‘राजनीतिक दलको बेवास्ताकै कारण पार्टी खोल्न बाध्य भयौँ’ - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिले राजनीतिक दलले आफ्नो हक र अधिकारप्रति चासो नदेखाएका कारण राजनीतिक दल खोल्नु परेको बताएका छन् । आज एक कार्यक्रममा समानुपातिक पार्टीका उम्मेदवारहरूले यस्तो बताएका हुन् । संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको समानुपाति प्रतिनिधित्वको कुरा लेखिए पनि कुनै पनि राजनीतिक दलले यसलाई आत्मसात नगरेको उनीहरूको गुनासो छ […]