
एमाले महाधिवेशनः आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदै
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज (बुधबार) बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुने भएको छ । मंगलबार नै मतदान सम्पन्न गर्ने कार्यतालिका रहे पनि विद्युतीय भोटिङ मेसिनमा देखिएको प्राविधिक समस्याका कारण एक दिनका लाग...

त्रिविको ५१औँ दीक्षान्त समारोह : पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक
त्रिभुवन विश्वविद्यालयले आफ्नो ५१औँ दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एक सूचना जारी गर्दै विश्वविद्यालयबाट लिइएका विभिन्न तह र विषयका परीक्ष...

कस्तो रहला आज देशभरको मौसम ?
हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान कोशी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिम तराईका थोरै स्थानहरूमा...

चुनाव प्रचारप्रसार : राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका ...

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने
विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै गर्ने गरी पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसी निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विविध कारणबाट पञ्चाङ्ग रूजु र छलफल गर्न ढिलाइ भइसकेको र केतकीग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न केही...

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक
पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति ...

ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने
अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नउठाउने र नलाग्ने व्यवस्था गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र स्थानीय तहला...

नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सम्पूर्ण विश्व विभिन्न प्रकारका रोग र तनावले आक्रान्त भएको उल्लेख गर्दै नेपालले विश्वमा आफ्नो आध्यात्मिक एवं प्राकृतिक चिकित्सकीय क्षमता तथा भूमिकालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्व...

एमाले महाधिवेशन- मतदान स्थगित, बुधबार बिहानबाट हुने
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान प्राविधिक कारणले स्थगित भएको छ । मतदान भोलि (बुधबार) बिहान ८ बजेदेखि भृकुटीमण्डपमै सुरु हुने गरी आजका लागि स्थगित गरिएको छ । आज बिहानदेखि नै मतदानको तयारीका लागि...

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ । भोटखोला गाउँपालिका– २ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रुख काटिएका हुन् । माथिल्लो अरुण आयोजना र पहुँ...

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ। विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर चिनिने ५० वर्षीय लामालाई मङ्गलबार काठमाडौँको कपन क्षेत्रबाट प्रहरीको केन्...

नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक एवं पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मंगलाबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर ...

योजना आयोगका उपाध्यक्ष र सदस्यद्वारा प्रधानमन्त्रीसमक्ष पद तथा गोपनीयताको शपथ
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा सुनीति श्रेष्ठ (हाडा)ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा उपाध्यक्ष श्रेष्ठ र सदस्य प्रा श्रेष्ठले प...

मन्त्रिपरिषद् बैठक : एडिबीको १४ अर्ब ३८ करोड ऋण स्वीकार गर्ने निर्णय
सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैङ्क (एडिबी)बाट प्राप्त हुने करिब रु १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पवनकुमार शारदा र मुर...

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता
नेकपा (एमाले) को ११आँै राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित हुनुभएको छ । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उहाँहरू सर्वसम्मत निर्वाचित हुनुभएको छ । उहाँका अनुसार ...

डब्लुएचओको दोस्रो विश्वव्यापी परम्परागत औषधि शिखर सम्मेलन भोलिदेखि भारतमा
भारतले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँगको सहकार्यमा दोस्रो डब्ल्यूएचओ विश्वव्यापी परम्परागत औषधि शिखर सम्मेलनको आयोजना गर्ने भएको छ। यो सम्मेलन डिसेम्बर १७ देखि १९ तारिखसम्म (पुस २ देखि ४ गते) नयाँ दिल्लीमा हुनेछ। डब्ल्यूएचओको विश्वव्यापी परम्प...

सेयर बजारमा दोहोरो अंकको वृद्धि
नेप्से परिसूचक आज १८.३७ अंकले बढेर २६१९.९९ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.१५ अंक, फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंकले बढेको छ। नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ३ अर्ब ४४ करोड रुपैयाँबराबरक...

रुखबाट लडेर युवकको मृत्यु
रुखबाट लडेर आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ मा एक युवकको मृत्यु भएको छ । स्थानीय मनकामना सामुदायिक वनमा आज बिहान ०८ बजेतिर साजको रुखको हाँगा काट्ने क्रममा लडेर मकवानपुरको राक्सिराङ गाउँपालिका–८ टोक्चेराङ घर भई मनहरी गाउँपालिका–७ लामा टोलमा बस्...

जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
नारायण न्यौपाने/अशोक घिमिरे गतिहीन राजनीतिक र शासकीय अभ्यासको अन्त्य गर्दै मुलुकको भाग्य र भविष्य बदल्ने सङ्कल्पका साथ नवयुवा तत्कालीन सरकार र राजनीतिक दललाई खबरदारी गर्न बिहानैदेखि माइतीघर मण्डला आसपास केन्द्रित भरहेका थिए । सडकमा युवाहरूको एउटै आवा...

अपाङ्गमैत्री छैनन् स्थानीय सरकार
रामचन्द्र रायमाझी विगतको तुलनामा अपाङ्गता भएका व्यक्तिप्रति केही सकारात्मक सुधार भएको देखिए पनि अझै कयौंँ अपाङ्गता भएका व्यक्तिको पीडा उस्तै छ । शिक्षा, रोजगार दिने निकाय, सार्वजनिक यातायातका साधन, सार्वजनिकस्थल अपाङ्गताता अनकूलको नहुँदा अपाङ्गता भएक...

बिलबिजक नभएको सामानसहित पक्राउ
बिलबिजक तथा भन्सार प्रज्ञापनपत्र नभएको चिनियाँ किराना सामानसहित सशस्त्र प्रहरी बलले एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, नायव महानिरीक्षक मनिष थापाले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–४ स्थित बाह्रबिस...

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो
चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गर्न सकेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार मङ्सिर मसान्तसम्म रु ३३ अर्ब ८७ करोड...

कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी
नेपालमा कोरियाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका लागि कोरियाली राजदूत पार्क ते–यङको उपस्थितिमा टानका अध्यक्ष सागर पाण्ड...

प्रदीप ज्ञवालीको युटर्न : महासचिव नपाएपछि रिसाएका ज्ञवालीले ओलीको पक्षमा मागे मत
नेकपा (एमाले)को जारी दशौँ महाधिवेशनमा महासचिवको उम्मेदवार नबनाइएपछि अध्यक्ष केपी शर्मा ओलीसँग बिच्किएका प्रदीप ज्ञवालीले एकाएक युटर्न लिएका छन् । मङ्गलबार बिहान सामाजिक सञ्जालमार्फत ज्ञवालीले अध्यक्ष पदमा ओली र अन्य पदहरूमा पनि ओली प्यानलकै पक्षमा मत...

एमाले महाधिवेशन : यस्तो छ उम्मेदवारको अन्तिम नामावली (सूची)
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक गरिएको छ । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष...

सरकारी ढुकुटीमा नगद मौज्दात बढ्यो, कात्तिक मसान्तसम्म २०२ अर्ब ९७ करोड
सरकारको नगद मौज्दातमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खाताहरूमा २०८२ कात्तिक मसान्तसम्म कुल २०२ अर्ब ९७ करोड रुपैयाँ नगद मौज्दात पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसअघि २०८२ असार मसान्तमा सरकारको नगद मौज्दात ...

छिमेक लघुवित्तको लाभांश घोषणा
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो। लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.५ ...

सानिमा रिलायन्स लाइफले घोषणा गर्यो लाभांश
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) व...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, १४ अर्ब २३ करोडको सम्झौता रद्द
ठेक्का लिएर काम नगरी वर्षौंदेखि अलपत्र पारिएका सिँचाइ क्षेत्रका २२ वटा रुग्ण ठेक्का सम्झौता तोडिएको छ। तोडिएका ठेक्काहरूको कुल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ। बबई सिँचाइ आयोजनाअन्तर्गत ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम (ध...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण
म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयवासीले मङ्गलाघाट बजारको शिरमा रहेको सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका हुन् । डोजर लगाएर सम्या...

बागमती प्रदेशसभा बैठक अनिश्चित
बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दाबी गरेपछि बागमती प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । जेनजी प्रदर्सनका क्रममा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गर्नुभएका बागमती प्रदेशसभाका सभामुख भुवन...

