
भारतमा न्युजिल्यान्डको ऐतिहासिक जित
एजेन्सी – न्युजिल्यान्डले तेस्रो तथा अन्तिम खेलमा भारतलाई ४१ रनले हराउँदै भारतमा पहिलोपटक ओडिआई सिरिज जितेर इतिहास रचेको छ। न्युजिल्यान्डले २-१ ले सिरिज जितेको छ। विराट कोहलीको शानदार शतकका बाबजुद भारतको हार टरेन । पहिले ब्याटिङ गरेको न्युजिल्यान...

अदालतको आदेश विपरीत एन्फा निर्वाचनमा अघि बढ्ने
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो विधानविपरीत निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै विवाद चर्किएको बेला, अन्तर्राष्ट्रिय फुटबल निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले एन्फा निर्वाचनमा आपत्ति नभएको स्पष्ट पारेका छन्। ...

जावलाखेललाई सफलता
काठमाडौं (हाम्रो खेलकुद)- जावलाखेल युथ क्लबले राष्ट्रिय लिगमा पहिलो जित दर्ता गरेको छ। दोस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा आज जावलाखेलले श्री भगवती क्लबलाई ४-० ले हराएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा जावलाखेललाई जित दिलाउ...

केपिएल अक्सन – करण र सोमपाल एउटै टोलीमा
सुनसरी (हाम्रो खेलकुद)- राष्ट्रिय क्रिकेट टोलीका सिनियर खेलाडी मध्येका करण केसी, सोमपाल कामीले एउटै टोलीबाट कोशी प्राइड लिग (केपिएल) खेल्ने भएका छन्। कोशी प्राइड प्रा.लीले आयोजना गर्ने टि ट्वान्टी कोशी केपिएलको तेस्रो संस्करणका लागि आज अक्सन भएको ...

नेपाल र भारतको बराबरी
काठमाडौं (हाम्रो खेलकुद) – दुई पटकको अग्रता जोगाउन नसक्दा नेपालले थाइल्याण्डमा जारी साफ पुरुष फुटसल च्याम्पियनसिपमा भारतसँग ३-३ को बराबरीमा खेलेको छ। खेलको पाँचौं मिनेटमा व्रिकान्त नरसिंह रानाले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। तर, त्यसको एक म...

एपिएफको विजयी सुरुवात
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ क्लबले जितबाट राष्ट्रिय लिगको सुरुवात गरेको छ। च्यासल मैदानमा आज भएको दोस्रो खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई १-० ले हराएको छ। खेमराज श्रेष्ठको आत्मघाती गोलमा एपिएफले पहिलो खेलमा जित प्राप्त गरेको हो । खेमराजले २५ औं...

नेपालगन्जमा फुटसल गोलफेस्ट हुने
नेपालगन्ज (हाम्रो खेलकुद)- इश्वरी युनाइटेड प्रालिको आयोजनामा यसै साता फुटसल प्रतियोगिता गोलफेस्ट २०२६ हुने भएको छ। नेपालगन्जस्थित बागेश्वरी फुटसल एण्ड स्पोर्ट्स हबमा माघ ९ र १० गते प्रतियोगिता सन्चालन हुने बताइएको छ। नेपालगन्ज तथा आसपासका जिल्...

संकटाको पहिलो जित
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबले राष्ट्रिय लिगमा पहिलो जित दर्ता गरेको छ। च्यासल मैदानमा संकटाले आज काक्रेविहार क्लबलाई ४-० ले हराएको छ। संकटाका लागि अनिष महर्जन, कृष्णबहादुर आले, विशाल तामाङ र गिलबर्ट बिल्गोले गोल गरे।अनिषको गोलमा संकटाले...

एन्फाको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं (हाम्रो खेलकुद)- उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन रोक्न आज अन्तरिम आदेश जारी गरेको छ। एन्फा उपाध्यक्ष विराट जंग शाही, सदस्यद्वय रुपेश अधिकारी र रविन्द्र चन्दले दिएको रिटमा सुनुवाई गर्दै उच्चले एन्फाको निर्वाचन रो...

