्य छन्। पुल निर्माणका लागि ठेक्का लगाए पनि काम हुन नसक्दा पुल निर्माण अलपत्र छ। रौतहट र सर्लाही जिल्ला जोड्न बागमती नदीमा दुईवटा ...

एनपीएल : रोहित बने ह्याट्रिक विकेट लिने दोस्रो बलर
१ दिन अघि
Save from Later

एनपीएल : रोहित बने ह्याट्रिक विकेट लिने दोस्रो बलर

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहितकुमार पौडेलले ह्याट्रिक विकेट लिएका छन्। उनले आज (शनिबार) को फाइनल खेलमा ह्याट्रिकसहित तीन विकेट लिए। योसँगै रोहित जारी सिजनमा ह्याट्रिक गर्ने दोस्रो बलर बने। यसअघि काठम...

कुलमानले गुन बिर्सिए‚ बुद्धि फिरोस् : दाहाल
१ दिन अघि
Save from Later

कुलमानले गुन बिर्सिए‚ बुद्धि फिरोस् : दाहाल

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कुलमान घिसिङले आफूले लगाएको गुन बिर्सिएको बताएका छन्। सुर्खेतमा शनिबार आयोजित पार्टीको एकता सन्देश सभामा उनले आफू प्रधानमन्त्री हुँदा घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएको ...

लुम्बिनीलाई उपाधि उचाल्न सुदूरपश्चिमले दियो ८६ रनको लक्ष्य
१ दिन अघि
Save from Later

लुम्बिनीलाई उपाधि उचाल्न सुदूरपश्चिमले दियो ८६ रनको लक्ष्य

काठमाडौँ। ओपनर ईशान पाण्डेबाहेक अन्य ब्याटर चल्न नसक्दा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि उचाल्न लुम्बिनी लायन्सलाई ८६ रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चि...

पार्टीपंक्ति एकताबद्ध भएर उभिऔँ : ओली [सम्बोधनको पूर्ण पाठ]
१ दिन अघि
Save from Later

पार्टीपंक्ति एकताबद्ध भएर उभिऔँ : ओली [सम्बोधनको पूर्ण पाठ]

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीपंक्तिलाई एकताबद्ध भएर उभिन आह्वान गरेका छन्। ११औँ महाधिवेशनको उद्घाटन समारोहमा उनले अहिले एउटै लाइनमा‚ एउटै दिशातिर फर्किएका‚ एउटै लक्ष्य बोकेर उभिएकाहरुलाई एक हुन अपिल पनि गरे। उनले भने‚ “हामी-हामीबी...

साकेला उधौलीमा टुडिँखेलमा झुम्दै किरात समुदाय [फोटो फिचर]
१ दिन अघि
Save from Later

साकेला उधौलीमा टुडिँखेलमा झुम्दै किरात समुदाय [फोटो फिचर]

काठमाडौँ। किरात समुदायले आफ्नो महान पर्व साकेला उधौली शनिबार काठमाडौंको टुँडिखेलमा मनाएको छ। किरात समुदायले मंसिर पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाख पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने गर्छन्। किराती मान्यता उधौली सुरु भएपछि हिउँद स...

शेखर कोइरालाको दाबी- पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनविन्दु मै हो
१ दिन अघि
Save from Later

शेखर कोइरालाको दाबी- पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनविन्दु मै हो

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनविन्दु आफू भएको दाबी गरेका छन्। लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरमहरूमा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ ...

एनपीएल फाइनल : सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोज्यो
१ दिन अघि
Save from Later

एनपीएल फाइनल : सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट रंगशालामा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पहिलोप...

एमाले महाधिवेशनमा झाँकी
१ दिन अघि
Save from Later

एमाले महाधिवेशनमा झाँकी

काठमाडौँ। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा झाँकी प्रदर्शन गरिएको छ। विभिन्न ठाउँबाट निस्केको बाजागाजासहित उद्घाटनस्थल पुगेका छन्। नेवार, मगर, शेर्पालगायत विभिन्न जातजातिको झाँकीसहित मञ्चमा पुगेको थियो। भक्तपुरस्थित सल्लाघारीमा उद्घाटन हुनुभन्...

