Redirecting...

बजाजकाे अल–न्यू अपग्रेडेड डोमिनार ४०० सार्वजनिक - www.makalukhabar.com

बजाजकाे अल–न्यू अपग्रेडेड डोमिनार ४०० सार्वजनिक - www.makalukhabar.com
Source: mkkb

काठमाडौं । अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम गत शुक्रबारमा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा राइडरहरू, इन्फ्लुएन्सरहरू, सञ्चारकर्मीहरू तथा विशिष्ट अतिथिहरूको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रममा अपग्रेडेड डोमिनार ४०० लाई आधिकारिक रूपमा सार्वजनिक गर्दै यसको नयाँ तथा उन्नत फिचरहरू प्रस्तुत गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षणका रूपमा मनाङ […]