
सुर्खेतमा ठुलो परिमाणको जडीबुटी बरामद, एक जना पक्राउ
सुर्खेतको लेकबेशी नगरपालिका–८ मा ठुलो परिमाणमा जडीबुटी बरामद गरिएको छ। मंगलबार राति करिब ८ बजे आरनटुडास्थित एक घरबाट करिब ७ टिप्पर परिमाणको गुर्जो गानो जडीबुटी डिभिजन वन कार्यालय सुर्खेतको टोलीले नियन्त्रणमा लिएको हो।उक्त जडीबुटी अवैध रूपमा संकलन तथा...

ट्रेड युनियनको कांग्रेस नेतृत्वलाई आग्रह : पार्टीभित्रको झगडा तुरुन्त रोक्नुस्!
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र पछिल्लो समय देखिएको अन्तरविरोधलाई तत्काल समाधान गर्न आग्रह गरेको छ।युनियनका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी पार्टी अहिले कठिन र विषम परिस्थितिमा अगाडि बढिरहे...

साउनयता नौ गैंडाले गुमाए ज्यान
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ गैंडा मरेका छन्। निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र एवं आसपासमा ती गैंडा मरेका हुन्।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार साउनयता पाँच भाले र तीन पोथी गैँ...

वीरगञ्जको जनजीवन सामान्य बन्दै
सर्वदलीय–सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शनका सम्बन्धमा सहमति भई टुङ्गो लगेपछि आज बिहानदेखि वीरगञ्जको जनजीवन सामान्य बन्दै गइरहेको छ। लगातार दुई दिनदेखि विरोध प्रदर्शनका कारणले यहाँ ‘कफ्र्यू’ जारी गरिएको थियो। मङ्गल...

राष्ट्रिय सभा निर्वाचन : कांग्रेसबाट सुनिल थापासहित नौ उम्मेदवार सिफारिस
नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। कांग्रेसले सातै प्रदेशबाट उम्मेदवारको नामावली सार्वजनिक गरेको हो।यी हुन् कांग्रेसका उम्मेदवारहरूः कोशी प्रदेशसुनिलबहादुर थापा (अन्य) मधेश प्रदेशधमेन्द्र पासवान (...

आदिकविको जन्मथलो साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाइँदै
भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरिएको छ। आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण गरिने सो गुरुयोजना मङ्गलबार बसेको भानु नगरपालिकाको कार्यपालिका बैठकले स्वीकृत गरेको हो।स्वीकृत गुरुयोजना अनुसार ...

पाँच हजार नजिक पुग्यो चाँदी, चार सयले घट्यो सुन
स्थानीय बजारमा बुधबार (आज) सुनचाँदीको मूल्यमा ठुलो परिवर्तन देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीले नयाँ रेकर्ड बनाएको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँ बढेर चार हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको छ। यो अहिले सम्मकै धेरै हो।यस्तै ...

स्पोटर्स समिटमा विश्वकप ट्रफी प्रदर्शन
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पोखराको म्याजेस्टिक होटलमा आयोजना गरेको एनएसजेएफ स्पोटर्स समिटमा टी– ट्वान्टी विश्वकपको ट्रफी प्रदर्शन गरिएको छ।भारत र श्रीलंकामा फेब्रअरीमा टी–ट्वान्टी विश्वकप आयोजना हुँदै छ र त्यसै क्रममा ट्रफी नेपाल ...

रास्वपा बन्दसूची विवाद : ‘म कर्णाली हुँ, जो सधैं दिन्छ’ भन्दै सिर्जनाले नाम फिर्ता लिइन्
सोलो ट्राभलरका रूपमा परिचित सिर्जना वलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेकी छन्। समानुपातिक सूचीमा नाम परेपछि चौतर्फी आलोचना भएको बताउँदै उनले आफू राजनीतिमा प्रवेश गर्ने सोचमा नभएको बताए...

नेपाल मुक्तक प्रतिष्ठानमा रामकाजी कोने
नेपाल मुक्तक प्रतिष्ठान, केन्द्रीय समिति काठमाडौंको बाह्रौं साधारणसभाले मुक्तककार रामकाजी कोनेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।प्रतिष्ठानको उपाध्यक्षमा राधेश्याम लेकाली, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे, कोषाध्यक्षमा दिव्य गिरी र ...

राष्ट्रिय सभा निर्वाचन : एमालेबाट झाँक्रीसहित सात उम्मेदवार सिफारिस
राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार छानेको छ। एमालेले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीसहित ६ जनाको नाममा टुंगो लगाएको सचिव महेश बस्नेतले जानकारी गराएका छन्।निर्वाचन आयोगका अनुसार १८ सदस्यका लागि आगामी माघ ११ गते हुने निर्वा...

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ।ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा आज बिहान उनीहरूबिच भएको भेटघाटमा आसन्न प्रतिनिधिसभा निर्वाचन, समसामयिक राजनीत...

