महानगरका बैंक शाखा मर्जर गर्न राष्ट्र बैंकको स्वीकृति नचाहिने - www.samayapost.com
Source: smyp
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ निर्देशन जारी गर्दै विद्युतीय भुक्तानी कारोबार बढी हुने महानगर क्षेत्रका शाखाहरू समायोजन तथा एकीकरण गर्न केन्द्रीय बैंकको पूर्वस्वीकृति नचाहिने व्यवस्था गरेको छ । यो निर्देशन अनुसार, डिजिटल भुक्तानीको प्रयोग बढेसँगै सहरी क्षेत्रमा शाखाहरूको आवश्यकता घट्दै गएकाले यस्तो लचिलो नीति अवलम्बन गरिएको हो । त्यस्तै, सरकारी निकाय वा […]