कुमारी बैंकले ल्यायो ‘ग्रीन हायर पर्चेज कर्जा योजना’ - www.samayapost.com
Source: smyp
दिगो विकासका लक्ष्यहरू (SDGs) प्राप्तिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा उतार्ने क्रममा कुमारी बैंक लिमिटेडले ‘ग्रीन हायर पर्चेज कर्जा योजना’ सञ्चालनमा ल्याएको छ । यो योजना जर्मन विकास सहयोग संस्था जीआईजेड (GIZ) र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्यूट (GGGI) द्वारा सञ्चालित ‘सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल (SET4NPL)’ परियोजनासँगको साझेदारीमा सुरु गरिएको हो । योजनाअन्तर्गत सार्वजनिक यातायातमा संलग्न […]