एसिया कपमा नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य
१ दिन अघि
Save from Later

एसिया कपमा नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य

काठमाडौं। नेपाली यू-१९ युवा क्रिकेट टोलीले एसीसी अन्डर-१९ एसिया कपमा श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको छ। दुबईको द सेभेन्स रंगशाला जारी खेलमा श्रीलङ्कासँग निकै कमजोर प्रदर्शन गर्दै नेपाल २८.५ ओभरमा ८२ रनमै अलआउट भएको हो। श्रीलङ्काका सेथ्मि...

सल्लाघारीमा एमालेको महाधिवेशनको रौनक [तस्बिरसहित]
१ दिन अघि
Save from Later

सल्लाघारीमा एमालेको महाधिवेशनको रौनक [तस्बिरसहित]

भक्तपुर। भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको चौरमा आजबाट सुरु हुने नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भिड लागेको छ। महाधिवेशनका लागि निर्माण गरिएको मञ्च, सभास्थल त...

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
१ दिन अघि
Save from Later

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर। सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ। भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर त...

काठमाडौं महानगरले गर्‍यो दुई विद्यालयलाई ४२ थान कम्युटर प्रदान
१ दिन अघि
Save from Later

काठमाडौं महानगरले गर्‍यो दुई विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौं। काठमाडौं महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको छ। काठमाडौं-२६ ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि शुक्रबार शान्ति विद्या गृह मावि ...

नेपालकै पहिलो महिला एम्प्युटी फुटबल टिम
१ दिन अघि
Save from Later

नेपालकै पहिलो महिला एम्प्युटी फुटबल टिम

काठमाडौँ। निर्मला फाउन्डेसनद्वारा नेपालमा महिला सशक्तीकरणका लागि एम्प्युटी फुटबलको माध्यमबाट पहल गर्दै “कुनै पनि महिला साइडलाइनमा नबसून्” भन्ने सन्देशसहित नेपालकै पहिलो महिला एम्प्युटी फुटबल टिम गठन गर्ने अभियानअन्तर्गत मध्यपुर युथ एसोसिएसन ग्राउन्डम...

थाइल्याण्ड- कम्बोडिया सीमा विवाद, हवाई आक्रमण जारी
१ दिन अघि
Save from Later

थाइल्याण्ड- कम्बोडिया सीमा विवाद, हवाई आक्रमण जारी

काठमाडौं। कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार थाइल्याण्डको सेनाले शनिबार बिहान दुईवटा एफ–१६ फाइटर जेटमार्फत पुरसात प्रान्तमा बम प्रहार गरेको छ। विज्ञप्तिमा बिहान ५ः५० र ५ः५५ बजे त्मोर क्षेत्रमा एउटा होटल भवन नष्ट गर्न दुईवटा बम प्रहार गरिएको भनिएको ...

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस
१ दिन अघि
Save from Later

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

तनहुँ। नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ। पार्टीको शुक्रबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदव...

पशु सेवा केन्द्रमा विज्ञ अभाव
१ दिन अघि
Save from Later

पशु सेवा केन्द्रमा विज्ञ अभाव

बैतडी। पाटनमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र एक वर्षदेखि चिकित्सकविहीन बनेको छ। सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मातहत रहेको सो कार्यालयमा एक वर्षदेखि पशु चिकित्सकको पदपूर्ति हुन सकेको छैन। पशु चि...

यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित)
१ दिन अघि
Save from Later

यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौँ। नेकपा एमालेले ११ औँ महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले विधान अनुसार १०८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको थियो। १०८ जना प्रतिनिधि मनोनीत भएसँगै एमालेको ११औँ महाधिवेशनमा सङ्ख्या २ हजार २ सय...

एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ
१ दिन अघि
Save from Later

एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

तनहुँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिए। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्दै मन्त्री घिसिङ...

‘एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ’ : प्रधानमन्त्री कार्की
१ दिन अघि
Save from Later

‘एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ’ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपिएल) को आज फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेकी छिन्। उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गरेकी हुन...

