
देउवा संकटमा पर्दा ओलीलाई पीर
गगन थापालाई कांग्रेसको सभापति स्वीकार्ने आयोगको निर्णयप्रति स्वयं देउवा भन्दा बढी चिन्ता र आक्रोश ओलीमा देखिन्छ । शनिबारको सचिवालय बैठकमा त ओलीले ‘लुसिफरहरू’ ले कांग्रेस कब्जा गरेको बताएका छन् । ...

यी हुन् ६३ दलका ३ हजार २१३ समानुपातिक उम्मेदवार (सूचीसहित)
४ माघ, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, राजनीतिक दलबाट पेस भएका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको हो । सार्वजनिक भएको विवरण अनुसा...

यी हुन् हर्क साम्पाङ नेतृत्वका ११० समानुपातिक उम्मेदवार
४ माघ, काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाको समानुपातिक तर्फको ११० सिटमै उम्मेदवारी दिएको छ । निर्वाचन आयोगको विवरण अनुसार आदिवासी जनजातितर्फ पहिलो नम्बरमा शन्ति लक्ष्मी कक्षपतीको नाम छ । यही कलस्टरमा दोस्रो नम्बरमा...

बालेनले बदले ‘लेन’
पाँच वर्ष मेयर बनेर महानगर सुधार्ने एजेण्डा अघि सारेर स्वतन्त्र चुनाव जितेका बालेन शाह साढे तीन वर्षमै पद छोडेर प्रतिनिधि सभातर्फ लम्किएका छन् । दलविहीन चुनाव लडेका उनी अब प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्दै छन् । उन...

काभ्रे-२ मा बास्कोटाले पाएनन् टिकट, ब्याञ्जु बने उम्मेदवार
४ माघ, काभ्रे । नेकपा एमालेले काभ्रेपलाञ्चोक–२ बाट अशोककुमार ब्याञ्जुलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रबाट यसअघि उम्मेदवार बन्दै आएका गोकुल बास्कोटाले भने टिकट पाएनन् । शनिबार साँझ बसेको सचिवालय बैठकमा यो क्षेत्रको उम्मेदवार तय भएको थिएन । अध्यक्ष क...

कता उभिएलान् शेखर ?
विशेष महाधिवेशनबाट वैधतामाथि प्रश्न उठाउँदै कांग्रेस नेता निर्वाचन आयोगदेखि केन्द्रीय कार्यालय सानेपासम्म पुगे । विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोगले वैधता दिएपछि त्यसलाई स्विकारेर जानुपर्ने उनी माथि आफ्नै समूहबाट दबाब बढेको छ । ...

समानुपातिक उम्मेदवारको संख्या ३ हजार २१३
४ माघ, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, राजनीतिक दलबाट पेस भएका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको हो । प्रतिनिधि सभाको निर्वाचन आ...

कोशीको बाँकी क्षेत्रमा पनि एमाले उम्मेदवार टुंगियो
४ माघ, काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशका बाँकी क्षेत्रहरूमा पनि उम्मेदवार टुंगो लगाएको छ । शनिबारको सचिवालय बैठकले अधिकांश क्षेत्रको उम्मेदवारबारे निर्णय गरेको थियो । बाँकी रहेको क्षेत्रहरूमा पनि उम्मेदवार टुंगिएको प्रदेश इन्चार्ज शेरधन राईले बत...

शंकर पोखरेल दाङ–२ बाटै लड्ने
३ माघ, काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ–२ बाटै उम्मेदवार बन्ने निश्चित भएको छ । यही क्षेत्रबाटै पोखरेलले चुनाव लड्दै आएका छन् । शनिबारको सचिवालय बैठकले भने पोखरेललाई यो क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको थिएन । उपमहासचिव लेखराज भ...

मधेश प्रदेश सांसद रहबर अन्सारीले दिए राजीनामा
४ माघ, काठमाडौं । मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रबर अन्सारीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ । अन्सारी केही दिन अगाडि रास्वपा प्रवेश गरिसकेका छन् । उनी बारा ४ बाट प्रतिनिधि सभा उम्मेदवार उठ्ने तया...

