Redirecting...

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ - www.samayapost.com

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ - www.samayapost.com
Source: smyp

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ। विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर चिनिने ५० वर्षीय लामालाई मङ्गलबार काठमाडौँको कपन क्षेत्रबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो। लामा पाँचथर जिल्लामा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा फरार रहेका थिए। प्रहरीका […]