सर्वोपरि लोकतन्त्र
‘नेता र राजनेतामा फरक यो हुन्छ कि नेताले आगामी चुनावबारे विचार गर्छ भने राजनेताले भविष्यको पुस्ताबारे सोच्छ,’ विन्सटर्न चर्चिल, बेलायतका पूर्वप्रधानमन्त्री‘सर्वोपरि लोकतन्त्र’ यो शब्दावली पूर्वसभामुख तथा नागरिक आन्दोलनका अग्रज स्व. दमननाथ ढुंगानाले च...

दाहाल-डाेभाल भेट दिल्लीमा: नेपालमा स्थिर लोकतन्त्रका पक्षमा भारत
नयाँदिल्लीमा आयोजित ‘एकता सन्देशसभा तथा साक्षात्कार कार्यक्रम’ मा सहभागी हुन पुगेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सोमबार स्वदेश फर्किएसँगै नेपाली राजनीति तरंगित हुन पुग्यो। कारण थियो - आइतबार राती भारत सरकारको सुरक्षा सल्लाहकार (एन...

अमेरिकाले भेनेजुएलाबाट पाँच करोड ब्यारेल तेल पाउने ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भेनेजुएलाले अमेरिकालाई तीनदेखि पाँच करोड ब्यारेल तेल उपलब्ध गराउने बताएका छन्। रिपब्लिकन सांसदलाई सम्बोधन गर्दै यो तेल बजार मूल्यमा बिक्री गरिने र प्राप्त रकम दुवै देशका जनताको हितमा प्रयोग हुने बताएका हुन्...

ट्रम्पको दाबी : रुसी तेल करले मोदी मसँग खुसी छैनन्, थप कर बढाउने चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट तेल किन्दा भारतमाथि लगाएको करका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूसँग ‘धेरै खुसी नभएको’ टिप्पणी गरेका छन्।हाउस रिपब्लिकनहरूको सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘मेरो उनी (मोदी) सँग धेरै राम्रो ...

पेट्रोलमा इथानोल मिश्रणको बाटो खुल्यो: करिब ६ अर्बको पेट्रोल आयात घटाउन सकिने
पेट्रोलको आयात प्रतिस्थापन गर्दै वातावरणमैत्री इन्धन वितरण गर्नका लागि सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्न स्वीकृत प्रदान गरेको छ।मन्त्रिपरिषद्बाट ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ स्वीकृतिसँगै अब नेपाल आयल...

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो
यहाँस्थित (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ। तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।पछिल्लो समय रसुवागढी र तातोपा...

चालु आर्थिक वर्षभित्रै पूर्वपश्चिम राजमार्गका १२ पुल मर्मत गरिँदै
महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुदूरपश्चिम खण्डमा पर्ने १२ पुल मर्मत तथा सुरक्षा सुदृढीकरण अगाडि बढाएको छ।कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको सडकखण्डमा रहेका ती पुलको मर्मत अघि बढाइएको हो। पुल आयोज...

पुलिसका भविशको विजयी सुरुआत
नेपाल पुलिस क्लबका भविश थापाले चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत मंगलबार पुरुष एकलतर्फ विजयी सुरुआत गरेका छन्।बालकुमारीस्थित रिमिक्स क्लबको कभर्डहलमा पहिलो दिन पुरुष एकलतर्फ भविशले सुर्खेतका प्रकाश अधिकारीलाई २१–१०, २१–१...

प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी
लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ। तालिममा सीमान्तकृत सो समुदायका आठ युवती र सात युवा सहभागी छन्। सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका ज...

ट्रम्पको चेतावनी : मध्यावधि चुनाव हारे ममाथि तेस्रो पटक महाभियोग लाग्छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन सांसदहरूलाई आफूले सन् २०२६ को मध्यावधि चुनाव नजिते आफूमाथि महाभियोग लाग्ने दाबी गरेका छन्। विपक्षी डेमोक्र्याटहरूले आफूलाई महाभियोग लगाउने चिन्ता उनले व्यक्त गरेका हुन्।ट्रम्पले वाशिंगटनमा आयोजित एक कार्य...

ऊर्जा मन्त्री घिसिङप्रति अभियन्ता आशिका तामाङको कटाक्ष
अभियन्ता आशिका तामाङले ऊर्जा मन्त्री कुलमान घिसिङप्रति कटाक्ष गरेकी छन्। उनले नागरिक सरकारमा रहेका व्यक्तिहरू राजनीतिमा हुन नपाउने व्यवस्था भएपनि घिसिङले पार्टीमा वरिष्ठ उपसभापतिको जिम्मेवारी लिएको समाचारमा प्रश्न उठाएकी हुन्।तामाङले मन्त्री घिसिङ...

ओप्स खेलकुदको दोस्रो चरण बिहीबारदेखि
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा आठौं ओप्स खेलकुद महोत्सवको दोस्रो चरण बिहीबारदेखि हुने भएको छ।दोस्रो चरणमा विभिन्न ४ खेलमा प्रतिस्पर्धा हुने ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सिनियर...