नेपालको पहिलो रामसार क्षेत्र [ फोटो फिचर]
१ दिन अघि
Save from Later

नेपालको पहिलो रामसार क्षेत्र [ फोटो फिचर]

काठमाडौँ। संसारभरी सिमसार क्षेत्रको जैबिक विविधता र त्यहाँको पारिस्थितिक पद्धतिको संरक्षणका लागि सन् १९७१ मा इरानको रामसार भन्ने शहरमा रामसार सन्धि भएकाे थियाे। हाल नेपालमा भएकाे १० वटा रामसार क्षेत्र मध्य कोशी टापु बन्यजन्तु आरक्षण पहिलो रामसार क्ष...

लगानीमा नीतिगत सहजताको लागि सहजिकरण गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता
१ दिन अघि
Save from Later

लगानीमा नीतिगत सहजताको लागि सहजिकरण गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामको अर्थतन्त्र मन्त्रालयअन्तर्गतको लगानी प्रवर्द्धन र अन्तरराष्ट्रिय सहकार्य विभागबीच द्विपक्षीय लगानी र व्यापारका सम्बन्धमा छलफल भएको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले भियतनामको लगान...

अन्तर्राष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई निर्णायक भूमिकामा राख्नुपर्छ- उपप्रमुख डंगोल
१ दिन अघि
Save from Later

अन्तर्राष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई निर्णायक भूमिकामा राख्नुपर्छ- उपप्रमुख डंगोल

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, अन्तर्राष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकार र सहरहरूलाई साक्षी प्रतिनिधिका रूपमा नभई निर्णायक भूमिकामा सार्थक प्रतिनिधित्व गराउनुपर्ने बताएकी छिन्। यही मङ्सिर २२...

लियोनल मेस्सी भारत आइपुगे
१ दिन अघि
Save from Later

लियोनल मेस्सी भारत आइपुगे

काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनेल मेस्सी शनिबार बिहान भातको कोलकाता आइपुगेका छन्। मेस्सी शनिबार बिहान २:२६ बजे कोलकाता विमानस्थल ओर्लिएका हुन्। मेस्सी जीओएटी इन्डिया टुर २०२५ अन्तर्गत कोलकाता आइपुगेका हुन्। मेस्सीको एक झलक हेर्न कोलक...

समुदायमा चेतना जगाउँदै कुष्ठरोग प्रभावित व्यक्तिहरू
१ दिन अघि
Save from Later

समुदायमा चेतना जगाउँदै कुष्ठरोग प्रभावित व्यक्तिहरू

बाँके। बाँके जिल्लाका कुष्ठरोग प्रभावित व्यक्तिहरू आफ्नो पीडालाई शक्तिमा बदलेर समुदायमा कुष्ठरोगबारे चेतना जगाउने अभियान थालेका छन्। स्वयं रोगबाट प्रभावित भएर सफल उपचारपश्चात् उनीहरूले सहायता समूह गठन गरी लुकेका बिरामीलाई उपचारको दायरामा ल्याउन र साम...

फेरि पक्राउ परे पूर्वराजाको भान्जा बताउँदै रोयल बिजनेसको नाममा ठग्ने अनुपकुमार सिंह
१ दिन अघि
Save from Later

फेरि पक्राउ परे पूर्वराजाको भान्जा बताउँदै रोयल बिजनेसको नाममा ठग्ने अनुपकुमार सिंह

काठमाडौँ। बेलायतको म्यानचेस्टर सहरमा काम लगाइदिने भन्दै ४८ जनालाई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमाकाठमाडौं महानगरपालिका-२७ का ५१ वर्षीय अनुपकुमार सिंह र दोलखा मेलुङ गाउँपालिका-७ का ५१ वर्षीय...

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
१ दिन अघि
Save from Later

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

मोरङ। हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ। सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घ...

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
१ दिन अघि
Save from Later

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ। म्याग्दी र गुर्जाखोलाको दोभानमा धौलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर घर्तीले पहुँचमार्ग निर्माण कार्यको सुरुआत गरेक...