४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता - www.makalukhabar.com
Source: mkkb
उद्योग विभागका अनुसार २ वटा खनिजजन्य परियोजनामा ११ करोड ५० लाख र एउटा ऊर्जामूलक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।