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर घरमै लडे, अस्पताल भर्ना
मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मंगलबार आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पताल भर्ना भएका छन्। एक सय वर्ष पुगिसकेका महाथिरको दाहिने हिपमा फ्र्याक्चर भएको सहयोगीले जानकारी दिएका छन्।सहयोगी सुफी युसोफका अनुसार महाथिरलाई मंगलबार बिहान होसमै ...

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक
जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्षका भए। लाउलाउँ खाउखाउँ उमेरका उनी अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुन्। बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु उनको दैनिकी बनेको छ। पचहत्तर...

फरक विचारको कारण दुर्व्यवहार गर्नु गलत : महामन्त्री थापा
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि मंगलबार भएको दुर्व्यवहारको घटनाप्रति महामन्त्री गगन थापाले खेद प्रकट गरेका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले उक्त कार्य गलत र प्रजातान्त्रिक मूल्य मान्यता विपरित रहेको बताएका छन्। महामन्त्री था...

जेन-जी आन्दोलनको असर: डिजिटल अभिलेख नहुँदा मिसिल पुनर्प्राप्तिमा चुनौती
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा मुलुकले ठुलो क्षति बहोर्नुपर्यो। त्यसको असर न्यायपालिकामा पनि पर्यो। भदौ २४ गते सर्वोच्च अदालतमा आगजनी भएको थियो। त्यसक्रममा विभिन्न मुद्दाका कुल २४ हजार मिसिलमध्ये २० हजार आगलागीमा परेर जलेका थिए भने चार हजार मिसि...

निधिमाथिको दुर्व्यवहार ‘बिल्कुल गलत’ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा मंगलबार नेता बिमलेन्द्र निधिमाथि भएको व्यवहारलाई बिल्कुल गलत भएको बताएका छन्।उनले लेखेका छन्, ‘कुनै पनि नेतासँग कसैको पनि समर्थन र विरोधको सम्बन्ध हुन सक्दछ। तर त्यो निश्चित...

कांग्रेस केन्द्रीय कार्यालयमै निधिमाथि दुर्व्यवहार : रामहरिद्वारा घोर भर्त्सना
नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको भन्दै अर्का नेता रामहरि खतिवडाले आपत्ति जनाएका छन्।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज (मंगलबार) नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेता बिमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारको घोर भर्त्स...

क्रिकेटर मल्ल गौतम एजुकेसनको ब्रान्ड एम्बेसडर
नेपाली क्रिकेटका उदाउँदा खेलाडी शेर मल्ल बागबजारको गौतम एजुकेसन एन्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। यस सम्बन्धमा क्रिकेटर मल्ल र गौतम एजुकेसन एन्ड सर्भिसेसबिच आइतबार औपचारिक सम्झौता भएको हो।नेपाली खेलप्रेमीहरू माझ लोकप्रिय क्रिके...

ग्रीनल्यान्डमाथि ट्रम्पको धम्कीपछि डेनमार्कलाई यी युरोपेली देशहरूको समर्थन
ग्रीनल्यान्डमाथि अमेरिकाले पुनः नियन्त्रण गर्नुपर्ने माग गरेपछि छ वटा युरोपेली सहयोगी देशहरू डेनमार्कको समर्थनमा एकजुट भएका छन्।बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, स्पेन र डेनमार्कका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ग्रीनल्या...

कमजोर प्रणालीमा असल मान्छे सधैं असफल
नेपालका निरन्तर संकटहरू प्रायः व्यक्तिगत असफलताका रूपमा व्याख्या गरिन्छ -को पछि पर्यो? कसले राम्रो गरेन? कसले निराश गर्यो? तर इतिहास र प्रमाणले एउटा अझ असजिलो सत्य देखाउँछ - राष्ट्रहरू केवल खराब मानिसका कारण असफल हुँदैनन्, कमजोर प्रणालीले बारम्बार ...

चन्दा जुटाएरै तीन रोपनी जग्गामा सुविधायुक्त खेलमैदान बन्दै
अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको छ। समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको तीन रोपनी छ आना जग्गामा खेलमैदानको पूर्वाधार निर्माण थालिएको हो।अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० ला...

बागलुङ महोत्सवमा आठ करोडको कारोबार
उद्योग वाणिज्य सङ्घ बागलुङको आयोजनामा भएको बागलङ महोत्सवमा रु आठ करोडको कारोबार भएको छ। सङ्घका अनुसार महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गरिएका छन्।बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानमा यही पुस ११ गतेदेखि सुरु भएको महोत्सव यही पुस २२ गतेसम्...

पोखरा ताररहित बन्दै : भूमिगत गर्ने काम ६५ प्रतिशत सकियो
पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने काम भइरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि सेती पुलसम्मको क्षेत्रमा काम सकिएको छ। अन्य क्षेत्रमा विद्युत् तार जमिनमुनि गाड्ने कामले निरन्तरता पाएको छ।नेप...