एमाले ११औँ महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि आज मतदान, ओली र पोखरेलबीच कडा प्रतिस्पर्धा, मतदान अपराह्न ४ बजेदेखि
नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) मतदान हुँदैछ। भृकुटीमण्डपमा जारी बन्दसत्र स्थलमा मतदान प्रक्रिया सञ्चालन हुनेछ। केन्द्रीय निर्वाचन आयोगका अनुसार यसअघि दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदान ग...

कस्तो रहला आज देशभरको मौसम ?
हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक...

सुरक्षित गर्भपतन सेवाः सेवा छ, जानकारी छैन
कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवा उपयोग गर्नेको सङ्ख्या वृद्धि हुन सकेको छैन । पछिल्ला तीन आर्थिक वर्षका तथ्याङ्कका अनुसार निः शुल्क सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी नहुँदा सेवाग्राहीको सङ्ख्या वृद्धि हुन नसकेको हो । प्रदेश स्वास्थ्य निर्देशन...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीद...

पाँच फर्मलाई जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई रु १० हजारका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्मको अनुमगनका क्रममा सोमबार काठमाडौँका विभिन्न ठाउँमा स्थलगत निरीक्षण गरेको थियो । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसह...

सुरक्षा प्रोटोकलजस्तो संवेदनशील विषयमा भ्रम फैलाइनु दुर्भाग्यपूर्ण
‘अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ बमोजिम पालना गरिएको सुरक्षा प्रोटोकलका विषयमा सामाजिक सञ्जालको दुरुपयोग गरी अतिरञ्जित बनाउन खोजिएको घटनालाई दुर्भाग्यपूर्ण भनी टिप्पणी गरिएको छ । सुरक्षासम्बद्ध अधिकारीले मुलुकको म...

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड बराबर रहेको छ । अघिल्लो वर्षको...

व्यास परासर क्षेत्रको अध्ययनका निम्ति क्युआर तयार गरिँदै
ऋषि परासर र सत्यवतिबाट श्रीकृष्णद्वैपायन अर्थात् २८औँ द्वापरयुगमा दमौलीको व्यास गुफामा उत्पत्ति भएको मानिन्छ । सनातन एवं हिन्दू धर्मावलम्बीको एकताको केन्द्र वेदव्यास जन्मभूमि व्यास परासर क्षेत्रको प्रवर्द्धन तथा प्रचारप्रसारमा सहज बनाउने उद्देश्यले क...

चार लेनको मादी पुल अन्तिम चरणमा
मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाए...

प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनमा लाभकर छुट : विशिष्टीकृत उपचार सेवा विस्तार गर्ने बाटो खुला
लहान नगरपालिका–३ स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा ‘रजिस्ट्रेसन’का लागि लाग्ने लाभकर सरकारले मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले करिब रु एक करोड ३४ लाख ९५ हजारबराबरको लाभकर छुट दिने निर्णय गरेको हो । झण्डै ...

‘भारत–नेपाल टुरिज्म मार्ट’अन्तर्गत गन्तव्य प्रवर्द्धन कार्यक्रम सुरु
दोस्रो भारत–नेपाल टुरिज्म मार्टअन्तर्गत आजदेखि गन्तव्य प्रवर्द्धनका कार्यक्रम सुरु गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउँदै भारतीय र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि गर्न पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय ...

एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि परेका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिएको छ । भृकुटीमण्डपमा जारी बन्दसत्रस्थलमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले आज करिब ९ः०० बजे प्रारम्भिक नामावली प्रका...

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गर्ने भएको छ । महाधिवेशनमा १०० वटा मेसिन ल्याइएपनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा व...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । मूल्य सम...

एमाले महाधिवेशन : कुन पदमा उम्मेदवारी दिन कति लाग्छ शुल्क ?
नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुल्क सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन आयोगले आज भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत विभिन्न पदका लागि तोकिएको शुल्क विवरण जारी गरेको हो। भोलि म...

प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ । आयोगले २७ राष्ट्रिय र चार अन्तरराष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो । आयोगले गत कात्तिक ११ गते प्रतिनिधिसभा सदस्य निर्वाचन, २०...

यस्ता छन् एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
क्रिकेटको महाकुम्भका रूपमा रहेको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण सम्पन्न भइसकेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न भयो ...

कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई चितवनवासीले बिदाइ गरेका छन् । आज सौराहामा बिदाइ कार्यक्रमको आयोजना गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक...

एमाले महाधिवेशन : पद नपाएपछि चार नेताले छोडे ओलीको साथ
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीमा आफ्नो आकांक्षा पूरा नभएपछि चार जना नेताले पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ छोडेका छन्। निवर्तमान ओली सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रहेका रघुजी पन्त, प्रचार विभाग प्रमुख राजेन्द्...

ओली गुटमा विद्रोह चर्कियो, दर्जनौं नेताले छोडे साथ, पोखरेल पक्ष उत्साहित
नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया चलिरहँदा अध्यक्ष केपी शर्मा ओली पक्षमा ठूलो आन्तरिक विद्रोह देखिएको छ । ओलीको प्रस्तावित प्यानलमा अपेक्षित पद नपाएपछि प्रभावशाली नेताहरूले गुट छोडेर स...

मधेसका मुख्यमन्त्री यादवले गरे मन्त्रिपरिषद् विस्तार
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त भएका दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। सोमबार साँझ लोकतान्त्रिक समाजवादी पा...

ओली प्यानलमा विद्रोह : उपाध्यक्ष बन्न ज्ञवालीको अस्वीकार
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट प्रस्तावित उपाध्यक्ष पद अस्वीकार गरेका छन्। उनले उपाध्यक्ष पदमा उम्मेदवारी नदिने अडान लिएपछि केन्द्रीय सदस्य पदमा मात्र उम्मेदवारी दर्ता गराएका छन्। स्रोतका अनुसार ज्ञवाली...

हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिनुभएको छ । डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयको सोमबार अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खरेलले बदलिदो परिस्थितिलाई आत्मसात गरी ह...

कुमारी बैंकले ल्यायो ‘ग्रीन हायर पर्चेज कर्जा योजना’
दिगो विकासका लक्ष्यहरू (SDGs) प्राप्तिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा उतार्ने क्रममा कुमारी बैंक लिमिटेडले ‘ग्रीन हायर पर्चेज कर्जा योजना’ सञ्चालनमा ल्याएको छ । यो योजना जर्मन विकास सहयोग संस्था जीआईजेड (GIZ) र ग्लोबल ग्रीन ...

सरकारले गठन गर्यो उच्चस्तरीय राजनीतिक संवाद समिति, योजना आयोगमा नयाँ नियुक्ति
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न राजनीतिक दल तथा सरोकारवालासँग संवाद र वार्ता गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ। समितिमा सञ्चार तथा सूचना प्रवि...

‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’
महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताउनुभएको छ । यहाँ आज आयोजना गरिएको कामपाको ३१औँ स्थापना दिवसको अवसरमा प्रमुख शाहले कामपाको लक्ष्य रु दुई खर्ब बराबरको...

खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक
गत कात्तिक महिनामा खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत कात्तिक महिनामा वार्षि...

डेडिकेटेड र ट्रंकलाइन बक्यौता : दोस्रो किस्ता नबुझाउने उद्योगलाई प्राधिकरणको पुनः ताकेता, नतिरे लाइन काटिने चेतावनी
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बापत पहिलो किस्ता बुझाएका उद्योगहरूलाई दोस्रो किस्ता तिर्न पुनः पत्राचार गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार गत मंसिर पहिलो सातामा विद्युत् वितरण केन्द्रहरू ...

महानगरका बैंक शाखा मर्जर गर्न राष्ट्र बैंकको स्वीकृति नचाहिने
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ निर्देशन जारी गर्दै विद्युतीय भुक्तानी कारोबार बढी हुने महानगर क्षेत्रका शाखाहरू समायोजन तथा एकीकरण गर्न केन्द्रीय बैंकको पूर्वस्वीकृति नचाहिने व्यवस्था गरेको छ । यो निर्देशन अनुसार, डिजिटल भुक्...

नेप्से परिसूचक ६.७४ अंकले बढ्यो, कारोबार रकम भने घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ६.७४ अंकले बढेर २६०१.६१ विन्दुमा पुगेको छ । परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आइतबार ४ अर्ब रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा सोमबार ३२९ कम्पनीका ७७ लाख ५७ हजार कित्ता शेयर ५६ हजार १२...

