सबै भन्दा बढी आयकर दाखिला गर्ने भाटभटेनी नेपाल उद्योग परिसंघबाट सम्मानित - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरूलाई परिसंघले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो । सोही उच्च करदाताहरूलाई निजी क्षेत्रकोतर्फबाट परिसंघले सम्मान गरेको हो […]