पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छः सभापति थापा - www.makalukhabar.com
Source: mkkb
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने बताएका छन् ।