एमाले महाधिवेशन- मतदान स्थगित, बुधबार बिहानबाट हुने - www.samayapost.com
Source: smyp
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान प्राविधिक कारणले स्थगित भएको छ । मतदान भोलि (बुधबार) बिहान ८ बजेदेखि भृकुटीमण्डपमै सुरु हुने गरी आजका लागि स्थगित गरिएको छ । आज बिहानदेखि नै मतदानको तयारीका लागि प्रतिनिधिहरू भृकुटीमण्डपमा उपस्थित भएका थिए । सुरुमा बिहान १० बजेदेखि मतदान सुरु हुने […]