नेप्से परिसूचक ६.७४ अंकले बढ्यो, कारोबार रकम भने घट्यो - www.samayapost.com
Source: smyp
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ६.७४ अंकले बढेर २६०१.६१ विन्दुमा पुगेको छ । परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आइतबार ४ अर्ब रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा सोमबार ३२९ कम्पनीका ७७ लाख ५७ हजार कित्ता शेयर ५६ हजार १२२ पटक खरिदबिक्री हुँदा कुल ३ अर्ब ४४ करोड १९ लाख ३ […]