बङ्गलादेश: जमातद्वारा चुनावी हार स्वीकार - www.makalukhabar.com
Source: mkkb
एजेन्सी । बङ्गलादेशको राजनीतिक सङ्क्रमणपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा पराजित भएको बङ्गलादेश जमात–ए–इस्लामीले अन्ततः नतिजा स्वीकार गरेको घोषणा गरेको छ । विपक्षी बङ्गलादेश नसनालिस्ट पार्टी (बिएनपी) ले स्पष्ट बहुमतसहित विजय हासिल गरेपछि जमातले ‘समग्र परिणाम’ लाई मान्यता दिने जनाएको हो । सन् २०२४ को घातक विद्रोहपछिको पहिलो आमनिर्वाचन बिहीबार सम्पन्न भएको थियो । निर्वाचन आयोगद्वारा […] The post बङ्गलादेश: जमातद्वारा चुनावी हार स्वीकार appeared first on Makalu Khabar : makalukhabar.com.