मोरङ-६ मा एमालेबाट विनोद ढकालले पाए टिकट
४ माघ, काठमाडौं । नेकपा एमालेले मोरङ–६ बाट विनोद ढकाललाई उम्मेदवार बनाउने भएको छ । ढकाललाई उम्मेदवार बनाउन मोरङको तीन क्षेत्र (१, ४ र ६) बाट सिफारिस आएको थियो । त्यसमध्ये मोरङ–६ मा उम्मेदवार बनाउने निर्णय भएको प्रदेश इन्चार्ज शेरधन राईले बताए । ...

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार
यो क्षेत्रबाट चुनाव जित्दै आएका उपमहासचिव योगेश भट्टराईले भने टिकट पाएनन् । ...

हारेर राष्ट्रिय सभा, फेरि प्रतिनिधिसभा
राष्ट्रिय सभा सदस्यत्रय नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् । उनीहरूले डेढ महिना कार्यकाल छँदै राजीनामा दिनुको कारण हो– प्रतिनिधिसभा सदस्यमा उठ्ने तयारी । ...

नेवानि महाप्रबन्धकमा १० जनाको नाम ‘सर्टलिस्ट’, को-को परे ?
पर्यटन मन्त्रालयका अनुसार यो सूचीमा निगममै कार्यरत वरिष्ठ पाइलट दिपु ज्वार्चन र टंकनिधि दाहाल समेत छन् । ...

पर्वतारोहण पर्यटनमार्फत नेपाल–क्यानडा सम्बन्ध विस्तारमा जोड
४ माघ, काठमाडौं । नेपाल र क्यानडाबीचका विविध आयाममाथि चर्चा गर्दै पर्वतारोहण पर्यटनमार्फत नेपाल–क्यानडा सम्बन्ध विस्तारको महत्वबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल–क्यानडा कूटनीतिक सम्बन्ध स्थापना भएको ६१औँ वर्षको अवसरमा आयोजित कार्यक्रमम...

निर्वाचन सुरक्षा रणनीति : कुन प्रदेशमा कस्तो थ्रेट ?
निर्वाचन सुरक्षा रणनीति तयार गरेको सुरक्षा निकायले साम्प्रदायिकता, साइबर, नयाँ-पुरानाबीच द्वन्द्व, मतपेटिका सुरक्षा, चिसो र फरार कैदीबन्दीलाई मुख्य चुनौतीको रूपमा आकलन गरेको छ । ...

आखेटोपहार मुद्दाका फरार कैदी समातिए
४ माघ, काठमाडौं । आखेटोपहार मुद्दाका फरार कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–६ घर भइ भक्तपुर सूर्यविनाय नगरपालिका–८ बस्दै आएका शुकलाल तामाङ छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो...

प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारले १० हजार धरौटी राख्नुपर्ने
४ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ । तर, महिला, दलित, अल्पसंख्यक र विपन्नले धरौटी रकमा ५० प्रतिशत छुट पाउनेछन् । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायाणप्...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
४ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत आफू उम्मेदवारी दिने निर्णयमा परेको जानकारी गराएका छन् । गोरखा–२ बाट प्रगतिशिल लोकतान्त्रिक पार्टीको चुनाव च...

गोरखा-२ का उम्मेदवार : लेखनाथका ११ किताब, चक्रे मिलनका १२ मुद्दा
यसपालि प्रचण्डले रूकुम पूर्व र नारायणकाजी श्रेष्ठले सर्लाही ३ मा चुनाव लड्ने निर्णय गरेपछि लेखनाथ न्यौपानेले गोरखा २ मा मौका पाएका हुन् । यस्तै आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका मिलन गुरुङ (चक्रे मिलन)लाई एमालेले प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ...

उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ ? चाहिन्छ यी १० किसिमका कागजात
४ माघ, काठमाडौं । प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको मनोनयन दर्ता पर्सि (मंगलबार) हुँदैछ । निर्वाचन आयोगका अनुसार उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १० किसिमका कागजात संलग्न गर्नुपर्ने हुन्छ । उम्मेदवारी दर्ताको लागि यही माघ २ गते सबै निर्वाचन क...

चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
चिलीमा डढेलोका कारण करिब २० हजार मानिसहरू विस्थापित भएपछि चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले आइतबार दुई दक्षिणी क्षेत्रमा आपतकाल घोषणा गरेका छन्। अग्निनियन्त्रकहरूले देशभरि १९ वटा डढेलोसँग जुधिरहेका छन् भने १२ वटा राजधानी सान्टियागोको दक्षिणमा रहेक...

२८ वर्षीय युवकसँग किन बढ्यो फेसबुकका मालिक जुकरबर्गको टकराव ?
वाङको नेतृत्वबाट एआईको क्षेत्रमा ओपन एआई, गुगल तथा माइक्रोसफ्टसँगको प्रतिस्पर्धामा आफूलाई अग्रपंक्तिमा राख्ने योजना मेटाको थियो । ...

स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने
कानुन व्यवसायी समेत रहेका नेपाल राप्रपामा प्रवेश गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे । ...

साइबर ब्यूरो पुग्यो दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न माग गरिएको पत्र
४ माघ, काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले प्रहरीका दुई युनिटलाई पत्राचार गरेको छ । निर्वाचन आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरे...

धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा
४ माघ, विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएक...

जनकपुरमा बालेनले भने- भेटेर खुसी लाग्यो, विशेष कुरा भोलि भन्छु
४ माघ, जनकपुरधाम । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर जनकपुरधाम आइपुगेका रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूलाई खुसी लागेको बताएका छन् । ‘जनकपुर आएर तपाईंहरूसँग भेट्न पाउँदा खुसी लागेको छ । माया लागेको छ’ उनले भने । उनले भोलि जनकपुरधामम...

कञ्चनपुर-१ र बझाङमा एमालेका उम्मेदवार फेरिए
४ माघ, धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार परिवर्तन गरेको छ । एमालेले कञ्चनपुर-१ र बझाङमा शनिबारको सचिवालय बैठकबाट तय गरेका उम्मेदवार परिवर्तन गरेको हो । कञ्चनपुर-१ मा विघटित प्रतिनिधि सभा सदस्य तारालामा तामाङ र बझाङम...

माट्का हेलसिन्कीमा नेपालको पर्यटन प्रवर्द्धन
४ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डले नर्डिक क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेला माट्का २०२६ मा नेपाल प्रवर्द्धन गरेको छ । फिनल्यान्डको हेलसिन्की एक्स्पो तथा कन्भेन्सन सेन्टरमा १५ देखि १८ जनवरी २०२६ सम्म आयोजना भएको मेलाले नर्डिक बजारमा नेपाललाई साह...

सीएनआईले दलहरूलाई भन्यो : घोषणापत्रको पहिलो प्राथमिकता आर्थिक एजेन्डा होस्
४ माघ, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आर्थिक एजेन्डालाई पहिलो प्राथमिकता दिई घोषणापत्र बनाउन दलहरूलाई आग्रह गरेको छ । दलहरूले घोषणापत्रमा प्राथमिकता दिनुपर्ने विषयबारे परिसंघकोतर्फबाट आइतबार पत्रकार सम्मेलन गरी सुझावहरू सार्वजनिक समेत गरिए...

लगानी बोर्डले एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्ने, १४ निकायले तोके ‘फोकल पर्सन’
छिटो छरितो सेवा प्रवाह गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता थप आकर्षित गरी लगानी वृद्धि गर्न एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो । ...

झापा–४ मा एमालेको उम्मेदवार फेरियो, एलपी साँवालाई टिकट
४ माघ, विराटनगर । नेकपा एमालेले झापा–४ मा एलपी साँवालाई नै टिकट दिने निर्णय गरेको छ । शनिबारको सचिवालय बैठकले मनोजी ताम्लीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर सचिवालयको निर्णय उल्ट्याउँदे साँवालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । ...

चुनाव लड्नेबारे अहिलेसम्म निर्णय लिएको छैन : सञ्चारमन्त्री खरेल
४ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नेसम्बन्धी कुनै निर्णय नगरेको बताएका छन् । सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाउने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उ...

विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने
‘पार्टीले बिष्णुप्रसाद पौडेललाई रुपन्देही–२ कै उम्मेदवार बनाएको छ,’ लुम्बिनी इन्चार्ज रहेकी सचिव पद्या अर्यालले भनिन् । ...

