Redirecting...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन एवं पूजाआराधना - www.makalukhabar.com

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन एवं पूजाआराधना - www.makalukhabar.com
Source: mkkb

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको पावन अवसरमा आईतवार पशुपतिनाथ र काठमाडौंको सिफलस्थित भण्डारेश्वर महादेव मन्दिरको दर्शन एवं पूजाआराधना गरेका छन् । महाशिवरात्रि २०८२ का अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष पूजाआराधना गरेलगत्तै राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित सिफल पुगेका हुन् । मन्दिर प्रवेश गरेका राष्ट्रपति पौडेललाई मन्दिरका पुजारीले विधिपूर्वक पूजा गराई टीका, माला र फूलप्रसाद […]