देशको भविष्य नेपाली कांग्रेससँग जोडिएको छः प्रवक्ता चालिसे - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले देशको भविष्य कांग्रेससँग जोडिएको बताएका छन् । उनले नेपाली कांग्रेस जिम्मेवार लोकतान्त्रिक राजनीतिक पार्टी भएकाले जनताको आदेशलाई शिरोधार्य गर्ने बताएका हुन् । प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा जानकारी दिन नेपाली कांग्रेसले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जानकारी दिदैँ प्रवक्ता चालिसेले पार्टीले वर्तमानको समीक्षा […]