एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । शुक्रबारसम्म ६३ जिल्लाको मतपत्र छपाइ सकिएको थियो । आज थप तीन जिल्लाको […] The post एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न appeared first on Makalu Khabar : makalukhabar.com.