प्रथम मेयर कप भलिबलको उपाधी लट्टेश्वरीलाई (तस्बिरसहित) - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ। गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा ग्राम निर्माण बन्धु मण्डल क्लबले आयोजना गरेको प्रथम मेयर कप भलिबल प्रतियोगिता २०८२ को उपाधी लट्टेश्वरी कन्स्ट्रक्सन प्रालीले जितेको छ। आइतबार आयोजक ग्राम निर्माण बन्धु मण्डललाई ३–१ को सेटमा हराउँदै लट्टेश्वरीले उपाधी जितेको हो। लट्टेश्वरीले ग्राम निर्माणलाई पहिलो र दोस्रो सेटमा क्रमशः २९–२७ र २५–१५ को स्कोरमा पराजित गरेको थियो। […]