नेपाल थाइल्याण्डसँग पराजित
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोटको आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले पराजित भएको छ। १ सय २३ रनको लक्ष्य थाइल्याण्डले १६.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। थाइल्याण्डका लागि नाथाकान चानथामले अर्धशतक ब...

कर्णाली खेलकुद परिषदको सदस्य सचिवमा ३ जनाको सिफारिस
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेश खेलकुद विकास परिषदको सदस्य सचिवका लागि सिफारिस भएका ३ जना नै खेलकुदमा लामो समयदेखि आबद्ध रहेका छन्। सुर्खेतकै रविन्द्र चन्द, दिपक हमाल र प्रमोद हमाल अन्तिम ३ जनामा सिफारिस भएका छन्। रविन्द्र चन्द अखिल नेपाल...

नेपालले थाइल्याण्डलाई दियो १ सय २३ रनको लक्ष्य
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले आज सुरु भएको आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोटमा थाइल्याण्डलाई १ सय २३ रनको लक्ष्य दिएको छ। थाइल्याण्डले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको थियो। नेपालले २० ओभरमा अलआउट हुँदै १ सय २२ रन जोड्य...

नेपालले पहिला ब्याटिङ गर्ने
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले आइसिसी महिला टि ट्वान्टी ग्लोबल क्वालिफायरमा थाइल्याण्ड विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित टियु रंगशालामा थाइल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।ग्लोबल क्वालिफायर...

आर्सनल रोकियो, चेल्सीको जित
एजेन्सी – प्रिमियर लिगमा आर्सनल नटिङ्घम फरेस्टसँग ०-० गोलको बराबरीमा रोकिएको छ। यो सँगै आर्सनलले लिग तालिकाको शीर्ष स्थानमा ९ अंकको अग्रता बनाउने मौका गुमाएको छ। शनिबार सिटी ग्राउन्डमा भएको खेलमा आर्सनलले केही अवसर बनाए पनि गोल गर्न सकेन। नटिङ्घम ...

लिभरपुल बराबरी रोकियो
एजेन्सी – प्रिमियर लिगको खेलमा लिभरपुल घरेलु मैदान एनफिल्डमा बर्न्लीसँग १-१ गोलको बराबरीमा रोकिएको छ। लिभरपुलका लागि ४२ औं मिनेटमा फ्लोरियन भिर्ट्जले गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर ६५औँ मिनेटमा बर्न्लीका मार्कस एडवर्ड्सले बराबरी गोल गरे। लि...

दिल्लीमाथि आरसिबीको जित
एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले दिल्लीलाई हराउँदै महिला प्रिमिरले चौथो जित निकालेको छ । खेलमा आरसिबीले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेको छ। डिवाई पाटिल स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा १ सय ६६...

रियल म्याड्रिडको जित
एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले सान्तियागो बर्नाबेउमा लेभान्तेलाई २-० ले हराएको छ। किलियन एम्बाप्पेले आफ्नो ५० औं ला लिगा गोल पूरा गरे । अर्को गोल आराउल असेन्सियोले गरे। अल्भारो अर्बेलोआको पहिलो लिग खेल जितेपछि रियलले शीर्ष स्थानको ब...

प्रो-एमको उपाधि शुक्रको टोलीलाई
धरान (हाम्रो खेलकुद)- सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको प्रो-एम उपाधि शुक्र बहादुर राईको टोलीले जितेको छ। पार-७० धरान गल्फ क्लबमा शनिवार भएको प्रतियोगितामा शुक्रसहित एमेच्योर सोम गुरुङ, पूर्ण लिम्बु...

प्लानिङसँग पुलिसको हार
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगको नवप्रवेशी टोली प्लानिङ ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा प्लानिङले विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले हराएको छ। शंक...

आशिषलाई एलएमसी वडा कप चेस उपाधि
ललितपुर (हाम्रो खेलकुद)- दोलखाका आशिष फुयालले ललितपुर महानगरपालिका वडा नं १९ को आयोजनामा भएको वडा कप खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। फिडे वर्ल्ड चेसको तत्वावधानमा २ दिन चलेको प्रतियोगितामा आशिषले ८ अंक जोड्दै उत्कृष्ट ...

