जनताको आकर्षण हामीतिर छः उपेन्द्र यादव - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यस पटकको निर्वाचनमा जनताको समर्थन आफूहरूलाई बढेको दाबी गरेका छन् । राष्ट्रिय प्रेस क्लबले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले विगतको निर्वाचनको तुलनामा यसपटक जसपा नेपालको लागी अनुकूल वातावरण भएको दाबी गरेका हुन् । पार्टी एकीकरणपछि सङ्गठन बलियो भएकोले जनसमर्थन बढेको उनको भनाई छ । […] The post जनताको आकर्षण हामीतिर छः उपेन्द्र यादव appeared first on Makalu Khabar : makalukhabar.com.