काठमाडौंका खोला किनारबाट २० मिटर छाड्नुपर्ने मापदण्ड सर्वोच्चले उल्ट्यायो
अदालतले फैसलाको पूर्णपाठ तयार गर्न समय लाग्ने जनाउँदै संक्षिप्त आदेश जारी गरिएको हो । ...

बालेन जनकपुर आइपुग्दा समर्थकको भिड, फुट्यो विमानस्थलको ढोका
रास्वपा सभापति लामिछाने, वरिष्ठ नेता शाह लगायतका नेताहरूलाई स्वागत गर्न विमानस्थलको गेटमा समर्थकहरूको ठूलो भिड लागेको थियो । सो क्रममा एकआसपमा धकेला धकेल हुँदा विमानस्थलको सिसाको ढोका नै फुटेको हो । ...

आन्तरिक रोजगार प्रवर्द्धन दशक सञ्चालन निर्देशिका जारी, के छ व्यवस्था ?
४ माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ कार्यक्रम सञ्चालन गर्न निर्देशिका जारी गरेको छ । मन्त्रालयले आन्तरिक रोजगार प्रवर्द्धन दशक कार्यक्रम अन्तर्गत ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम (सञ्चा...

मधेशको १९ सिट कसले खायो ? तथ्याङ्क भन्छ- जनसंख्याको भिडले प्रतिनिधित्वको मुटु काटियो
'काठमाडौंमा ७१ हजार मतदाताले एक सांसद चुन्दा मधेशमा १ लाख १३ हजार किन ? जनसंख्याको कृत्रिम भीडले कसरी तराईको १९ सिट 'चोरी' गर्यो ? यो विशेष तथ्याङ्कीय चिरफारले नेपालको निर्वाचन प्रणालीभित्रको गम्भीर अन्याय उजागर गर्छ।' ...

निर्वाचन आचारसंहिता लागु हुनेबारे आयोगले गरायो सरकारलाई जानकारी
४ माघ, काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता लागु हुने विषयमा सरकारलाई जानकारी गराएको छ । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज बालुवाटारमा आयोजित एक कार्यक्रमाझ यो जानकारी दिएको हो । आयोगका तर्फबाट आचार संहितबारे विशेष...

जनकपुर आइपुगे बालेन शाह
काठमाडौं महानगरपालिकाको मेयरबाट आइतबार राजीनामा दिएपछि घण्टीघर पुगेर उनी जनकपुर उडेका हुन् । ...

धान उत्पादन घट्यो ४.२ प्रतिशत
चालु आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक अनुमान अनुसार धान उत्पादन, क्षेत्रफल र उत्पादकत्व तीनै सूचकमा गत वर्षको तुलनामा कमी देखिएको छ । ...

काठमाडौंका ६ क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार : ५ मा थापा, ६ मा भेटवाल
काठमाडौंको क्षेत्र नम्बर १, २, ७ र ९ मा छलफलकै क्रममा रहेको उक्त स्रोतले बतायो । ...

कांग्रेस विवादबारे धनराज गुरुङ : तिललाई पहाड नबनाए हुन्छ
४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले कांग्रेसका सबै पक्षसँग एकताबद्ध भएर अघि बढने बताएका छन् । आइतबार वरिष्ठ नेता डा. शेखर कोइराला पक्षले आयोजना गरेको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेता गुरुङले भेलामा सह...

जनकपुरबाट भ्रमण आएको बस धरानमा दुर्घटना, पाँच जनाको मृत्यु
जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमणमा गएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। ...

‘क्राइम एण्ड पनिसमेन्ट’का सपनाहरू
यो 'माकुराले भरिएको फोहोर कोठा' वास्तवमा उनको आफ्नै भ्रष्ट मनको प्रतिबिम्ब हो । ऊ जहाँ गए पनि, जस्तै स्वच्छताको वैभव पाए पनि आफ्नो मानसिक अस्वच्छता र अनैतिकताबाट उम्कन सक्दैन भन्ने कुराको यो चरम स्वीकारोक्ति हो । ...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूची)
४ माघ, काठमाडौं । सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता जगदीश खरेलले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार एक जना सहाय...

