Redirecting...

गैँडाकोट मेयर कप क्रिकेटः लुम्बिनी र मधेश प्रदेश विजयी - www.makalukhabar.com

गैँडाकोट मेयर कप क्रिकेटः लुम्बिनी र मधेश प्रदेश विजयी - www.makalukhabar.com
Source: mkkb

काठमाडौँ । नवलपुरको गैँडाकोटमा जारी पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भएका छन् । गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा भएको प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन् । पहिलो खेलमा वाग्मती प्रदेशविरुद्ध लुम्बिनी प्रदेशले सात विकेटको जित निकालेको हो । वाग्मती प्रदेशले दिएको १०४ रनको चुनौती लुम्बिनीले १२ […]