मलङ्गवामा सब इन्जिनियरको गोली हानी हत्या - www.makalukhabar.com
Source: mkkb
सर्लाहीको सदरमुकाम मलङ्गवामा पूर्वाधार विकास कार्यालयमा कार्यरत सब इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको छ ।