बालेनको राजीनामाबारे कार्यपालिकामा सुनिताले दिइन् जानकारी, धन्यवाद प्रस्ताव पारित
४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले दिएको राजीनामाबारे कार्यपालिका बैठकमा जानकारी गराइएको छ । काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन् । आइतबार बसेको ४६ औँ नगर कार्...

बालुवाटारमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल
४ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल जारी छ । छलफलमा सरकारका मन्त्रीहरू पनि सहभागी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचन आचारसंहिता लाग...

सर्वोच्चमा दर्ता देउवापक्षको रिटमा के छ ?
देउवा र खड्काले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गर्दै निर्वाचन आयोगको निर्णयसम्बन्धी विवाद टुंगो नलाग्दासम्म निर्वाचन प्रक्रिया अघि बढाउन नहुने माग गरेका हुन् । ...

महानगर बिदाइ गर्न दिनभर कुरिरह्यो, बालेन गएनन्
आइतबार बिहानदेखि नै मेयरको बिदाइ गर्न चाहेका उनीहरूले आवश्यक तयारी गरिसकेका थिए । उपमेयर डंगोलले त जति जना भइन्छ, त्यतिले भए पनि औपचारिक बिदाइ गर्नुपर्ने बताएकी थिइन् । ...

राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु हुने
४ माघ, काठमाडौं । निर्वाचन आयोगले आज राति १२ बजेपछि निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ। आयोगका अनुसार आइतबार बसेको बैठकले आचारसंहिता लागु गर्ने निर्णय गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वाता...

प्रदीप र गुरुराजलाई महामन्त्रीबाट हटाउन माग गर्दै आयोगमा उजुरी
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएका महामन्त्रीद्वयको पद खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । ...

टिकट वितरणमा योगेशको आपत्ति, पार्टीमा दर्ता गरे ‘नोट अफ डिसेन्ट’
स्रोतका अनुसार, उनले विभिन्न ४ वटा बुँदामा असहमति राख्दै 'नोट अफ डिसेन्ट' लेखेका हुन् । ...

घण्टीघरबाट केहीबेरमै निस्किए बालेन
उनले आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरे । लगत्तै उनी त्यहाँबाट फर्किएका हुन् । ...

बालेनले गरे वरिष्ठ नेताको पदभार ग्रहण
घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरे । ...

घण्टीघरमा बालेनको पहिलो पाइला (तस्वीरहरू)
बालेनले झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । हाल उनी रास्वपाका वरिष्ठ नेता हुन् । ...

घण्टीघरमा यस्तो छ बालेनको कार्यकक्ष
रास्वपासँग एकता गरेको २१ दिनपछि बालेन औपचारिक रूपमा केन्द्रीय कार्यालय पुगेका हुन् । ...

राजीनामा बुझाएर घण्टीघर पुगे बालेन
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन् । ...

काठमाडौं महानगरको कार्यवाहक प्रमुखमा सुनिता डंगोल
मेयरले पदबाट राजीनामा पाएपछि स्वत: उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ । ...

प्युठानमा कृष्णध्वज खड्काले पाए नेकपाको टिकट
४ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्युठानको प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार कृष्णध्वज खड्कालाई बनाएको छ । यसअघि साविक एकीकृत समाजवादीका भोजविक्रम बुढालाई उम्मेदवार बनाउने निर्णय भए पनि उनलाई पछि हटाएर साविक माओवादीका खड्कालाई टि...

काठमाडौंका मेयर बालेनले दिए राजीनामा
रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिड छ । ...

कास्कीमा एमाले उम्मेदवार तय: युवालाई पाखा, पुरानैलाई काखा
अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीका ३ वटै क्षेत्र जितेको एमालेलाई यसपटक विरासत जोगाउने चुनाैती छ । ...

विपक्षीसँग आँखा जुधाएर सवाल गर्नसक्ने अवस्थामा एमाले छ : राजन भट्टराई
४ माघ, काठमाडौं । नेकपा एमालेका नेता राजन भट्टराईले विपक्षीसँग आँखामा आँखा जुधाएर सवालजवाफ गर्नसक्ने अवस्थामा आफ्नो पार्टी रहेको दाबी गरेका छन् । पार्टीको बागमती प्रदेश कमिटीले राजधानीमा आयोजना गरेको विशेष जनप्रदर्शनसहितको सभालाई सम्बोधन गर्ने क्रममा...