ओली र पोखरेलले दर्ता गराए अध्यक्ष पदमा उम्मेदवारी
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया तीव्र भएको छ । वर्तमान अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्...

चार महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब पुग्यो
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ । समीक्षा अवधिमा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुल...

महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधार
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्व दिएर बढाउने नीति अपनाएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको ३१औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख शाहले बहाल करको ...

काठमाडौँमा बढ्दो वायु प्रदूषण : यस्ता छन् कारण
रोशनी अधिकारीनेपाल हाल विश्वका ती देशहरूमध्ये पर्दछ, जहाँ वायु प्रदूषण तीव्रगतिमा बढ्ने क्रममा छ । काठमाडौँ उपत्यकादेखि तराई, पहाड हुँदै हिमाली क्षेत्रसम्म प्रदूषणको प्रत्यक्ष असर देखिन थालेको छ । त्यसो त हरेक पल फेर्ने श्वासप्रश्वासदेखि पिउने पानीसम...

यस्तो छ ओली पक्षबाट प्रस्तावित उम्मेदवारको सूची
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको सरगर्मी बढिरहेका बेला अध्यक्ष केपी शर्मा ओली समूहले आफ्नो प्यानल अन्तिम टुंगो लगाएको छ। ओली समूहले पदाधिकारीदेखि केन्द्रीय समिति सदस्य, अनुशासन आयोग र लेखा आयोगमा रहने नेताहरूको सूची तयार...

मादी नदीमा महिलाको शव फेला
दमौलीको व्यास नगरपालिका–५ माथिल्लो पाटनस्थित मादी नदीको किनारमा आज बिहान एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । पानीमा कोल्टो परेको अवस्थामा नामथर वतन नखुलेको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अन्दाजी ४०/४५ वर्षी...

जेनजी आन्दोलनका सहिद : ‘छोरासँगै सहारा खोसियो’
कालिका खड्का “मेरो सहारा ढल्यो, संसार ढलेजस्तै महसुस भइरहेको छ”, जेनजी आन्दोलनका क्रममा शहिद हुनुभएका अभिषेक चौलागाईका बाबु दिनेश चौलागाईले भारी मनले आफ्नो भावना पोख्नुभयो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते ठमेलको एक होटलमा ‘सेफ’ काम गरेर दिउँसो ...

निफ्राले तीन पटकसम्म लिलाम प्रक्रियामा लगेपछि मात्र आफैँ धितो सकार्न पाउने
नेपाल पूर्वाधार विकास बैंक (नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक–निफ्रा)ले तीन पटकसम्म लिलाम प्रक्रियामा लगेपछि मात्र धितो आफँै सकार्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले निफ्राका लागि जारी गरिएको एकीकृत निर्देशिका, २०८१ मा संशोधन गर्दै गैरबैंकिङ स...

महिला कोटामा ओली प्यानलबाट रामकुमारी झाँक्री र कोमल वली पनि (सूचीसहित)
नेकपा (एमाले) को जारी दसौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली प्यानलबाट खुला तथा विभिन्न क्लस्टरसहित महिला कोटातर्फ केन्द्रीय समिति सदस्यका लागि ५२ जनाको सूची अन्तिम रूप दिइएको छ । यो सूचीमा चर्चित नेतृ रामकुमारी झाँक्री र गायिका कोमल वलीको नाम पनि स...

सालपा विकास बैंकको आईपीओमा आवेदन दिनुभयो ?
सालपा विकास बैंक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मंसिर २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो। बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करो...

इमर्जिङ्ग नेपालले घोषणा गर्यो लाभांश
इमर्जिङ्ग नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६३१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको हो। मंसिर २८ ...

युनाइटेड इदी मार्दीको लाभांश घोषणा
युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रत...

वाणिज्य बैंकहरुले घटाए ब्याजदर, अधिकतम औषत ब्याजदर ५ प्रतिशत भन्दा तल
वाणिज्य बैंकहरूले पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएसँगै अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ। आज सार्वजनिक सूचनाअनुसार पुसका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशत कायम भएको छ। मंसिर महिनामा ...