कानुन मिचेर रकमान्तर
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ। तर उक्त नियमावली विपरीत सरकारले गत असोज मसान्तसम्ममा करिब रू २९ करोड रकमान्तर गरिसकेको छ। अर्थ मन्त्रालयले उप...

राजवंशीलाई अन्तरवडा टेबल टेनिसमा स्वर्ण
वडा ५ की ममतासिंह राजवंशीले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबल टेनिस प्रतियोगिताअन्तर्गत भेट्रान ४० वर्षमाथि महिला सिंगल्सतर्फ स्वर्ण जितेकी छन्।ललितपुर महानगरपालिकाको कनिबहालस्थित आयोजक वडा ६ को हातामा भइरहेको प्रतियोगिताको फाइनलमा ममत...

दुई फर्मलाई दुई लाख ५० हजार जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ। विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मञ्जुश्री प्लास्टिक इन्डस्ट्रिज चाँगुनारायण २ भक्तपुरलाई रु दुई लाख बराबरको जरिवाना गरेको छ।यस्तै, श्री पोलिथिन एण्ड प...

राष्ट्रियसभा निर्वाचन : १८ सदस्यको मनोनयन आज, यस्तो छ पूरा तालिका
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन हुने भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ। राष्ट्रियसभामा रिक्त हुने कुल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो।आयोगले यसअघि यही पुस १९ गत...

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ।यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १...

चुनावी तयारीमा जुट्यो एमाले
प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालत पुगेको नेकपा एमाले अन्ततः चुनावी तयारीमा लागेको छ। चुनावी वातावरण अझै नबनेको बताउँदै आएको एमाले अन्य दलहरूले भन्दा आगडि नै उम्मेदवार सिफारिस प्रक्रियादेखि घोषणापत्र मस्यौदा लेखन कमिटी र निर्वाचन परिच...

‘पोखरा राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रमको गन्तव्य’
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२औं एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ।नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डको इतिहासमै कार्यक्रम काठमाडौंबाहिर हुन लागेको यो पहिलोपल्ट हो । अवार्डको पू...

जनमुखी सरकार
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार निर्वाचन प्रयोजनका निम्ति मात्र बनेको भए पनि कतिपय क्षेत्रमा यसले तात्त्विक अन्तर पार्न खोजेको छ। सरकारको उपस्थिति देखाउन र दैनिक प्रशासनमा समेत प्रभावकारी भूमिका खेल्न यसले आफ्नो तर्फबाट भूमिका निर्वाह गरि...

एमाले प्रचार विभाग प्रमुखमा मीनबहादुर शाही
नेकपा (एमाले) को प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य मीनबहादुर शाहीले पाएका छन्।पार्टीको आज (मंगलबार) बसेको सचिवालय बैठकले शाहीलाई प्रचार विभाग प्रमुखमा चयन गर्ने निर्णय गरेको हो।कालीकोट स्थायी घर भएका शाही लामो समयदेखि सञ्चा...

कान्ति बाल अस्पतालको १ हजार शैया विस्तार योजना डिपीआरमै सीमित
कान्ति बाल अस्पताललाई १ हजार शैयाको विशिष्टीकृत अस्पतालका रूपमा विकास गर्ने गुरुयोजना विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मै सीमित भएको छ।मंगलबार अस्पतालको ६४ औं वार्षिकोत्सवका अवसरमा निर्देशक डा. पंकज रायले सहरी विकास तथा भवन निर्माण विभागबाट डिपीआर...

प्राथमिक स्वास्थ्य उपचार तालिम लिँदै राउटे
नेपालको एकमात्रै घुमन्ते राउटे समुदाय दशक अघिसम्म औषधि उपचारका लागि स्वास्थ्य संस्थासम्म आउँदैनथे। घाउ चोट लागेमा जंगली जडिबुटी र खोटोको प्रयोग गर्थे।हात–खुट्टा भाँचिए काब्रो लगाउँथे। पछिल्लो समय भने राउटे समुदाय औषधोपचारसँगै आफ्नो स्वास्थ्यप्रति सजक...

लमजुङबाट रास्वपा उम्मेदवारमा धर्म केसी सर्वसम्मत सिफारिस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ धर्म केसीको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।मंगलबार बेंसीशहरस्थित पार्टी कार्यालयमा जिल्ला सभापति अशोक सापकोटाको अध्यक्षतामा बस...

खाद्य कम्पनीले किन्यो १ लाख ३२ हजार क्विन्टल धान
कम्पनीले कात्तिक १२ गतेदेखि पुस २१ गतेसम्मको अवधिमा देशभरका विभिन्न १० वटा केन्द्रमार्फत उक्त परिमाणमा धान खरिद गरेको हो।कम्पनीले यस वर्ष देशभरबाट कुल १ लाख ८० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ।कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलका अ...

मापदण्ड विपरीत सञ्चालित दुई उद्योगलाई साढे २ लाख जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मापदण्ड पालना नगर्ने दुईवटा उद्योगलाई साढे दुई लाख रुपैयाँ जरिवाना गरेको छ।विभागले मंगलबार विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गर्ने क्रममा कैफियत भेटिएपछि कारबाही गरेको हो।विभागका अनुसार भक्तपुरको चाँगुन...

