ढोरपाटन मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो । स्तरोन्नति नहुँदा ढोरपाटनका स्थानीयले लामो समयदेखि सास्ती बेहोर्दै आएका छन् । यसका लागि यहाँका स्थानीयको अर्को समस्या हो, वन्यजन्तु । बँदेल र बाँदरलगायतका वन्यजन्तुका कारण स्थानीय हैरान छन् । जंगलबाट आएर बालीनाली नष्ट गरिदिने भएकाले उनीहरु यो समस्या चाँडो समाधान होस् भन्ने चाहेका छन् । […] The post ढोरपाटन मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण appeared first on Makalu Khabar : makalukhabar.com.