Redirecting...

डेडिकेटेड र ट्रंकलाइन बक्यौता : दोस्रो किस्ता नबुझाउने उद्योगलाई प्राधिकरणको पुनः ताकेता, नतिरे लाइन काटिने चेतावनी - www.samayapost.com

डेडिकेटेड र ट्रंकलाइन बक्यौता : दोस्रो किस्ता नबुझाउने उद्योगलाई प्राधिकरणको पुनः ताकेता, नतिरे लाइन काटिने चेतावनी - www.samayapost.com
Source: smyp

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बापत पहिलो किस्ता बुझाएका उद्योगहरूलाई दोस्रो किस्ता तिर्न पुनः पत्राचार गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार गत मंसिर पहिलो सातामा विद्युत् वितरण केन्द्रहरू मार्फत पत्राचार गरिए पनि केही उद्योगले मात्र दोस्रो किस्ता बुझाएकाले सबैलाई ताकेता गरिएको हो। “पहिलो किस्ता कात्तिकमा बुझाएकाहरूले मंसिरमा दोस्रो किस्ता तिर्नुपर्ने थियो। […]