‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सार्थक तुल्याउने एमालेको लक्ष्य - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सार्थक तुल्याउँदै स्वाधीन, समुन्नत र समाजवाद उन्मुख अर्थतन्त्रका आधारमा समान अवसरसहित न्यायपूर्ण समाज निर्माणलाई केन्द्रमा राखेको बताएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकारसँग आयोजित छलफलमा पार्टींका निर्वाचन संयोजक मीनबहादुर शाहीले राजनीतिमा देखा पर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण […] The post ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सार्थक तुल्याउने एमालेको लक्ष्य appeared first on Makalu Khabar : makalukhabar.com.