औद्योगिक विकास र कानुन सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प - www.makalukhabar.com
Source: mkkb
नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई आगामी एक दशकभित्र १०० अर्ब डलरको आकारमा पुऱ्याउने महत्त्वाकाङ्क्षी लक्ष्य सार्वजनिक गरेका छन् ।