म्यानचेस्टर युनाइटेडसँग सिटी पराजित
एजेन्सी – म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई २-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष चारमा स्थान बनाएको छ। माइकल कारिकको नेतृत्वमा युनाइटेडले खेलको सुरुआतदेखि नै राम्रो प्रदर्शन गर्यो। पहिलो हाफमा ह्यारी म्याग्वायरको प्रहार क्रसबारमा लाग...

नेम्वाङ र केसीको एन्फा अध्यक्षमा उम्मेदवारी
काठमाडौं (हाम्रो खेलकुद)- उच्च अदालत पाटनको निर्वाचनको सबै प्रक्रियालाई रोक्नु भन्ने आदेशलाई अवज्ञा गर्दै मनोनयन पत्र दर्ता हुँदा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्षको लागि २ जनाले उम्मेदवारी दर्ता गराएका छन्। एन्फाका वर्तमान अध्यक्ष पंकज विक्रम ...

भारतसँग नेपालको लज्जास्पद हार
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले थाइल्याण्डमा जारी साफ महिला फुटसल च्याम्पियनसिपमा पहिलो हार बेहोरेको छ। नेपालले आज भएको खेलमा भारतसँग ८-१ को हार बेहोरेको छ। भारतका लागि दिति कमलेश कानुन्गोले ४, रितिका सिंहले २,निष्का प्रकाश र खुश्बु काशीरा...

आर्मीसँग मनाङको लज्जास्पद हार
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग सर्वाधिक ८ पटक जितेको मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिगको सुरुवात लज्जास्पद हारबाट गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले मनाङलाई ५-० ले हराएको छ । स...

राष्ट्रिय लिगमा चित्लाङको जित
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा प्रेसिडेन्ट कपबाट छनोट भइआएका दुई टोलीबीच राष्ट्रिय लिगमा भएको प्रतिस्पर्धामा चित्लाङ एफसीले जित निकालेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा चित्लाङले सिमराको नव जनजागृति युवा क्लबलाई २-१ ले ह...

मल्ल विश्वकप टोलीमा नरहने
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल विश्वकपमा टोलीसँग नहुने भएका छन् । मल्लले गत साता नै नेपाल क्रिकेट संघ (क्यान) लाई टोलीमस आफ्नो अनुपस्थितिबारे जानकारी दिएका हुन् । फागुन २१ गते हुने निर्वाचनम...

झापा गोल्डकपको नयाँ सदस्यता १ सय नाघ्यो
हिमाल खरेल, बिर्तामोड सातौँ झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि नयाँ सदस्यता लिनेको संख्या १ सय नाघेको छ । निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुने सातौँ संस्करणमा हिजोसम्म १ सयजना नयाँ सदस्य थप भएको गोल्ड...

पिएसजीको जितमा डेम्बेलेको २ गोल
एजेन्सी – उस्मान डेम्बेलेको २ गोलको मद्दतमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले लिललाई ३-० ले हराउँदै फ्रेन्च लिग वानको शीर्ष स्थानमा फर्किएको छ। खेलको १३ औं मिनेटमा डेम्बेलेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। उनले २० यार्ड टाढाबाट प्रहार गरेको बल गोल...

गुल्शनलाई एसजीको प्रायोजन
काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेट किट कम्पनी सान्सपरेइल्स ग्रिनल्याण्ड्स (एसजी)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर गुल्शन झासँग एक वर्षे प्रायोजन सम्झौता गरेको छ। हिमालयन विलोको संयोजनमा शुक्रवार सम्झौता भएको हो। यसअघि हिमालयन विलोले नन्दन...

आरसिबीको लगातार तेस्रो जित
एजेन्सी – रिचा घोष र राधा यादवको उत्कृष्ट साझेदारी तथा श्रेयङ्का पाटिलको ५ विकेटको प्रदर्शनमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले भारतमा जारी महिला प्रिमियर लिग (डब्ल्युपिएल) मा गुजरात जायन्ट्स महिलालाई ३२ रनले पराजित गरेको छ। खराब सुरुआतपछि आर...