देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई - www.makalukhabar.com
Source: mkkb
नेपाली पत्रकारितामा पुर्याएको दीर्घकालीन र विशिष्ट योगदानको कदर गर्दै देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०२६ वरिष्ठ पत्रकार श्रेष्ठलाई प्रदान गरिएको हो । The post देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई appeared first on Makalu Khabar : makalukhabar.com.