साधु सन्तहरूको आगमनले पशुपति क्षेत्र गुञ्जायमान (भिडिओ) - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । महाशिवरात्रिको पावन अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथ क्षेत्रमा अहिले विशेष चहलपहल छ । आईतवारको महाशिवरात्री पर्वका लागि पशुपति क्षेत्र विकास कोषले सबै सुरक्षा, व्यवस्थापन र सजावटका कार्यहरू पूरा गरेको छ । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्र अहिले साधु सन्तहरूको आगमनले भरिभराउ भएको छ । नेपाल तथा भारतका विभिन्न स्थानबाट ४ हजारभन्दा बढी साधुसन्त र नागा […]