एमालेको मतदान आजका लागि स्थगित, अब बुधबार बिहान ८ बजेदेखि हुने - nepalbahas.com
Source: nepb
१ पुस, काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुन लागेको मतदान आजका लागि स्थगित भएको छ । प्राविधिक समस्या र चिसो मौसमका कारण भोलि बिहान ८ बजेपछि मात्र मतदान हुने भएको छ। महासचिव शंकर पोखरेलले सूचना जारी गरेर भोलि बिहान ८ बजेदेखि मात्रै मतदान हुने बताएका छन्। उनले विद्युतीय भोटिङमा समस्या रहेको र मौसम पनि चिसो भएका…