Redirecting...

सानेपाको कार्यक्रम रोकियो, फागुन ६ गते जनकपुरमा ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै कांग्रेस - www.makalukhabar.com

सानेपाको कार्यक्रम रोकियो, फागुन ६ गते जनकपुरमा ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै कांग्रेस - www.makalukhabar.com
Source: mkkb

यसअघि आइतबार केन्द्रीय कार्यालय सानेपाबाट सार्वजनिक गर्ने भनिएको कार्यक्रमलाई परिमार्जन गर्दै कांग्रेसले जनकपुरलाई घोषणापत्र सार्वजनिक गर्ने थलोको रूपमा रोजेको हो ।