Redirecting...

एमाले महाधिवेशन : कुन पदमा उम्मेदवारी दिन कति लाग्छ शुल्क ? - www.samayapost.com

एमाले महाधिवेशन :  कुन पदमा उम्मेदवारी दिन कति लाग्छ शुल्क ? - www.samayapost.com
Source: smyp

नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुल्क सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन आयोगले आज भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत विभिन्न पदका लागि तोकिएको शुल्क विवरण जारी गरेको हो। भोलि मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ। मतदानपछि विजयी नेतृत्वको घोषणा हुनेछ। एमालेको ११औँ महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा […]