Redirecting...

एमाले महाधिवेशनः भाेट हाल्न लाइन बस्न थाले प्रतिनिधि - www.kathmandupati.com

एमाले महाधिवेशनः भाेट हाल्न लाइन बस्न थाले प्रतिनिधि - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– नेकपा एमालेको आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । ११ औं महाधिवेशनअन्तर्गत बुधबार बिहान ८ बजेबाट नेतृत्व चयनका लागि मतदान हुन लागेको हो । विविध प्राविधिक कारण मंगलबार हुने भनिएको मतदान आज हुन लागेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यतिखेर प्रतिनिधिहरु लाइनमा बसेका छन् भने मतदानका लागि भृकुटीमण्डपमा हल […]