रास्वपा प्रवेश गर्दै सुदन, बालेनसँगै घण्टीघर जाँदै
४ माघ, काठमाडौं । जेनजी अगुवा सुदन गुरुङ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् । उनले आफू केहीबेरपछि रास्वपा कार्यालय पुगेर रास्वपा प्रवेश गर्न लागेको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन् । उनले काठमाडौंका मेयर बालेन शाहसँ...

निर्वाचन माहोलले बढायो सेयर बजार, सबै सूचक बढे
४ माघ, काठमाडौं । मुलुकमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आइतबार सेयर बजारमा सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३१.१२ अंक बढेको छ । सो वृद्धिसँगै २६७२ अंकमा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो । कारोबार रकम बढेको छ । अघिल्ल...

च्याट जिपिटीविरुद्ध एलन मस्कले हाले मुद्दा, १९५ खर्ब क्षतिपूर्ति माग
विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले च्याट जिपिटी निर्माता कम्पनी ओपनएआई र माइक्रोसफ्टविरुद्ध कानुनी लडाइँलाई तीव्र बनाएका छन् । ब्लूमबर्गको एक रिपोर्टअनुसार मस्कले यी कम्पनीहरूसँग ७९ अर्ब डलर देखि १३४ अर्ब डलर सम्मको क्षतिपूर्ति माग गरेका हुन् । ...

भूराजनीतिक शक्ति प्रतिस्पर्धाको चपेटामा नेपाल
हालै नेपालमा उत्पन्न घटनाहरूले नेपालको कूटनीतिलाई देशको परराष्ट्र नीतिलाई विस्तारै कुन कुनामा धकेल्छ सो हेर्न बाँकी नै छ । ...

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० बढी घाइते
पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । सिन्ध प्रान्तकी प्रवक्ता सादिया जावेदले सिन्ह्वालाई जानकारी दिँदै भने, 'आगलागी गुल प...

विकास सहजीकरण ऐन ल्याउन ऊर्जा क्षेत्रको विकासका लागि विज्ञहरूको सुझाव
४ माघ, काठमाडौं । विज्ञहरूले वन तथा वातावरण सम्बन्धी कानुनलाई संशोधन गरेर सहजीकरण नगरेसम्म विकास आयोजनाहरूले गति नलिने बताएका छन् । उनीहरूले ऊर्जा क्षेत्रको विकासका लागि विकास सहजीकरण ऐनको आवश्यकता औँल्याए । स्वतन्त्र ऊर्जा ऊत्पादकहरूको संस्था, नेपाल...

चुनावलाई मितव्ययी बनाउनुपर्छ : अर्थमन्त्री
४ माघ, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँग आइतबार भएको छलफलमा कमभन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्नेमा उनले जोड दिए । यद्यपि उनले निर्वाचनलाई सफलतापूर...

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षीय कार्यकर्ताको विरोध
४ माघ, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको आधिकारिकता प्रदान गरेपछि शेरबहादुर देउवा पक्षधर नेताहरूले सो निर्णयलाई अवैधानिक र दुराशयपूर्...

पेप्सीकोलाका रेस्टुरेन्ट अनुगमन, म्याद नाघेको चाउचाउ र गुणस्तरहीन तेल नष्ट
अनुगमन क्रममा पेप्सीकोलास्थित मटन स्टेसन प्रालिमा लापरबाही भेटिएको छ । ...

निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् मन्त्रीहरूसहितको बैठक
४ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता लगायतका समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाएकी छन् । आइतबार ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक हुनेछ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्या...

नागरिकको सहकार्यबाट ऊर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिन्छ : मन्त्री सिन्हा
४ माघ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले ‘सरकार, निजी क्षेत्र र नागरिकको सहकार्यबाट ऊर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिने बताएका छन् । २६ औं इप्पान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको जल भ...

उम्मेदवारी दर्ताको समय केही दिन सर्नसक्ने आयोगको संकेत
४ माघ, काठमाडौं । प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप परेपछि निर्वाचन आयोगले केही दिन मनोनयनको समय सार्ने संकेत गरेको छ । दलहरूका तर्फबाट केही दिन मनोनयन सार्नका लागि औपचारिक र अनौपचारिक माग निर्वाचन आयोगमा पुगिरहेक...

