यस्तो छ ओली पक्षबाट प्रस्तावित उम्मेदवारको सूची - www.samayapost.com
Source: smyp
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको सरगर्मी बढिरहेका बेला अध्यक्ष केपी शर्मा ओली समूहले आफ्नो प्यानल अन्तिम टुंगो लगाएको छ। ओली समूहले पदाधिकारीदेखि केन्द्रीय समिति सदस्य, अनुशासन आयोग र लेखा आयोगमा रहने नेताहरूको सूची तयार पारेको हो। महाधिवेशनमा अध्यक्ष पदमा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा हुने निश्चित भएको छ।