
भक्तपुर क्षेत्र नं १ मा २५ र क्षेत्र नं २ मा ३२ जनाको जम्मेदवारी दर्ता, को–को हुन उनीहरु ?
निर्वाचन क्षेत्र नं २ मा नेकपा .एमाले) का केन्द्रीय सचिव महेश बस्नेत र नेपाली कांग्रेसबाट कबिर राणाले उम्मेदवारी दर्ता गराएका छन् । ...

जुम्लामा १० जनाको उम्मेदवारी, कुन पार्टीबाट को ?
एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक स्वतन्त्रसहित १० जनाले उम्मेदारी दर्ता गराएका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिए । ...

यी हुन देशभरबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको लागि उठाएका उम्मेदवारहरु
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट उम्मेदवार बनेका छन् । यस्तै, राप्रपा नेता तथा चर्चित कानुन व्यवसायी स्वागत नेपाल झापा–२ बाट उम्मेदवार बनेका छन् । ...

यी हुन प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १६४ जना उम्मेदवार
रास्वपा महामन्त्री सुनील कुमार लम्साल रुपन्देही–१ बाट उम्मेदवार बनेका छन् । अर्का महामन्त्री कविन्द्र बुर्लाकोटी गोर्खा–२ बाट उम्मेदवार बनेका छन् । ...

यी हुन प्रत्यक्षतर्फका नेपाली कांग्रेसका उम्मेदवारहरु, तपाईंको क्षेत्रमा को भए उम्मेदवार ?
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि कांग्रेसले ढिलो गरी उम्मेदवार तय गरेको हो । ...

पूर्णबहादुरले पाएनन् अन्तरिम आदेश, निर्वाचन प्रक्रिया नरोकिने
रिटमा निर्वाचन कार्यक्रम रोक्न माग गरिएको थियो । सर्वाेच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचन कार्यक्रम नरोकिने भएको छ । ...

रविलाई फसादः उम्मेदवारी दर्ता गर्न चितवन जानु कि १ करोड धरौटी बुझाउन पर्सा अदालत ?
वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मंगलबार लामिछानेसँग अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको हो। ...

यी हुन् स्थानीय सरकारबाट राजीनामा दिएर संघीय सरकार ताक्नेहरु
स्थानीय तहका प्रमुख मात्र होइन, वडाध्यक्ष र वडा सदस्यहरू पनि प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुँदैछन् । ...

यस्तो छ उम्मेदवारको मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मका कार्यक्रम
निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्तादेखि अन्तिम नामावली सार्वजनिक गर्नेसम्को कार्यतालिका सार्वजनिक गरेको छ। ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए
यो वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएको जानकारी दिए। ...

एक करोड दुई लाख ३० हजार थान मतपत्र छापियो
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ। ...

शेरबहादुर देउवाले गरे उमेदवार नबन्ने घोषणा
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार नबन्ने घोषणा गरेका छन् । ...

प्रतिनिधिसभा निर्वाचनका लागि आज उमेदवार मनोनयन दर्ता हुँदै
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उमेदवार मनोनयन दर्ता हुँदै छ । ...

प्रतिनिधिसभा निर्वाचनः यी हुन् कोशी प्रदेशमा रास्वपाले टुंग्याएका २२ जना उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशमा अधिकांश क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । ...

यी हुन रास्वपाले कर्णालीमा टिकट दिएका ११ जना नेता, कसको पृष्ठभूमि कस्तो ?
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने दाबीसहित चुनावी मैदानमा उत्रन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशका हुम्लाबाहेक सबै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ । ...

ईश्वर पोखरेलले पाए टिकट, यी हुन काठमाडौँमा एमालेका उम्मेदवार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ...
-1768314896-1768352602.jpeg)
कोशीका ११ जिल्लाः कांग्रेसले कसकसलाई दियो टिकट ?
आन्तरिक द्वन्दबाट गुज्रिरहेको नेपाली कांग्रेसले यी ११ जिल्लामध्ये एउटा बाहेक सबै जिल्लामा नयाँ उम्मेदवार बनाएको छ । यसपालि पनि टिकट पाएर दोहोरिने भाग्यमानी उम्मेदवार रामहरि खतिवडा परेका छन् । ...

संचारमन्त्री खरेलले दिए राजीनामा (राजीनामा पत्रसहित)
मन्त्री खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभाको आगामी निर्वाचनमा सहभागी हुन राजीनामा गरेका हुन् । ...

यी हुन सांसद बन्न भइरहेको पद त्यागेका संघ, प्रदेश र स्थानीय सरकारका मन्त्री, सांसद र पदाधिकारीहरु
प्रतिनिधिसभा निर्वाचनको लागि संघ, प्रदेश र स्थानीय सरकारका पदाधिकारीले राजीनामा दिएर उम्मेदवारी दर्ता गर्न लागेका छन् । यसरी राजीनामा दिएर संसाद बन्न लागेकामा स्थानीय सरकारका वडासदस्यदेखि संघ सरकारका वहालवाला मन्त्रीसम्म छन् । ...

आज सोनम ल्होसार, घोडा वर्षलाई स्वागत गरिँदै
तामाङ समुदायले सोमबार सोनम ल्होसार मनाउँदैछ। २८६२ औं ल्होसारमनाइन लागेको हो। पात्रोअनुसार सर्प वर्ष पूरा भई घोडा वर्ष शुरु भएको हो । ...

रास्वपाका ११० उमेदवार : खसआर्यको पहिलो नम्बरमा रमेश प्रसाईं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फ खसआर्यमा रमेश प्रसाईंको नाम पहिलो नम्बरमा राखिएको छ । ...

प्रतिनिधिसभा निर्वाचन आउन ४५ दिन बाँकी, मध्यरातिदेखि आचारसंहिता लागू
निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु गरेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागु गरेको हो । ...