स्वर्गद्वारी तीर्थस्थल : प्युठानको गौरव, नेपालको धरोहर
नेपालका सात प्रमुख धाममध्ये एक मानिने स्वर्गद्वारी हिन्दु धर्मावलम्बीहरूका लागि महत्वपूर्ण तीर्थस्थल हो । भनिन्छ, पशुपतिनाथको दर्शनपछि यदि स्वर्गद्वारीको यात्रा गरिएन भने तीर्थयात्रा अपूर्ण रहन्छ । ...

विष्णु पौडेल : पोखरेल समूहको त्रासले पाल्पा पुगे, रुपन्देही-२ नछाड्न कार्यकर्ताको दबाब
महासचिव शंकर पोखरेल पक्षले २०७९ को निर्वाचनमै हराउन भूमिका खेलेको र यस पटक पनि त्यही नियति दोहोरिने भयले विष्णु पौडेल सुरक्षित क्षेत्र खोज्दै पाल्पा-२ पुगेको विश्लेषण गरिएको छ । ...

सर्वोच्चमा देउवा समूहको माग : मंगलबारको मनोनयन सार्नुपर्छ
उनीहरूले मंगलबारको मनोनयन रोक्नुपर्ने अनि मनोनयन भइसकेको भए त्यसलाई स्थगित गरेर अर्को मनोनयनको मिति घोषणा गर्न आदेश हुनुपर्ने माग गरेका छन् । ...

सञ्चार सचिव अर्यालको सरुवापछि टेलिकम बिलिङको ठेक्का रद्द
सरकारले सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्याललाई जिम्मेवारीबाट हटाएपछि अन्ततः नेपाल टेलिकमले आफ्नो बिलिङ प्रणालीसम्बन्धी ठेक्का रद्द गरेको छ । ...

दलका घोषणा पत्रले समेट्लान् प्रकृति जोगाउने मुद्दा ?
दलहरूले बनाउने घोषणापत्रमा विज्ञान, नवप्रवर्तन, वातावरण र जलवायुका मुद्दाहरू मिसनको रूपमा आउनुपर्छ । प्रकृतिलाई जोगाउन सके मात्रै सबैको भलो हुन्छ तब न राजनीति रहन्छ । ...

खाद्य विभागको ‘र्यापिड एक्सन’, लेबलविहीन घिउ जफतदेखि पुराना जार नष्टसम्म
४ माघ, काठमाडौं । बजारमा खाद्य वस्तुको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो सक्रियता बढाएको छ । विभागले जनगुनासोका आधारमा ‘र्यापिड रेस्पोन्स मोडालिटी’ मार्फत काठमाडौंका विभिन्न स्थानमा आकस्मिक अनुगमन गरी का...

ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्नेमा जोड
४ माघ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २६ औं वार्षिकोत्सवमा सरोकारवालाले ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्नेमा जोड दिएका छन् । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल जलविद्युत् तथा नवीकरणीय ऊर्जामा धनी राष्ट्र भएकाल...

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
'फैसला होइन न्याय' भन्दै भूमि अधिकार संरक्षण समितिलगायत सरोकारवालाहरुले प्रदर्शन गरेका हुन् । ...

निर्वाचन आयोगले कांग्रेसबारे गरेको निर्णयमा के छ ? हेर्नुस् पूर्णपाठ
एक आयुक्तको फरक मतकाबीच आयोगको बहुमतबाट भएको निर्णयको पूर्ण विवरण ...

राष्ट्रियसभा सदस्यद्वय वामदेव र भगवतीले पनि दिए राजीनामा
राष्ट्रियसभा सदस्यद्वय वामदेव गौतम र भगवती न्यौपानेले पनि राजीनामा दिएका छन् । ...

बालेनको राजीनामा ‘होल्ड’
बालेन निकट एक नेताले भने, ‘कांग्रेस अदालत गएको छ, त्यता केही होला, भोलि चुनाव सर्ने वा केही सम्भावना होला । यही अनिश्चितताले गर्दा अहिले राजीनामा होल्ड गरियो ।’ ...