एमाले सचिवालय बैठकः निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन
नेकपा (एमाले) ले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ।ललितपुरको च्यासलमा आज बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको बैठकपछि उपमहासचिव लेख...

‘ग्रिसमा व्यावसायिक अवसर’ विषयक अन्तर्राष्ट्रिय व्यापार सम्मेलन काठमाडौंमा सम्पन्न
‘ग्रिसमा व्यावसायिक अवसरहरू’ विषयक अन्तर्राष्ट्रिय व्यापार सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। सम्मेलनले नेपाल–ग्रिसबिच लगानी, व्यापार तथा सहकार्यका सम्भावनाबारे कूटनीतिज्ञ, व्यवसायी तथा नेपाल–ग्रिस मैत्री संस्थाका प्रतिनिधिलाई एकै मञ्चमा ल्याएको थियो...

मधेश प्रमुखलाई प्रधानमन्त्रीको आग्रहः शान्ति र सद्भाव कायम राख्न अभिभावकीय भूमिका खेल्नुहोस्
प्रधानमन्त्री सुशीला कार्कीसँग मधेस प्रदेश प्रदेश प्रमुख सुरेन्द्र लाभले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा विविध समसामयिक विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री कार्कीले प्रदेश प्रमुख लाभलाई प्रदेश...

देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता: अर्थमन्त्री
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकभित्रको आर्थिक गतिविधिलाई संरक्षण र सुरक्षा प्रदान गर्दै देशको अर्थतन्त्र सुधार गर्नुपर्ने वर्तमान आवश्यकता भएको बताएका छन्।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौंमा सशस्त्र प्रहरीको केन्द्रीय राज...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले उदयपुरबाट १४ जना सिफारिस
आगामी फागुन २१ ग्ते हुन गईरहेको मध्यावधि निर्वाचनका लागि नेकपा (एमाले) उदयपुरले १४ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभातर्फ २ निर्वाचन क्षेत्र रहेको उदयपुरका लागि पार्टीले क्षेत्र नं. १ बाट ६ र २ बाट ८ जनाको नाम सिफारिस गरेको हो । पार्टीको सोमबा...

राजनीतिमा लाग्ने वा नलाग्नेबारे अझै निर्णय गरेको छैन: मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी दिनमा सक्रिय राजनीतिमा लाग्ने वा नलाग्ने भन्ने विषयमा आफूले कुनै निर्णय नगरेको बताएका छन्।मंगलबार नागरिक न्युजको कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री खर...
.jpg)
चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदी विजयी
चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी भएका छन् । सुवेदीले एक हजार चार सय ८४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी शिरिस पन्तले एक हजार एक सय ८५ मत पाएका थिए ।संघको ५९औँ वार्षिक साधारण सभा तथा अधिवेशन अन्तर्गत सोमबार मतदान भए...

निधिमाथि दुर्व्यवहारविरुद्ध जनकपुरमा आक्रोश: गगनको पुतला दहन
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारविरुद्ध जनकपुरमा महामन्त्री गगन थापाको पुतला दहन गरिएको छ। मंगलबार साँझ निधिका समर्थक कार्यकर्ताले उनको गृह जिल्ला धनुषाको भानु चौकमा महामन्त्री थापाको पुतला जलाएका हुन्।जहाँ निधिका...

विदेशमा रहेका नेपालीले यसपालि भोट हाल्न नपाउने, शीर्ष दलले नै सरकारलाई भनेका थिए- ‘नियम नबदलौं’
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा विदेशमा रहेका नेपाली मतदाताले मतदान गर्न नपाउने बताएका छन्।मंगलबार नागरिक न्युजको कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै मन्त्री खरेलले विदेशबाट मतदान र नो-भोटको...

‘विदेशमा रहेका नेपालीलाई मताधिकार दिने भनेको हो, नेपाली मूलका विदेशी नागरिकलाई होइन’
सूचना, प्रविधि तथा सञ्चार मन्त्री जगदीश खरेलले विदेशमा बस्ने नेपाली मूलका मानिसलाई नभई वास्तविक नेपाली नागरिकका लागि मात्रै मताधिकारको कुरा उठिरहेको बताएका छन्। मंगलबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै मन्त्री खरेलले यस्तो बताएका हुन्। ‘विदेश...

एमालेलाई चुनावमा ल्याउन सकस परेको सञ्चारमन्त्रीको संकेत
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले वर्तमान सरकारलाई ‘असंवैधानिक’ भन्दै आएको नेकपा (एमाले) लाई निर्वाचनको प्रक्रियामा सहभागी गराउनु सरकारका लागि चुनौतीपूर्ण रहेको संकेत गरेका छन्।मंगलबार नागरिक न्युजको कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराका...

राजीनामा दिन प्रधानमन्त्रीबाट कुनै निर्देशन वा सुझाव आएको छैन: सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रीहरूसँग राजीनामा मागेको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।मंगलबार नागरिक न्युजको कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन...

प्रमुख दलहरुकै सहमतिमा सुशिला कार्की प्रधानमन्त्री बन्नुभएको हो: खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशिला कार्की प्रमुख राजनीतिक दलहरूको सहमतिमै प्रधानमन्त्री नियुक्त भएको र यो सरकार गठन भएको स्पष्ट पारेका छन्।सरकारको वैधता र जनसमर्थनका विषयमा उठ्ने गरेका प्रश्नहरूको जवाफ दिँदै सरकारका प्र...

क्यानद्वारा विश्वकप टोली घोषणा, कोको समेटिए, को छुटे?
नेपाल क्रिकेट संघ(क्यान)ले आइसिसी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा मंगलबार क्यानले टोलीको घोषणा गरेको हो।विश्वकप स्क्वाडको उप कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन्। अन्य खेलाडीहरूमा कुशल भुर्तेल, आशिफ शेख, सन्द...

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्नु मेरो लागि आत्मसन्तुष्टिको विषय बन्यो: मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो तीन महिने कार्यकालमा पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्न पाउनु नै सबैभन्दा बढी आत्मसन्तुष्टिको विषय बनेको बताएका छन्।मंगलबार नागरिक न्युजको कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै मन्त्री खर...

मन्त्री खरेलको दाबीः धेरै कम प्रतिशत समाचार मात्रै सत्य आउने रहेछन्
सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले सञ्चारमाध्यममा आउने समाचारमध्ये धेरै कम मात्रै तथ्यपरक, सन्तुलित र विश्वसनीय रहेको आफूले पाएको दाबी गरेका छन्। मंगलबार नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै मन्त्री खरेलले यस्तो दाबी गरेका हुन्। ‘मलाई भन्ने ...

सरकारको अर्जुनदृष्टि निर्वाचनमै छ, पत्रकारिताको ‘रस’ रगतमै गढेको छ: सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले वर्तमान सरकारको सम्पूर्ण ध्यान आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित रहेको बताएका छन्।नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा मंगलबार कुराकानी गर्दै सरकारक...

राष्ट्रिय सभामा तालमेल गर्ने कांग्रेसको आधिकारिक निर्णय
नेपाली कांग्रेसको कार्यसम्पादन समितिले राष्ट्रिय सभा निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने आधिकारिक निर्णय गरेको छ। मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। ‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अन्य राजनीतिक...

सामाजिक सद्भाव कायम राख्न सरकारलाई आयोगको निर्देशन
राष्ट्रिय मानवअधिकार आयोगले साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटनालाई रोकी सामाजिक सद्भाव कायम राख्न सरकारलाई निर्देशन दिएको छ।आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा साम्प्रदायिक,...

प्रधानमन्त्रीले तीन मन्त्रीको राजीनामा मागेको हल्ला निराधार: सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसँग राजीनामा मागेको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका छन्।मंगलबार नागरिक न्युजसँग कुराकानी गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले प्रधानमन्त्रीले मन्...

प्रधानमन्त्रीले राजीनामा दिन भनिन्, कुलमानले ‘अहिलेसम्म दलको सदस्य नै छैन’ भने
प्रधानमन्त्री सुशीला कार्की मंगलबार मन्त्रिपरिषद्मा आक्रामक प्रस्तुत भइन्। नागरिक सरकार दाबी गरिए पनि मन्त्रीहरू ‘चुनावी मोह’ले दलीय राजनीतिमा सक्रिय भइरहँदा प्रधानमन्त्री कार्की दबाबमा थिइन्। विशेष गरी ऊर्जा मन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्ल...

निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्रीले गरे प्रदेशका प्रमुख सचिवहरूसँग छलफल
गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षासम्बन्धी सूचना सङ्कलन, विश्लेषण, मूल्याङ्कन गरी शान्ति सुरक्षालाई भरपर्दो र मजबुत बनाउन प्रदेशका कर्मचारी नेतृत्व तथा सुरक्षा अधिकारीहरूला...

यस्ता छन् सरकारका ३५ निर्णयहरु (सूची)
सरकारले पछिल्ला दुई मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन्।प्रवक्ता खरेलले पुस...

सर्वदलीय बैठकबाट विवाद टुङ्गिएसँगै वीरगञ्जमा ‘कर्फ्यू’ हटाइयो
सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ।जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको ‘कर्फ्यू’ पनि आज ३...

कोशीमा मन्त्रिपरिषद् पुनर्गठन, आठ मन्त्री र दुई राज्यमन्त्रीले लिए सपथ
कोशी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । नयाँ आठ जना मन्त्रीहरूले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । यस्तै दुई राज्यमन्त्रीहरूल...

उदयपुर र खोटाङ जोड्न कुनाईघाटमा बेलिब्रीज जडानको तयारी
उदयपुर र खोटाङको सीमास्थल कुनाईघाटको बतासेमा बेलिब्रीज जडान हुने भएको छ । उदयपुरतर्फ लिमचुङबुङ गाउँपालिका १ बाँसबोटे र खोटाङतर्फ हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिमबीच रहेको सुन नदीको कुनाईघाट बतासेमा बेलिब्रीज जडान गर्न लागिएको हो । त्यहाँ बेलिब्रीज ...

पोखरामा बिहीबारदेखि ‘मृत्यु यस्तो हुनु हुँदैन’
पोखरामा विहीबारदेखि नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’ मञ्चन हुने भएको छ । पद्माप्रेम थिएटरको तेस्रो प्रस्तुतिमा सावित्रा पाठक सबुले लेखेको यो नाटक पोखरा–४ गैह्रापाटनस्थित गन्धर्व नाटक घरको पोखरा थिएटरमा आउँदो विहीबारदेखि मञ्चन हुने आज पोखरामा पत्रकार स...

रोल्पामा लुम्बिनीकै बढी मानवअधिकार उल्लंघन
लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनका दृष्टिले रोल्पा सबैभन्दा संवेदनशील जिल्ला बनेको छ । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगन्जले सार्वजनिक गरेको वार्षिक गतिविधि पुस्तिकाअनुसार बाँके दोस्रो स्थानमा छ । आयोगको कार्यक्षेत्...

उदयपुरको सामुदायिक वनका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ५ लाख हिनामिनाको आरोप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिका-१ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।समितिका पदाधिकारी र लेखापरीक्षकको मिलेमतोमा सरकारी रकम हिनामिना गरेको ठहर गर्दै ...

शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर उम्मेदवारमा सिफारिस, टिकट पाउने सम्भावना कति?
नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि कैदमा समय व्यतित गरिरहेका टोपबहादुर रायमाझी प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस भएका छन्। नेकपा एमालेको अर्घाखाँची जिल्ला कमिटीले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम...

ताप्लेजुङका २८ मतदानस्थल ‘अति संवेदनशील’, निर्वाचनका लागि ७६२ कर्मचारी खटिने
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङका २८ वटा मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ।जिल्ला सुरक्षा समितिले सुरक्षा चुनौती विश्लेषण गर्दै मतदानस्थलको वर्गीकरण गरेको हो।जिल्लाका कुल ८० मतदानस्थलमध्ये २८ वटालाई अत...

विपन्न सुत्केरी र गर्भवतीलाई लहानको ‘पोषण उपहार’
सिराहाको लहान नगरपालिकाले सञ्चालन गरेको सुत्केरी तथा गर्भवती पोषण कार्यक्रमबाट तीन वर्षको अवधिमा करिब तीन हजार विपन्न महिला लाभान्वित भएका छन्।नगरपालिकाले २४ वटै वडाका वपन्न गर्भवती तथा सुत्केरीलाई लक्षित गरी सञ्चालन गरेको यस अभियानले निम्न वर्गीय मह...

कोशीमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै, आजै शपथ
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको समझदारी अनुसार मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन्।नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण मंगलबार साँझ ...

अजयबाबुको दाबी: विशेष महाधिवेशनले पार्टी फुटाउँदैन
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विशेष महाधिवेशनले पार्टी नफुटाउने दाबी गरेका छन्। मंगलबार विशेष महाधिवेशन पक्षधरको पत्रकार सम्मेलनमा बोल्दै शिवाकोटीले यस्तो दाबी गरेका हुन्।‘विशेष महाधिवेशनले पार्टी फुटाउँछ भन्ने हल्ला चलाइएको छ।...

तस्बिरमा सिनामंगलको आगलागी, नियन्त्रणमा लिँदै सुरक्षाकर्मी
काठमाडौंको सिनामंगल गैरीगाउँस्थित एक काठ गोदाममा मंगलबार दिउँसो भीषण आगलागी भएको छ।बस्ती र विमानस्थल नजिकै रहेको गोदाममा आगो लाग्दा आकाश नै ढाक्ने गरी कालो धुवाँको मुस्लो देखिएको थियो।आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल, नेपाल प्रहरी, न...

निधिको टिप्पणी: म माथि दुर्व्यवहार गर्ने कांग्रेस होइनन्
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले आफूमाथि दुर्व्यवहार गर्नेहरू कांग्रेसका कार्यकर्ता नभएको पुष्टि भइसकेको दाबी गरेका छन्। मंगलबार पार्टी कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै निधिले यस्तो दाबी गरेका हुन्। ‘विशेष महाधिवेशन पक्षधरले केन...

सिनामंगल आगलागी: विमानस्थलले भन्यो- उडान र अवतरणमा कुनै समस्या छैन
काठमाडौंको सिनामंगलस्थित काठ गोदाममा भीषण आगलागी भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण सेवा भने प्रभावित नभएको विमानस्थल कार्यालयले जनाएको छ।आगलागीबाट निस्किएको धुवाँको मुस्लोले विमानस्थल क्षेत्रको आकाश ढाके पनि उडान तालिकामा कुन...

सिनामंगल स्थित एक काठको गोदाममा आगलागी
काठमाडौंको सिनामंगल गैरीगाउँ स्थित एक काठको गोदाममा आगलागी भएको छ।मंगलबार दिउँसोबाट सुरु भएको आगलागी नियन्त्रणका लागि अहिले प्रहरी र दमकलको टोली घटनास्थलमा खटिएको छ।काठमाडौं महानगरपालिकाका नगर प्रहरीका अनुसार आगोको मुस्लो देखिएपछि महानगरको दमकल तत्का...

प्रतिनिधिसभा निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले १९ जना उम्मेदवार सिफारिस गरेको छ।तनहुँ क्षेत्र नम्बर-१ र २ को क्षेत्रीय कमिटीको बैठकले १९ जना उम्मेदवार सिफारिस गरेको हो।नेकपा (एमाले) तनहुँका अध्यक्ष हरिराज...

राजनीतिबाट पुनः चलचित्रमा फर्किन् कंगना
बलिउड अभिनेत्री कंगना रनोट चलचित्र क्षेत्रमा फर्किएकी छन् । भारतको लोकसभा चुनावमा विजयी भएपछि उनी चलचित्रबाट टाढा रहने अनुमान गरिएको थियो, तर उनी एक वर्षपछि सुटिङ स्थलमा देखिएकी छन् । निर्वाचनमा विजयी भएपछि चलचित्रमा नफर्कने घोषणा गरेकी कंगनाले आफ्न...

राष्ट्रिय सभा सिट बाँडफाँटः संख्यामा सहमति, क्लस्टर विभाजनमा जटिलता
राष्ट्रिय सभा निर्वाचनमा प्रमुख दलहरूबिच तालमेल हुने पक्कापक्की भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी(नेकपा) र जनता समाजवादी पार्टी(जसपा) नेपालबिच राष्ट्रिय सभामा सहकार्य गरेर जाने पक्का भएको हो।कांग्रेस नेता रमेश लेखकले सिट ...

उन्नत समाजवादका लागि सर्वहारा दृष्टिकोण आवश्यकः राम कार्की
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताएका छन्।आज प्रलोपाको काठमाडौं जिल्ला एकता भेला तथा बैठकलाई सम्बोधन गर्दै नेता कार्कीले प्रशिक्षणात्मक मन्तव्यमा जनतासँग प्रत्...

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ।पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आगामी निर्वाचन तथा सङ्गठन विस्तारसँग सम्बन्धित एजेन्डाहरूमा छलफल हुने जनाइएको छ।बैठकमा प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति, उम्म...

सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ: सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा मंगबार भएको चलचित्र विधेयकसम्बन्धी दफावार छलफलका क्रममा उनले भने, ‘बोर्ड...

एमाले-कांग्रेस नजिकिँदै गएपछि सरकार र केही बाह्य शक्तिहरू असहज बने : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको बताएका छन्।ललितपुरकाे च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले निर्वाचन सार्ने र प्रतिनिधिसभा पुनर्स्थापना हुन नदिने प्रयास पनि भइरहेको द...

ओलीको नेतृत्वमा निर्वाचनलक्षित घोषणा पत्र मस्यौदा कमिटी गठन, ईश्वर पनि अटाए
नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी निर्माण गरेको छ। आज केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले मस्यौदा कमिटी बनाउने निर्णय गरेको हो।उपमहासचिव...

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपतिद्वारा ट्रम्पसँग सहकार्यको अपिल
भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकी सरकारलाई सहयोगको एजेन्डामा सहकार्य गर्न आमन्त्रित गरेकी छिन्। सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा उनले भेनेजुएला ‘बाह्य खतरा बिना बाँच्न चाहन्छ’ र अमेरिकासँग सन्तुलित तथा सम्मानजनक सम्बन्धलाई ...

एमालेमा जिम्मेवारी बाँडफाँट : कसलाई कुन प्रदेश संयोजक तोकियो ?
नेकपा एमालेले आफ्ना नेताहरूको कार्य विभाजन गरेको छ। आज बसेको सचिवालय बैठकले निर्वाचन केन्द्रित कार्य विभाजनलाई स्पष्ट र प्रभावकारी बनाउने उद्देश्यले देशभरका भूगोलको जिम्मेवारी बाँडफाँट गरेको हो।सचिवालय बैठकले कोशी प्रदेशको संयोजकमा शेरधन राई, मधेश ली...

बंगलादेशमा चर्किँदै हिंसा : १८ दिनमा छैटौं हिन्दूको हत्या
बंगलादेशको नरसिंदी जिल्लामा सोमबार राति एक हिन्दू पसलेलाई धारिलो हतियारले प्रहार गरी हत्या गरिएको छ। मृतकको पहिचान ४० वर्षीय शरत चक्रवर्ती मणिको रूपमा गरिएको छ। विगत १८ दिनमा यो छैटौं हिन्दू हत्या हो।मणि पलाश उपजिल्लाको चारसिन्दुर बजारमा सरत चक्रवर्त...