ज्योति विकास बैंकका कर्मचारीमाथि भएको घटनामा राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण - www.ajakoartha.com
Source: arth
काठमाडौं- नेपाल राष्ट्र बैंकले ज्योति विकास बैंकको सप्तरीस्थित रुपनी शाखाका कर्मचारीमाथि भएको हातपात र दुर्व्यवहारको घटनाको विषयमा ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्र बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हुने गैरजिम्मेवार