विपद्मा एपिएफ अस्पतालको भूमिका सराहनीय छ: सशस्त्र प्रहरी महानिरीक्षक अर्याल - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । नेपाल एपिएफ अस्पतालले विपद्का समयमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरिएको छ । नेपाल एपीएफ अस्पतालको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्राकृतिक विपद्, आपत्कालीन अवस्था, भूकम्प, कोभिड महामारी जस्ता चुनौतीको सामना गर्दै अस्पतालले जनस्वास्थ्यलाई सर्वोपरि ठानी कार्य गर्दै आइरहेको बताए । अस्पताल उपचार सेवामा मात्र सीमित […] The post विपद्मा एपिएफ अस्पतालको भूमिका सराहनीय छ: सशस्त्र प्रहरी महानिरीक्षक अर्याल appeared first on Makalu Khabar : makalukhabar.com.