स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा
४ माघ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा तनहुँका काफ्ले स्वास्थ्य बीमा बोर्डमा...

देउवा समूहको रिट सर्वोच्चमा दर्ता
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिकतालाई लिएर सर्वोच्च अदालतमा रिट दायर गरेको छ । ...

रास्वपा केन्द्रीय समिति बैठकअघि घण्टीघर पुग्दै बालेन, आजै जनकपुर जाने
४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्ने भएको हो । बैठक बस्नुअघि पार्टीका वरिष्ठ नेता बालेन शाह पार्टी कार्यालय पुग्दैछन् । अहि...

टिचिङ अस्पतालमामा २२औं कलेजो प्रत्यारोपण, छोराले दिए दान
४ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा २२औँ कलेजो प्रत्यारोपण सफल भएको छ । दुई साताअघि भक्तपुरका ५४ वर्षीय एक पुरुषमा उनकै २२ वर्षीय छोराबाट कलेजो प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि स्वास्थ्यमा सुधार आएपछि ती बिराम...

लुम्बिनीका १२ जिल्लामा नेकपाले क-कसलाई बनायो उम्मेदवार ? (सूची)
प्रदेश राजधानी दाङका दुई वटा निर्वाचन क्षेत्रमा भने साविक माओवादी र साविक एकीकृत समाजवादीबीच कुरा नमिल्दा उम्मेदवार टुंगो लागेको छैन । ...

कांग्रेस विवाद : शेखर समूह गएन सर्वोच्च, १ बजे छुट्टै भेला
४ माघ, काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद सर्वोच्च अदालत पुगेको छ । विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति भइसकेको छ । निर्वाचन आयोगले पनि थापा नेतृत्वको कार्यसमितिलाई नै आधिकारिकता प्रदान गरेपछि शेरबहादुर देउवा समूह आज अदा...

नेकपाबाट बर्दिया-२ मा लालवीरलाई उम्मेदवार बनाउन रञ्जिताको प्रस्ताव
नाउपा विभाजनपछि छोरा रेशम चौधरी पक्षमा उभिएका लालवीरलाई रञ्जिताले नेकपाबाट चुनाव लड्न तयारी अवस्थामा रहन भनेकी छिन् । ...

महिला टी-२० विश्वकप ग्लोबल छनोट : थाइल्यान्डसँग नेपालको हार
थाइल्यान्डका लागि नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । नानपत कोन्चारोन्काईले ३२ तथा अफिसरा सुवानचोनराथीले २८ रन बनाइन् । नेपालका लागि दुवै विकेट सीता रानामगरले लिइन् । ...

लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ
पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की छन् । ...

सुनसरी-१ मा हर्कका ‘भाइरल’ प्रतिद्वन्दी
प्रतिनिधिसभाको निर्वाचन जति नजिकिँदै छ उति सुनसरी क्षेत्र नम्बर १ को चुनावी माहोल रोचक बनिरहेको छ । ...

०७९ मा पराजित दुवै उम्मेदवारलाई एमालेले बनायो सिन्धुलीमा पुन: उम्मेदवार
४ माघ, काठमाडौं । अघिल्लो प्रतिनिधि सभाको निर्वाचन २०७९ मा पराजित दुबै उम्मेदवारलाई नेकपा एमालेले यो पटक पनि सिन्धुलीमा उम्मेदवार बनाएको छ । सिन्धुलीको क्षेत्र नम्बर १ मा एमालेले प्रदीपकुमार कटुवाललाई उम्मेदवार बनाएको छ । त्यसैगरी क्षेत्र नम्बर २ मा ...

बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक
४ माघ, काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित भएको छ । आइतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । बोहराको गत पुस ३० गते निध...

राष्ट्रिय सभा : जेनजी आन्दोलनपछिको पहिलो बैठक साढे ७ मिनेट बसेर सकियो (तस्वीरहरू)
आइतबारको राष्ट्रिय सभा बैठक साढे ७ मिनेट बसेर सकिएको छ । ...

राष्ट्रिय सभा सदस्य नारायणकाजीले दिए राजीनामा
४ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले राजीनामा दिएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार उनले आज राजीनामा दिएका हुन् । राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने ...