ठूला आमसभा छोडेर घरदैलोतिर ओली, झापा-५ मै व्यस्त - www.makalukhabar.com
Source: mkkb
विगतका निर्वाचनमा ठूला आमसभा र केही सीमित औपचारिक कार्यक्रमलाई मात्र प्राथमिकता दिने ओली यसपटक भने मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष संवादमा जुटेका हुन् ।