नेमकिपाको घोषणा पत्रः भ्रष्टाचारीको सम्पती राष्ट्रियकरण गरौं - www.makalukhabar.com
Source: mkkb
आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीका सचिव प्रेम सुवालले ठूला भ्रष्टाचारीहरुलाई मृत्युदण्डको सजाय गर्नुपर्ने कुरा समेत घोषणा पत्रमा उल्लेख गरिएको बताए ।